कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

चीनसँगको सम्बन्ध अतुलनीय- न्युजिल्याण्डका प्रधानमन्त्री> hemantakhabar.com

चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताउँनु भएको छ । चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र [...]

By |2023-06-29T15:38:23+05:45June 29, 2023|Categories: International, News|

चीनसँगको सम्बन्ध अतुलनीय- न्युजिल्याण्डका प्रधानमन्त्री> hemantakhabar.com

चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताउँनु भएको छ । चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र [...]

By |2023-06-29T15:36:23+05:45June 29, 2023|Categories: International, News|

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते> hemantakhabar.com

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट [...]

By |2023-06-29T15:34:58+05:45June 29, 2023|Categories: International, News|

मासु उत्पादनमा कृषकलाई अनुदान > hemantakhabar.com

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु २५ लाख अनुदान वितरण गरिएको हो । चालु [...]

By |2023-06-29T15:07:31+05:45June 29, 2023|Categories: News|

तरुण दलको तदर्थ समितिमा चार सय थप > hemantakhabar.com

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए [...]

By |2023-06-29T15:07:23+05:45June 29, 2023|Categories: News|

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो > hemantakhabar.com

सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत [...]

मन्दिरको भग्नावशेषमा मूर्ति फेला > hemantakhabar.com

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ । [...]

By |2023-06-29T15:07:06+05:45June 29, 2023|Categories: News|

हेमन्त खबर> हावाहुरीसहित भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही [...]

By |2023-06-29T07:12:31+05:45June 29, 2023|Categories: News|

हेमन्त खबर> बकर इद (इदुल जोहा) मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम [...]

By |2023-06-29T07:11:18+05:45June 29, 2023|Categories: News|

हेमन्त खबर> आज हरिशयनी एकादशी पर्व

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी [...]

हेमन्त खबर> राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको [...]

हेमन्त खबर> ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको [...]

By |2023-06-28T22:53:17+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> अध्यक्ष नेपालबाट इदको शुभकामना

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । इस्लाम समुदायको बकर इदका अवसरमा उहाँले [...]

By |2023-06-28T22:52:19+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> एसियाडका लागि चार खेलाडी छनोट

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको [...]

By |2023-06-28T22:51:16+05:45June 28, 2023|Categories: News, Sports|

हेमन्त खबर> बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवन अगाडि प्रदर्शन

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् । धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध [...]

By |2023-06-28T22:50:01+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> पहिराले विद्यालयमा क्षति, पठनपाठन प्रभावित

लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ । विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो । [...]

By |2023-06-28T22:48:53+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच [...]

By |2023-06-28T22:47:45+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो

लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ [...]

By |2023-06-28T22:46:02+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको [...]

By |2023-06-28T22:44:58+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> प्राकृतिक कारणले २० गैँडा मरे

प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा [...]

By |2023-06-28T22:43:45+05:45June 28, 2023|Categories: News|

हेमन्त खवर> मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना [...]

By |2023-06-28T22:41:53+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । गणपूरक सङ्ख्या नपुगेको भनी नेकपा(एमाले)का सांसद महेश बर्तौलाले [...]

By |2023-06-28T22:40:09+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो : प्रहरी

काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी [...]

By |2023-06-28T22:38:55+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा [...]

By |2023-06-28T22:37:34+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । विधेयकको पक्षमा एकसय ४७ र [...]

By |2023-06-28T22:36:06+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब [...]

By |2023-06-28T22:34:59+05:45June 28, 2023|Categories: News, Stock market|

हेमन्त खबर> उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुग्नुभएको छ । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उहाँलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र [...]

By |2023-06-28T22:33:45+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> बकरिद पर्व भोलि

इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद (इद उल अजहा) बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने [...]

By |2023-06-28T22:32:29+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति [...]

By |2023-06-28T22:30:53+05:45June 28, 2023|Categories: News|

हेमन्त खबर> करेन्ट लागेर घाइते एकको मृत्यु

करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उहाँ [...]

By |2023-06-28T22:29:54+05:45June 28, 2023|Categories: News|

प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत> हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले [...]

By |2023-06-28T22:29:01+05:45June 28, 2023|Categories: News|

शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर> हेमन्त खबर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । सिआइवीले सहकारी हिनामिनाको आरोप [...]

By |2023-06-28T22:26:49+05:45June 28, 2023|Categories: News|

एकल पुरुषलाई विदुर भत्ता> हेमन्त खबर

यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त [...]

