कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

जसपाको विधान अधिवेशन आजबाट; हेमन्त समाचार

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । [...]

By |2023-06-25T10:11:49+05:45June 25, 2023|Categories: News|

बढेन परिवार नियोजनको साधन प्रयोग दर; हेमन्त खबर

एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन [...]

वर्षाले किसान खुसी, रोपाइँ सुरु ; हेमन्त खबर

लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । रोपाइँका लागि वर्षाले [...]

By |2023-06-25T08:40:48+05:45June 25, 2023|Categories: News|

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध; हेमन्त खबर

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्णरूपमा [...]

By |2023-06-25T08:39:52+05:45June 25, 2023|Categories: News|

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना; हेमन्त खबर

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार [...]

By |2023-06-25T08:38:32+05:45June 25, 2023|Categories: News|

मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’; हेमन्त खबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो । [...]

By |2023-06-25T08:37:41+05:45June 25, 2023|Categories: News|

मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा; हेमन्त खबर

उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य [...]

By |2023-06-25T07:41:54+05:45June 25, 2023|Categories: News|

घोडेपानीमा गुराँस ‘पार्क; हेमन्त खबर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन [...]

By |2023-06-25T07:40:17+05:45June 25, 2023|Categories: News|

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक; हेमन्त खबर

पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ । आर्थिक दूरावस्थाकै कारण [...]

By |2023-06-25T07:38:55+05:45June 25, 2023|Categories: News|

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते; हेमन्त खबर

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी [...]

By |2023-06-25T07:37:57+05:45June 25, 2023|Categories: News|

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत; हेमन्त खबर

ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु दुई अर्ब सात करोड [...]

By |2023-06-25T07:36:49+05:45June 25, 2023|Categories: News|

अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने; हेमन्त खबर

ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त [...]

By |2023-06-24T22:23:19+05:45June 24, 2023|Categories: International, News|

रोटरी जोर्नो अवार्डबाट राससकर्मी अधिकारीसहित पाँच पत्रकार पुरस्कृत; हेमन्त खबर

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले यस वर्षको रोटरी जोर्नो अवार्ड राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीसहित पाँच जना पत्रकारलाई प्रदान गरेको छ । [...]

By |2023-06-24T22:18:53+05:45June 24, 2023|Categories: News|

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो [...]

By |2023-06-24T22:17:00+05:45June 24, 2023|Categories: News, Sports|

चट्याङ लागेर दुई जनाको मृत्यु; हेमन्त खबर

दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो । [...]

By |2023-06-24T22:15:30+05:45June 24, 2023|Categories: News|

साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी; हेमन्त खबर

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४-० [...]

By |2023-06-24T22:14:15+05:45June 24, 2023|Categories: News, Sports|

मार्सल आर्टस् सङ्घ बागमतीको अध्यक्षमा लामा: हेमन्त खबर

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् सङ्घ बागमती प्रदेशको अध्यक्षमा सङ्गम लामा निर्वाचित हुनुभएको छ । आज भक्तपुरमा आयोजना गरिएको सङ्घको तेस्रो अधिवेशनबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित [...]

By |2023-06-24T22:12:44+05:45June 24, 2023|Categories: News|

पूर्व सभापति लामाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त; हेमन्त खबर

नेपाली कांग्रेसले पार्टी सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका निवर्तमान सभापति [...]

By |2023-06-24T22:11:34+05:45June 24, 2023|Categories: News|

नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ; हेमन्त खबर

सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली [...]

By |2023-06-24T22:10:16+05:45June 24, 2023|Categories: News|

कान्तिलोक पथमा पहिरो हटाई यातायात सञ्चालनमा: हेमन्त खबर

काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाइ यातायात सञ्चालन गरिएको छ । ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो । दिउँसो पहिरो [...]

By |2023-06-24T22:09:02+05:45June 24, 2023|Categories: News|

परिसङ्घको अध्यक्षमा अग्रवाल निर्वाचित; हेमन्त खबर

नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसङ्घको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अग्रवाल विगत डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति [...]

