कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् । सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मिर्गौला [...]

By |2023-06-21T14:00:38+05:45June 21, 2023|Categories: News|

स्थानीय पाठ्यक्रम पठनपाठनमा,हेमन्त खबर

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको [...]

By |2023-06-21T13:59:46+05:45June 21, 2023|Categories: News|

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो, हेमन्त खबर

बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना [...]

By |2023-06-21T13:57:59+05:45June 21, 2023|Categories: News|

चट्याङ लागेर नवलपरासीमा एकको मृत्यु, हेमन्त खबर

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ [...]

By |2023-06-21T13:56:54+05:45June 21, 2023|Categories: News|

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो, हेमन्त खबर

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री [...]

By |2023-06-21T13:55:31+05:45June 21, 2023|Categories: News|

कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने, हेमन्त खबर

चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस [...]

By |2023-06-21T13:54:26+05:45June 21, 2023|Categories: News|

रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु, हेमन्त खबर

रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको [...]

By |2023-06-21T13:50:39+05:45June 21, 2023|Categories: International, News|

महिला कारागारमा दङ्गा हुँदा एकचालीस कैदीको मृत्यु> हेमन्त खबर

८० असार ६ काठमाडौ । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा [...]

By |2023-06-21T11:35:57+05:45June 21, 2023|Categories: International, News|

जीपलाइन निर्माणले पहिरोको जोखिम, हेमन्त खबर

पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हँुदै रानीकोट [...]

By |2023-06-21T10:43:08+05:45June 21, 2023|Categories: News|

पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित, हेमन्त खबर

सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान [...]

By |2023-06-21T10:30:13+05:45June 21, 2023|Categories: News|

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ, हेमन्त समाचार

कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला [...]

By |2023-06-21T10:28:16+05:45June 21, 2023|Categories: News|

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या, हेमन्त खबर

८० असार ६ काठमाडौ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट [...]

By |2023-06-21T10:21:21+05:45June 21, 2023|Categories: News|

जीप दुर्घटना हुँदा बाग्लुङमा दुई जनाको मृत्यु, हेमन्त खबर

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो [...]

By |2023-06-21T10:06:16+05:45June 21, 2023|Categories: News|

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत, हेमन्त खबर

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगन्जमा [...]

By |2023-06-21T09:35:59+05:45June 21, 2023|Categories: News|

उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती, हेमन्त खबर

भगवती रिजाल खुद्रा व्यावसायी हुनुहुन्छ । उहाँ बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न [...]

By |2023-06-21T09:33:50+05:45June 21, 2023|Categories: News|

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध, हेमन्त खबर

सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला [...]

By |2023-06-21T09:32:26+05:45June 21, 2023|Categories: News|

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता,हेमन्त खबर

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण [...]

By |2023-06-21T09:30:39+05:45June 21, 2023|Categories: News|

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान, हेमन्त खबर

व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हँुदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख [...]

By |2023-06-21T09:29:25+05:45June 21, 2023|Categories: News|

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा,हेमन्त खबर

नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक [...]

By |2023-06-21T09:26:30+05:45June 21, 2023|Categories: News|

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान, हेमन्त खबर

म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोताँै खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी [...]

By |2023-06-21T09:24:54+05:45June 21, 2023|Categories: News|

बिपद व्यवस्थापन फर्न तयारी अवस्थामा रहन आग्रह, हेमन्त खबर

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, [...]

By |2023-06-21T09:22:56+05:45June 21, 2023|Categories: News|

रासायनिक मल उपलब्ध गराउन माग,हेमन्त खबर

युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो [...]

By |2023-06-21T09:17:43+05:45June 21, 2023|Categories: News|

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो,हेमन्त खबर

लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि [...]

By |2023-06-21T09:16:39+05:45June 21, 2023|Categories: News|

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै, हेमन्त खबर

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त [...]

By |2023-06-21T09:15:20+05:45June 21, 2023|Categories: News|

चार जनाको गोली हानी हत्या, हेमन्त खबर

इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन् । ‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको [...]

By |2023-06-20T20:48:53+05:45June 20, 2023|Categories: International, News|

नेपाल सग अमेरिका पराजित^ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा>हेमन्त खबर

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै [...]

By |2023-06-20T20:40:07+05:45June 20, 2023|Categories: News, Sports|

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै, हेमन्त खबर

हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ । प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क [...]

By |2023-06-20T20:31:24+05:45June 20, 2023|Categories: News|

सन् २०२२ मा मोजाम्बिकमा एचआईभी एड्सका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु, हेमन्त खबर

मोजाम्बिकमा गत वर्ष एचआइभी/एड्ससम्बन्धी जटिलताका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन् । मोजाम्बिकको [...]

By |2023-06-20T20:30:05+05:45June 20, 2023|Categories: International, News|

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि, हेमन्त खबर

मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र [...]

By |2023-06-20T20:28:51+05:45June 20, 2023|Categories: International, News|

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित, हेमन्त खबर

कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को [...]

