कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला [...]

By |2023-06-22T22:01:18+05:45June 22, 2023|Categories: News|

पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ । महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले [...]

By |2023-06-22T22:00:21+05:45June 22, 2023|Categories: News|

लम्पी स्किन नियन्त्रणउन्मुख

देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय [...]

By |2023-06-22T21:59:28+05:45June 22, 2023|Categories: News|

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको [...]

By |2023-06-22T21:58:23+05:45June 22, 2023|Categories: News|

वनमन्त्री डा महतोद्वारा जङ्गी अड्डाको भ्रमण

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जङ्गी अड्डाको भ्रमण गर्नुभएको छ । प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका [...]

By |2023-06-22T21:57:35+05:45June 22, 2023|Categories: News|

बेपत्ता तीनको खोजी जारी

गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरामा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन् । उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा [...]

By |2023-06-22T21:56:33+05:45June 22, 2023|Categories: News|

एघार महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले [...]

By |2023-06-22T21:55:36+05:45June 22, 2023|Categories: News|

सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने [...]

By |2023-06-22T21:54:24+05:45June 22, 2023|Categories: News|

भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत

उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निर्णयविरुद्धको [...]

By |2023-06-22T21:53:25+05:45June 22, 2023|Categories: News|

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन

सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले [...]

By |2023-06-22T21:52:11+05:45June 22, 2023|Categories: News|

वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस [...]

By |2023-06-22T21:51:19+05:45June 22, 2023|Categories: News, Sports|

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका [...]

By |2023-06-22T21:49:52+05:45June 22, 2023|Categories: News|

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो [...]

By |2023-06-22T21:37:37+05:45June 22, 2023|Categories: News, Stock market|

ईन्जिनियर कृष्ण प्रसाद विरुद्ध अख्तियारमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध रु एक करोड ४२ [...]

By |2023-06-22T21:36:40+05:45June 22, 2023|Categories: News|

महोत्वसवमा मातृभाषाका कविता प्रतियोगी

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइँदैछ । प्रतिष्ठाले हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सवमा [...]

By |2023-06-22T21:34:48+05:45June 22, 2023|Categories: News|

रानीपौवामा खानेपानी आयोजना निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । जिल्लास्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका एक [...]

By |2023-06-22T21:34:09+05:45June 22, 2023|Categories: News|

डुवान रोक्न नाला निर्माण

वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, [...]

By |2023-06-22T21:33:25+05:45June 22, 2023|Categories: News|

कर्णालीमा आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै

कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो । फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै [...]

By |2023-06-22T21:32:37+05:45June 22, 2023|Categories: News|

आइपिएम’ प्रविधिबाट तरकारी खेती

फिक्कल गाउँपालिकाका किसानले अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यले आइपिएम (रसायनीक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेर खेती गर्नु)प्रविधिबाट खेती सुरु गरेका छन् । फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट [...]

By |2023-06-22T21:31:51+05:45June 22, 2023|Categories: News|

पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्

विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ । विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो [...]

By |2023-06-22T21:29:50+05:45June 22, 2023|Categories: News|

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा [...]

By |2023-06-22T21:28:52+05:45June 22, 2023|Categories: News|

असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक [...]

By |2023-06-22T21:28:10+05:45June 22, 2023|Categories: News|

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, [...]

By |2023-06-22T21:27:09+05:45June 22, 2023|Categories: News|

भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग

चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता [...]

By |2023-06-22T21:26:11+05:45June 22, 2023|Categories: News|

विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो [...]

By |2023-06-22T21:25:13+05:45June 22, 2023|Categories: News|

शून्य समयमा राखिएका कुरा पूरा भएन’

गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको हो । बैठकमा [...]

By |2023-06-22T21:24:20+05:45June 22, 2023|Categories: News|

ट्याक्टर नजाने बाटोमा बस गुड्न थाले

सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । [...]

By |2023-06-22T21:23:30+05:45June 22, 2023|Categories: News|

निर्माण व्यवसायी सम्पर्कविहीन

सम्झौता मिति सकिँदासम्म सकड कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका– ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको [...]

By |2023-06-22T21:22:12+05:45June 22, 2023|Categories: News|

युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिवद्धता

युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी दातृ निकायले युक्रेनका लागि ६० अर्ब युरो (६६ अर्ब अमेरिकी डलर) बराबरको नयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका [...]

By |2023-06-22T21:20:20+05:45June 22, 2023|Categories: International, News|

राष्ट्रपति एर्दोगानको नीतिलाई यू–टर्न गर्दै टर्कीद्वारा ब्याज दरमा दोब्बर वृद्धि

टर्कीले बिहीबार राष्ट्रपति रेसेप तैयप एर्दोगानद्वारा प्रवद्र्धित अर्थशास्त्रको उत्पत्तिदेखि टाढा रहेको भिन्न परम्पराबाट पूर्णतया फर्किँदै प्रमुख ब्याज दरलाई लगभग दोब्बर बनाएको छ । टर्कीको केन्द्रीय बैंकले मुद्रास्फीतिसँग लड्न र समस्याग्रस्त [...]