By |2023-06-24T22:08:02+05:45June 24, 2023|Categories: News|

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने;हेमन्त खबर

आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट [...]

By |2023-06-24T22:07:04+05:45June 24, 2023|Categories: News|

जसपाद्वारा पाँच जना केन्द्रीय सदस्य निष्काशन गर्ने निर्णय;हेमन्त खबर

जसपाद्वारा पाँच जना केन्द्रीय सदस्य निष्काशन गर्ने निर्णय जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । [...]

By |2023-06-24T22:05:02+05:45June 24, 2023|Categories: News|

नेपाल नेदरल्यान्डस्सँग पराजित; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको [...]

By |2023-06-24T22:03:05+05:45June 24, 2023|Categories: News, Sports|

नेपालगन्ज उपमहानगरको बजेट रु एक अर्ब ६७ करोड ५६ लाख; हेमन्त खबर

नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज [...]

By |2023-06-24T22:02:01+05:45June 24, 2023|Categories: News|

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता; हेमन्त खबर

पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन [...]

By |2023-06-24T22:00:51+05:45June 24, 2023|Categories: International, News|

एक सातदेखि मोबाइल सेवा अवरुद्ध; हेमन्त खबर

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र [...]

By |2023-06-24T21:59:32+05:45June 24, 2023|Categories: News|

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि; हेमन्त खबर

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट [...]

By |2023-06-24T21:58:17+05:45June 24, 2023|Categories: News|

विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती दियो;हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको [...]

By |2023-06-24T21:56:15+05:45June 24, 2023|Categories: News, Sports|

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै;हेमन्त खबर

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ [...]

By |2023-06-24T21:53:10+05:45June 24, 2023|Categories: News|

जसपा केन्द्रीय समितिको बैठक सुरु; हेमन्त खबर

जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज दिउँसोबाट क्वालिटी ब्याङ्वेट बुद्धनगरमा केन्द्रीय समिति बैठक सुरु भएको सो [...]

By |2023-06-24T21:50:22+05:45June 24, 2023|Categories: News|

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोड बराबरको क्षति; हेमन्त खबर

बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने [...]

By |2023-06-24T21:49:11+05:45June 24, 2023|Categories: International, News|

बङ्गलादेशी इस्लामिक लडाकू समूहका प्रमुख पक्राउ; हेमन्त खबर

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक इस्लामिक सङ्गठनका नेतालाई प्रहरीले पक्राउ गरेको छ । देशको अशान्त चटगाउँ पहाडी क्षेत्रमा लडाकू प्रशिक्षण शिविर सञ्चालन गर्न सहयोग गरेको आरोप लागेका जमात अल अन्सार [...]

By |2023-06-24T21:47:51+05:45June 24, 2023|Categories: International, News|

सुडानको डार्फरमा ‘निर्मम हत्या’ रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह; हेमन्त खबर

संयुक्त राष्ट्रसङ्घले पश्चिम डार्फर राज्यको राजधानी एल जेनेनाबाट भागेर आएका मानिसहरूको अर्धसैनिक बलको सहयोगमा अरब मिलिसियाले गरेको ‘निर्मम हत्या’ रोक्न तत्काल कदम चाल्न शनिबार आग्रह गरेको छ । अब्देल फतह [...]

By |2023-06-24T21:45:15+05:45June 24, 2023|Categories: International, News|

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, सात जनाको मृत्यु; हेमन्त खबर

बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको [...]

By |2023-06-24T21:43:43+05:45June 24, 2023|Categories: International, News|

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा; हेमन्त खबर

रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून [...]

By |2023-06-24T21:42:12+05:45June 24, 2023|Categories: International, News|

बेइजिङका विद्यालयहरूलाई गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह; हेमन्त खबर

चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई [...]