By |2023-06-20T20:25:52+05:45June 20, 2023|Categories: News, Sports|

कर्णाली सरकारको बजेटमाथि छलफल जारी, हेमन्त खबर

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा [...]

By |2023-06-20T20:24:52+05:45June 20, 2023|Categories: News|

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग, हेमन्त खबर

विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ [...]

By |2023-06-20T20:23:45+05:45June 20, 2023|Categories: News|

क्रसर तथा गिट्टी, बालुवाका सम्बन्धमा गृहमा छलफल, हेमन्त खबर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा आज सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ । सरकारले नवीकरण नभएका र दर्ता नभएका [...]

By |2023-06-20T20:22:38+05:45June 20, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, हेमन्त खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उहाँको [...]

By |2023-06-20T20:21:43+05:45June 20, 2023|Categories: News|

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही, हेमन्त खबर

कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा [...]

By |2023-06-20T20:20:45+05:45June 20, 2023|Categories: News|

भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम, हेमन्त खबर

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ [...]

By |2023-06-20T20:19:45+05:45June 20, 2023|Categories: News|

विनियोजन विधेयकमाथिको छलफल जारी, हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेको छ । [...]

By |2023-06-20T20:18:40+05:45June 20, 2023|Categories: News|

कानुन मन्त्री पृथ्वी बहादुर सिंहकोको सडक दुर्घटना परेर निधन, हेमन्त खबर

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न [...]

By |2023-06-20T20:16:52+05:45June 20, 2023|Categories: News|

कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने, हेमन्त खबर

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि प्रारम्भ गर्नुभएको अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण भएपश्चात् [...]

By |2023-06-20T20:14:25+05:45June 20, 2023|Categories: News|

मन्त्री शर्माद्वारा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान, हेमन्त खबर

आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, [...]

By |2023-06-20T20:13:19+05:45June 20, 2023|Categories: News|

अमेरिकाद्वारा नेपालसामु २०८ रनको लक्ष्य

आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले [...]

By |2023-06-20T20:11:51+05:45June 20, 2023|Categories: News, Sports|

बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु, हेमन्त खबर

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम [...]

By |2023-06-20T20:11:04+05:45June 20, 2023|Categories: News|

कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण, हेमन्त खबर

कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको [...]

By |2023-06-20T20:10:10+05:45June 20, 2023|Categories: News|

खर्च कटौती प्रस्ताव पेस, हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गर्नुभएको छ । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार [...]

By |2023-06-20T20:09:08+05:45June 20, 2023|Categories: News|

राष्ट्रपतिको छातीमा पेस मेकर राखियो

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो । [...]

By |2023-06-20T20:07:36+05:45June 20, 2023|Categories: News|

घूस लिएको अभियोगमा मुद्दा दायर: हेमन्त खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता [...]

By |2023-06-20T20:06:28+05:45June 20, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, हेमन्त खबर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब [...]

By |2023-06-20T20:05:00+05:45June 20, 2023|Categories: News, Stock market|

बिपद्जन्य घटनामा हालसम्म १० को मृत्यु

यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री [...]

By |2023-06-20T20:03:58+05:45June 20, 2023|Categories: News|

अङ्कको सट्टा प्रदेशको नाम राख्न निर्देशन

आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएकामा त्यसलाई सच्याउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम [...]

By |2023-06-20T20:01:57+05:45June 20, 2023|Categories: News|

जीप दुर्घटनामा मन्त्रीसहित पाँचजना घाइते

बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते हुनुभएको छ । प्रहरी नायव [...]

By |2023-06-20T20:01:06+05:45June 20, 2023|Categories: News|

प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई

नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा उत्तम चौलागाई पुुनः निर्विरोध चयन हुनुभएको छ । सातौँ जिल्ला अधिवेशनबाट चौलागाईलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । प्रेस युनियन खोटाङको उपाध्याक्षमा [...]

By |2023-06-20T20:00:14+05:45June 20, 2023|Categories: News|

मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढकको छ । विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र [...]

By |2023-06-20T19:59:30+05:45June 20, 2023|Categories: News|

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । [...]

By |2023-06-20T19:57:48+05:45June 20, 2023|Categories: News|

hemantakhabar.com कतार र चीनबीच दोस्रो दीर्घकालीन ग्यास आपूर्तिका लागि सम्झौता

कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्दै चिनियाँ कम्पनीसँग २७ वर्षे दोस्रो आपूर्ति सम्झौताको घोषणा गरेको छ । ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)’ लाई वार्षिक ४० लाख [...]

By |2023-06-20T18:15:14+05:45June 20, 2023|Categories: International, News|

hemantakhabar.com अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

अफगानिस्तानको प्रहरीले गत दुई महिनामा अफगानिस्तानको उत्तरी जाज्जान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ । “विगत दुई महिनामा, शृङ्खलाबद्ध अपरेसनमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ [...]