By |2023-06-28T22:25:31+05:45June 28, 2023|Categories: News|

मौरी सहितको घार र महबाट आम्दानी> हेमन्त खबर

ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट रु एघार लाख आम्दानी गर्नुभएको छ । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु दस लाख र मह [...]

By |2023-06-28T22:23:57+05:45June 28, 2023|Categories: News|

प्रहरी महानिरीक्षक र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट> हेमन्त खवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच आज भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा [...]

By |2023-06-28T22:22:40+05:45June 28, 2023|Categories: News|

नेकपा (एस) ले बजेटको पक्षमा मतदान गर्ने> हेमन्त खबर

नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिनुभयो [...]

By |2023-06-28T22:21:31+05:45June 28, 2023|Categories: News|

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी> हेमन्त खबर

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार [...]

By |2023-06-28T22:20:25+05:45June 28, 2023|Categories: News|

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क> हेमन्त खबर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क [...]

By |2023-06-28T22:18:43+05:45June 28, 2023|Categories: News|

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो> हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई [...]

By |2023-06-28T22:17:45+05:45June 28, 2023|Categories: News|

थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश> हेमन्त खबर

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय [...]

By |2023-06-28T22:16:31+05:45June 28, 2023|Categories: News|

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य> हेमन्त खबर

एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको [...]

By |2023-06-28T22:15:08+05:45June 28, 2023|Categories: News|

पाकिस्तानको एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु> हेमन्त खबर

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै [...]

By |2023-06-28T22:12:57+05:45June 28, 2023|Categories: International, News|

प्रिगोजिनले रूसी सेनापतिलाई कब्जा गर्ने योजना थियो ः वाल स्ट्रिट जर्नल> हेमन्त खबर

वाग्नरका सेना प्रमुख येभगेनी प्रिगोजिनले गत हप्ता भएको विद्रोहमा रूसी सेनाका प्रमुखलाई कब्जा गर्ने लक्ष्य राखेका थिए, तर उनीहरूले उनको योजनाबद्ध विद्रोहलाई प्रारम्भिक चरणमा नै थाहा पाई कब्जाबाट जोगिएको अमेरिकी [...]

By |2023-06-28T22:11:43+05:45June 28, 2023|Categories: International, News|

पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दावी > हेमन्त खबर

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताउनुभएको छ । उहाँले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न [...]

By |2023-06-28T22:09:52+05:45June 28, 2023|Categories: International, News|

म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु> हेमन्त खबर

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो [...]

By |2023-06-28T22:08:34+05:45June 28, 2023|Categories: International, News|

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु> हेमन्त खबर

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने [...]

By |2023-06-28T22:06:38+05:45June 28, 2023|Categories: International, News|

सैन्य’ निशानामा मात्र प्रहार गरेको क्रेमलिनको दावी> हेमन्त खबर

युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेष्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ । रेष्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० [...]

By |2023-06-28T22:05:14+05:45June 28, 2023|Categories: International, News|

एक महिनामा ७४ हजार भन्दा बढी अफगान आप्रवासी इरानबाट फर्किए> हेमन्त खबर

गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन्, । पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी [...]

By |2023-06-28T22:04:04+05:45June 28, 2023|Categories: International, News|

राष्ट्रपति सीको चीन–अमेरिका फोरमलाई बधाई पत्र> हेमन्त खबर

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाउनुभएको छ । “कुलियाङसँगको बन्धनः२०२३ चाइना–अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम”, शीर्षकको कार्यक्रम पूर्वी [...]

By |2023-06-28T22:02:52+05:45June 28, 2023|Categories: International, News|

युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु> हेमन्त खबर

पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मङ्गलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन [...]

By |2023-06-28T22:01:57+05:45June 28, 2023|Categories: International, News|

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल> हेमन्त खबर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष [...]

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर> हेमन्त खबर

मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ । कलेजले [...]

By |2023-06-28T10:42:12+05:45June 28, 2023|Categories: News|

विशाक्त च्याउ खाँदा नौ जना बिरामी> हेमन्त खबर

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी [...]

By |2023-06-28T10:40:01+05:45June 28, 2023|Categories: News|

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान> हेमन्त खबर

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो । बैठकले सरकारले संसद्मा पेस गरेको [...]

By |2023-06-28T10:39:02+05:45June 28, 2023|Categories: News|

पूर्वी नेपालको कोसेली निगुरो> हेमन्त खबर

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत [...]

By |2023-06-28T10:38:01+05:45June 28, 2023|Categories: News|

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग> हेमन्त खबर

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न [...]