By |2023-06-22T21:19:11+05:45June 22, 2023|Categories: International, News|

जलवायु र गरिबी कोषका लागि १०० अर्ब डलरको लक्ष्य पूरा : आईएमएफ प्रमुख

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलरको कोष पुनः विनियोजन गर्ने भएको छ । आईएमएफ प्रमुखले विकासशील देशहरूमा जलवायु परिवर्तन [...]

By |2023-06-22T21:18:13+05:45June 22, 2023|Categories: International, News|

चीन: रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु, घाइते भएका सातको अवस्था स्थिर

उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । घाइते भएका सात जनाको उपचार [...]

By |2023-06-22T21:17:28+05:45June 22, 2023|Categories: International, News|

रोजगारी खोज्ने क्रममा नै लैङ्गिक विभेद

जापानमा हालै गरिएको एक सर्वेक्षणले जापानमा रोजगारी खोज्नेमध्ये करिब ३३ प्रतिशतले आफ्नो लिङ्गका कारण भेदभाव महसुस गरेको देखाएको स्थानीय अखबार असाही शिम्बुनले जनाएको छ । रेन्जो नामले चिनिने जापानी ट्रेड [...]

By |2023-06-22T21:16:39+05:45June 22, 2023|Categories: International, News|

चिनियाँ रक्षामन्त्री र दक्षिण अफ्रिकाका सेना प्रमुखबीच भेटवार्ता

चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गर्नुभएको छ । लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई [...]

By |2023-06-22T21:15:50+05:45June 22, 2023|Categories: International, News|

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ । एनसीपीआईका अनुसार [...]

By |2023-06-22T21:15:08+05:45June 22, 2023|Categories: International, News|

हेमन्त खबर विपद् जोखिम न्यूनीकरण गर्न ‘कचहरी’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति [...]

By |2023-06-22T15:24:31+05:45June 22, 2023|Categories: News|

दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा, हेमन्त खबर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका [...]

By |2023-06-22T15:23:29+05:45June 22, 2023|Categories: News|

किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु अभाव , हेमन्त खबर

नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत [...]

By |2023-06-22T15:22:12+05:45June 22, 2023|Categories: News|

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग, http/hemantakhabar.com

उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको [...]

By |2023-06-22T15:20:06+05:45June 22, 2023|Categories: News|

विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जित्यो, hemantakhabar.com

आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला [...]

By |2023-06-22T15:18:11+05:45June 22, 2023|Categories: News, Sports|

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल, hemantakhabar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक [...]

By |2023-06-22T15:01:23+05:45June 22, 2023|Categories: News|

साइबरक्राइम र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाटै किनारा, hemantakhabar.com

८० असार ७ काठमाडौ । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा [...]

By |2023-06-22T14:58:44+05:45June 22, 2023|Categories: News|

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै, हेमन्त खबर

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । नेपाल [...]

By |2023-06-22T14:55:16+05:45June 22, 2023|Categories: News, Sports|

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल, हेमन्त खबर

लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई [...]

By |2023-06-22T14:54:13+05:45June 22, 2023|Categories: News|

हेमन्त खबर, ट्युनिसियामा रेल दुर्घटनाःदुई जनाको मृत्यु, ३४ जना घाइते

पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् । ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको [...]

By |2023-06-22T14:52:40+05:45June 22, 2023|Categories: International, News|

हेमन्त खबर, भारत–अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको रूपमा काम गर्नेःप्रधानमन्त्री मोदी

भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले [...]

By |2023-06-22T14:50:57+05:45June 22, 2023|Categories: International, News|

हेमन्त खबर, युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति

जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ । रूसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् । "रातको समयमा गरिएको [...]

By |2023-06-22T14:49:16+05:45June 22, 2023|Categories: International, News|

चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध, हेमन्त खबर

चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ [...]

By |2023-06-22T14:03:29+05:45June 22, 2023|Categories: International, News|

नगर सेफ हाउस’लाई आर्थिक अभाव,hemantakhabar.com

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित नगर सेफ हाउस आर्थिक अभाव झेल्दै आएको छ । आर्थिक अभाव हुँदा सेफ हाउस सञ्चालन गर्न समस्या भएको छ । नगरपालिकाले विगतको तुलनामा अनुदान रकम कटौती [...]

By |2023-06-22T13:58:12+05:45June 22, 2023|Categories: News|

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै,hemantakhabar.com

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् । जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने [...]

By |2023-06-22T14:05:23+05:45June 22, 2023|Categories: News|

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित; hemantakhabar.com

बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका [...]