By |2023-06-24T21:41:06+05:45June 24, 2023|Categories: International, News|

नक्कली परीक्षार्थी पक्राउ; हेमन्त खबर

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान [...]

By |2023-06-24T19:34:36+05:45June 24, 2023|Categories: News|

पहिराले विद्यालय भवनमा क्षति; हेमन्त खबर

वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पु¥याउनुका साथै उच्च जोखिममा परेको छ । आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय [...]

By |2023-06-24T19:32:10+05:45June 24, 2023|Categories: News|

मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन; हेमन्त खबर

थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि सोमनाथ खनालद्वारा [...]

By |2023-06-24T19:28:32+05:45June 24, 2023|Categories: News|

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा; हेमन्त खबर

रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून [...]

By |2023-06-24T19:26:15+05:45June 24, 2023|Categories: International, News|

बेइजिङका विद्यालयहरूलाई गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह; हेमन्त खबर

चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई [...]

By |2023-06-24T19:22:48+05:45June 24, 2023|Categories: International, News|

युएईका विदेशमन्त्री र बेलाइत विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता; हेमन्त खबर

युएईका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र संयुक्त सङ्घका राज्यमन्त्री लर्ड तारिक अहमदसँग भेटवार्ता गर्नु भएको छ । उहाँ बेलाइत विदेश राष्ट्रमण्डल [...]

By |2023-06-24T16:28:42+05:45June 24, 2023|Categories: International, News|

बेपत्ता खोज्दै मोति र पिक्कु : हेमन्त खबर

सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक [...]

By |2023-06-24T16:26:37+05:45June 24, 2023|Categories: News|

सुत्केरीलाई पाँच हजार भत्ता; हेमन्त खबर

जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको [...]

By |2023-06-24T16:25:18+05:45June 24, 2023|Categories: News|

हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पताल भवन: हेमन्त खबर

झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ । निर्माण कार्य गुणस्तरहीन भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको [...]

By |2023-06-24T16:23:43+05:45June 24, 2023|Categories: News|

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी; हेमन्त खबर

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो [...]

By |2023-06-24T16:21:33+05:45June 24, 2023|Categories: News|

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा [...]

By |2023-06-24T16:20:18+05:45June 24, 2023|Categories: News, Sports|

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति; हेमन्त खबर

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको [...]

By |2023-06-24T16:18:42+05:45June 24, 2023|Categories: News|

कालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण; हेमन्त खबर

कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । लम्पी स्किन रोगको सङ्क्रमणबाट [...]

By |2023-06-24T16:17:07+05:45June 24, 2023|Categories: News|

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने; हेमन्त खबर

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ । भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको [...]

By |2023-06-24T12:43:15+05:45June 24, 2023|Categories: News|

विषाक्त खाना खाँदा गिद्धको मृत्यु: हेमन्त खबर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए । “गिद्ध मृत भेटिएको [...]

By |2023-06-24T12:41:48+05:45June 24, 2023|Categories: News|

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा; hemantakhabar.com

हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका [...]

By |2023-06-24T12:40:25+05:45June 24, 2023|Categories: News|

बाढीले खानेपानी आयोजना बगायो: हेमन्त खबर

बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर [...]

By |2023-06-24T12:39:03+05:45June 24, 2023|Categories: News|

अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी; हेमन्त खबर

बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी [...]

By |2023-06-24T12:37:02+05:45June 24, 2023|Categories: News|

रहेनन् कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति लामा; hemantakhabar.com

नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका [...]

By |2023-06-24T12:35:42+05:45June 24, 2023|Categories: News|

चट्याङ लागेर ४५ भेडा मरे; हेमन्त खबर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश [...]

By |2023-06-24T12:34:26+05:45June 24, 2023|Categories: News|

पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध; हेमन्त खबर

कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन [...]

By |2023-06-24T12:32:55+05:45June 24, 2023|Categories: News|

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान; हेमन्त खबर

कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा [...]