By |2023-06-20T18:13:12+05:45June 20, 2023|Categories: International, News|

पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी, hemantakhabar.com

युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ । “युक्रेनको सशस्त्र बलको नेतृत्वले क्रिमियालगायत रूसी भूभागमा [...]

By |2023-06-20T18:11:39+05:45June 20, 2023|Categories: International, News|

hemantakhabar.com श्रीलङ्कामा यो वर्ष सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु

श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराउनु भएको [...]

By |2023-06-20T18:09:44+05:45June 20, 2023|Categories: International, News|

hemantakhabar.com ट्युनिसियास्थित ब्राजिलको दूतावासमा छुरा प्रहाः सुरक्षाकर्मीको मृत्यु

ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ। ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना [...]

By |2023-06-20T18:08:38+05:45June 20, 2023|Categories: International, News|

Hemantakhabar.com प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ। अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नु भएको छ, "अमेरिका प्रस्थान गर्दैछु, जहाँ [...]

By |2023-06-20T18:07:25+05:45June 20, 2023|Categories: International, News|

अफगानिस्तानको तखार सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते, hemantakhabar.com

अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब [...]

By |2023-06-20T18:04:49+05:45June 20, 2023|Categories: International, News|

घुस लिने तीन कर्मचारी पक्राउ, hemantakhabar.com

८०असार ५ काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । [...]

By |2023-06-20T14:23:23+05:45June 20, 2023|Categories: News|

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो । उक्त घरमा लिङ्देन एक्लै बस्दै आउनुभएको थियो । पहिरो गएको [...]

By |2023-06-20T14:21:09+05:45June 20, 2023|Categories: News|

पञ्चेश्वरमा सुत्केरी सेवा फेरि सुरु

बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ । पानीको अभाव भएपछि गत जेठ २८ गतेदेखि सुत्केरी सेवा बन्द भएको थियो । गाउँपालिकाले ट्याङकरमार्फत [...]

By |2023-06-20T14:20:30+05:45June 20, 2023|Categories: News|

अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता

आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ । जिम्बावेको ताकाशिङ्गा [...]

By |2023-06-20T14:19:03+05:45June 20, 2023|Categories: News|

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराउनुभयो । [...]

By |2023-06-20T14:17:39+05:45June 20, 2023|Categories: News|

वनकरियालाई पाडी

मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ । मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया [...]

By |2023-06-20T14:16:09+05:45June 20, 2023|Categories: News|

चलचित्र निर्देशनको तयारीमा जेम्स

नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हुनुहुन्छ । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्नुभएको छ । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी [...]

By |2023-06-20T14:15:18+05:45June 20, 2023|Categories: News|

सांसदको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाउनुभएको छ । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाउनुभएको [...]

By |2023-06-20T14:14:29+05:45June 20, 2023|Categories: News|

संस्थागत घरबहाल कर महानगरलाई उपलब्ध गराउन पत्राचार

आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा [...]

By |2023-06-20T14:13:36+05:45June 20, 2023|Categories: News|

क्यान्सरपीडितलाई अस्पतालमै नागरिकता

जिल्ला प्रसासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो । [...]

By |2023-06-20T14:12:41+05:45June 20, 2023|Categories: News|

अर्थ समितिको निर्देशन: रोकिएको ब्रोकर लाइसेन्स तुरुन्तै खुलाउनु> hemantakhabar.com

८० असार ५ काठमाडौ नेपाल । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अर्थ समितिको [...]

By |2023-06-20T22:09:22+05:45June 20, 2023|Categories: News, Stock market|

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त, हेमन्त खबर

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ । कोष सञ्चालक परिषद्को सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र [...]

By |2023-06-20T12:17:20+05:45June 20, 2023|Categories: News|

मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा, हेमन्त खबर

एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले मातृभाषामा गीत गाउन, बोल्न जान्नुका साथै बोलेको कुरा बुझ्न सक्ने [...]

By |2023-06-20T12:15:57+05:45June 20, 2023|Categories: News|

विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार, हेमन्त खबर

विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली सुरु भए पनि सोमबारदेखि मनसुन सक्रिय भएको छ [...]

By |2023-06-20T12:13:37+05:45June 20, 2023|Categories: News|

युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा, हेमन्त खवर

युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाउँनु भएको छ । सो सम्मेलन नोभेम्बरमा [...]

By |2023-06-20T12:12:23+05:45June 20, 2023|Categories: International, News|

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक [...]

By |2023-06-20T10:15:32+05:45June 20, 2023|Categories: News|

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसक्नुभएको थियो । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उहाँ फुर्सदिलो हुनुहुन्छ । वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु [...]

By |2023-06-20T10:14:46+05:45June 20, 2023|Categories: News|

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ [...]

By |2023-06-20T10:13:39+05:45June 20, 2023|Categories: News|

दश दिनको भाले गैँडाको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार [...]

By |2023-06-20T10:12:32+05:45June 20, 2023|Categories: News|

मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन्

गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा [...]

By |2023-06-20T10:11:20+05:45June 20, 2023|Categories: News|
Go to Top