By |2023-06-22T09:38:15+05:45June 22, 2023|Categories: News|

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान, hemantakhabar.com

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार [...]

By |2023-06-22T09:32:34+05:45June 22, 2023|Categories: News|

गर्मी छल्न सन्धिखर्कको नरपानीमा, hemantakhabar.com

अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ [...]

By |2023-06-22T09:31:06+05:45June 22, 2023|Categories: News|

टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण, हेमन्त खबर

नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण [...]

By |2023-06-22T08:46:23+05:45June 22, 2023|Categories: News|

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना,hemantakhabar.com

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न [...]

By |2023-06-22T08:45:08+05:45June 22, 2023|Categories: News|

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने, hemantakhabar.com

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो [...]

By |2023-06-22T08:43:25+05:45June 22, 2023|Categories: News|

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल , hemantakhabar.com

वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा [...]

By |2023-06-22T08:41:09+05:45June 22, 2023|Categories: News|

धुलिखेलको बजेट एक अर्ब १५ करोड! hemantakhabar.com

धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित [...]

By |2023-06-22T08:38:27+05:45June 22, 2023|Categories: News|

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित, hemantakhabar.com

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको [...]

By |2023-06-22T08:36:01+05:45June 22, 2023|Categories: News|

वैदेशिक सहयोग समेत खर्च भएन !, हेमन्त खबर

प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको [...]

By |2023-06-22T08:34:37+05:45June 22, 2023|Categories: News|

उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने,hemantakhabar.com

गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०÷८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०÷८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो [...]

By |2023-06-22T08:32:46+05:45June 22, 2023|Categories: News|

साउन एक गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध (hemantakhabar.com)

८० असार ६ काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम [...]

By |2023-06-21T21:29:36+05:45June 21, 2023|Categories: News|

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा: हेमन्त खबर

छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो । छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको [...]

By |2023-06-21T21:19:28+05:45June 21, 2023|Categories: News|

भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम: हेमन्त खबर

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ । यस वर्षको [...]

By |2023-06-21T21:12:06+05:45June 21, 2023|Categories: News|

मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु:हेमन्त खबर

सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्र्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो । आजदेखि सेटिङ आउटको [...]

By |2023-06-21T21:10:49+05:45June 21, 2023|Categories: News|

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश, हेमन्त खबर

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको [...]

By |2023-06-21T21:09:32+05:45June 21, 2023|Categories: News|

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग, हेमन्त खबर

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना [...]

By |2023-06-21T21:08:24+05:45June 21, 2023|Categories: News|

प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल,हेमन्त खबर

प्रनितिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र [...]

By |2023-06-21T21:07:17+05:45June 21, 2023|Categories: News|

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल, हेमन्तखवर

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको [...]

By |2023-06-21T21:05:42+05:45June 21, 2023|Categories: International, News|

फुटबल साफ च्याम्पियनमा नेपाल कुबेतसँग पराजित, हेमन्त खबर

८० असार ६ काठमाडौ । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा [...]

By |2023-06-21T20:07:54+05:45June 21, 2023|Categories: News, Sports|

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला, हेमन्त खबर

ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् । दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ [...]

By |2023-06-21T20:00:04+05:45June 21, 2023|Categories: International, News|

ब्याजदर थप बढ्ने सम्भावना छ, हेमन्त खबर

अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताउनुभएको छ । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक [...]

By |2023-06-21T19:38:44+05:45June 21, 2023|Categories: International, News|

बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु, हेमन्त खबर

चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको [...]

By |2023-06-21T18:54:13+05:45June 21, 2023|Categories: News|

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक: सर्वेक्षण, हेमन्त खबर

जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ । जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार [...]

By |2023-06-21T18:52:25+05:45June 21, 2023|Categories: International, News|

होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु,hemantakhabar.com

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ [...]

By |2023-06-21T18:51:02+05:45June 21, 2023|Categories: International, News|

श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने, हेमन्त खबर

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्नुहुनेछ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लाग्नु भएको [...]

By |2023-06-21T18:47:32+05:45June 21, 2023|Categories: International, News|

मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति, हेमन्त खबर

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ [...]

By |2023-06-21T18:45:39+05:45June 21, 2023|Categories: News|

कामपाले गर्यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा [...]

मौलिक हकसम्बन्धी कानुन छिटो बनाउन सांसदको माग, हेमन्त खबर

संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गर्नुभएको छ । विनियोजन विधेयक, [...]

By |2023-06-21T18:40:50+05:45June 21, 2023|Categories: News|

चार प्रतिशत बालबालिकामा दृष्टिदोष,हेमन्त खबर

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको [...]

By |2023-06-21T18:39:17+05:45June 21, 2023|Categories: News|
Go to Top