By |2023-06-24T12:31:43+05:45June 24, 2023|Categories: News|

आणविक सुरक्षा बारे रुसमा छलफल हेमन्त खबर

रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ [...]

By |2023-06-24T12:29:30+05:45June 24, 2023|Categories: International, News|

उन्नत जातको ‘व्याड’ बोका वितरण; hemantakhabar.com

गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ । मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल [...]

By |2023-06-24T09:23:09+05:45June 24, 2023|Categories: News|

मेचीनगरका विद्यालयलाई ‘फिल्टर मेसिन’ वितरण; hemantakhabar.com

वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ । एक हजार लिटर क्षमताको एउटा [...]

By |2023-06-24T09:20:14+05:45June 24, 2023|Categories: News|

काभ्रे प्रशासनको सेवामा सरलीकरण; hemantakhabar.com

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय आफ्नो सेवा प्रवाहमा सरलीकरण गरेको जनाएको छ । यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको [...]

By |2023-06-24T09:19:08+05:45June 24, 2023|Categories: News|

सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन; hemantakhabar.com

गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष२०८०/८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा [...]

By |2023-06-24T09:17:15+05:45June 24, 2023|Categories: News|

आठ कृषि फार्मलाई राहत; hemantakhabar.com

बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई रु ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न [...]

By |2023-06-24T09:13:32+05:45June 24, 2023|Categories: News|

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध; hemantakhabar.com

पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो [...]

By |2023-06-24T09:12:25+05:45June 24, 2023|Categories: News|

बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार; hemantakhabar.com

गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार [...]

By |2023-06-24T09:11:08+05:45June 24, 2023|Categories: News|

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव; hemantakhabar.com

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी [...]

By |2023-06-24T09:09:27+05:45June 24, 2023|Categories: News|

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै, hemantakhabar.com

स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक [...]

By |2023-06-24T09:08:04+05:45June 24, 2023|Categories: News|

बागलुङमा ‘नगरको छोरी’ योजना; hemantakhabar.com

बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको [...]

By |2023-06-24T09:06:44+05:45June 24, 2023|Categories: News|

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण [...]

By |2023-06-24T09:05:19+05:45June 24, 2023|Categories: News|

इङ्गल्याण्डका चिकित्सक पाँच दिने हड्तालमा; hemantakhabar.com

बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका छन् । परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ [...]

By |2023-06-23T18:42:36+05:45June 23, 2023|Categories: International, News|

ग्रीस डुङ्गा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशङ्का; hemantakhabar.com

गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न [...]

By |2023-06-23T18:39:52+05:45June 23, 2023|Categories: International, News|

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो; hemantakhabar.com

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई [...]

By |2023-06-23T18:37:45+05:45June 23, 2023|Categories: International, News|

वीर अस्पतालका सात सय शय्या आजदेखि बिरामीका निःशुल्क; hemantakhabar.com

वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको [...]

By |2023-06-23T18:35:30+05:45June 23, 2023|Categories: News|

दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ; hemantakhabar.com

प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण [...]

By |2023-06-23T18:32:16+05:45June 23, 2023|Categories: News|

सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा; hemantakhabar.com

एकसाता अघि गएको बाढीले सङ्खुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर [...]

By |2023-06-23T18:30:58+05:45June 23, 2023|Categories: News|

जनकपुरधाम उपमहागरको विशेष जोड फोहर सङ्कलन र व्यवस्थापनमा ; hemantakhabar.com

मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ । आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत [...]

By |2023-06-23T18:29:37+05:45June 23, 2023|Categories: News|

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक; hemantakhabar.com

यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी [...]

By |2023-06-23T18:26:34+05:45June 23, 2023|Categories: News, Sports|

मनसुन प्रणाली फैलियो देशभर;hemantakhabar.com

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले [...]

By |2023-06-23T18:24:23+05:45June 23, 2023|Categories: News|
Go to Top