By |2023-06-28T10:36:52+05:45June 28, 2023|Categories: News|

उत्पादनका आधारमा ७० प्रतिशत अनुदान> हेमन्त खबर

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री [...]

By |2023-06-28T10:35:04+05:45June 28, 2023|Categories: News|

खानी छन्, तर उत्खननको योजना छैन: हेमन्त खबर

बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन् । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि [...]

लागुऔषध छाडेर अब सचेतनातर्फ> हेमन्त खबर

चौध वर्षको उमेरमा लागुऔषध दुव्र्यसनीमा फसेका रमेश भण्डारी अहिले लागुऔषध प्रयोग गर्नु हुँदैन भन्ने जनचेतना फैलाउने अभियानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलका उहाँ लागुऔषधमा फसेको त्यो आठवर्षे अँध्यारो यात्रालाई [...]

By |2023-06-28T10:31:25+05:45June 28, 2023|Categories: News|

राम्दीमा पुल बन्दै> हेमन्त खबर

रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो । नेपाल–भारत सुनौली नाकाबाट [...]

By |2023-06-28T10:30:03+05:45June 28, 2023|Categories: News|

मेची राजमार्ग पुनः अवरुद्ध> हेमन्त खबर

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा [...]

By |2023-06-28T10:28:54+05:45June 28, 2023|Categories: News|

सन्तोषी रिमालले घरमै पाउनुभयो नागरिकता> हेमन्त खबर

नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई [...]

By |2023-06-28T10:27:50+05:45June 28, 2023|Categories: News|

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु> हेमन्त खबर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको [...]

By |2023-06-28T10:26:26+05:45June 28, 2023|Categories: News|

१५ सय हेक्टर वन अतिक्रमण> हेमन्त खबर

झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका [...]

By |2023-06-28T10:25:20+05:45June 28, 2023|Categories: News|

विजेता खेलाडीलाई सम्मान> हेमन्त खबर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट [...]

By |2023-06-28T10:23:34+05:45June 28, 2023|Categories: News, Sports|

हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’: हेमन्त खबर

यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस [...]

By |2023-06-27T22:25:28+05:45June 27, 2023|Categories: International, News|

अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ; हेमन्त खबर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताउनुभएको छ । रेकर्डिङ सार्वजनिक भएको विभिन्न [...]

By |2023-06-27T22:24:17+05:45June 27, 2023|Categories: International, News|

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक> हेमन्त खबर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले [...]

By |2023-06-27T22:23:05+05:45June 27, 2023|Categories: International, News|

पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित>हेमन्त खबर

पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको [...]

By |2023-06-27T22:21:11+05:45June 27, 2023|Categories: International, News|

गण्डकी प्रदेशसभा: विनियोजन विधेयकमाथि छलफल सुरु; हेमन्त खबर

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक–२०८० माथि छलफल सुरु भएको छ । यही असार ८ गते प्रदेशसभामा पेस भएको उक्त विधेयकको मन्त्रालयगत छलफल मङ्गलबारदेखि सुरु भएको हो । त्यसअघि आर्थिक मामिलामन्त्री जीतप्रकाश [...]

By |2023-06-27T22:19:14+05:45June 27, 2023|Categories: News|

बागमती प्रदेशसभाको बैठक स्थगित, भोलि बस्ने> हेमन्त खबर

बागमती प्रदेशसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी भोलि असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१ [...]

By |2023-06-27T22:17:15+05:45June 27, 2023|Categories: News|

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नुहुँदै> हेमन्त खबर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको सिचुवान प्रान्तको भ्रमणमा जाँदै हुनुहुन्छ । आजदेखि पाँच दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन जान लाग्नुभएको [...]

By |2023-06-27T22:16:00+05:45June 27, 2023|Categories: News|

मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट> हेमन्त खबर

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो । [...]

By |2023-06-27T22:15:01+05:45June 27, 2023|Categories: News|

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो>हेमन्त खबर

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको [...]

By |2023-06-27T22:13:26+05:45June 27, 2023|Categories: News|

मर्स्याङ्दी जलविद्युत्मा ५५ मेगावाट विद्युत् उत्पादन> हेमन्त खबर

आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । उनान्सत्तरी मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट [...]

By |2023-06-27T22:10:31+05:45June 27, 2023|Categories: News|

कञ्चनजङ्घा क्षेत्रमा आपत्कालप्न अक्सिजन सिलिण्डर राखिने> हेमन्त खबर

ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने [...]

By |2023-06-27T22:09:29+05:45June 27, 2023|Categories: News|

पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित> हेमन्त खबर

भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट आज पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले [...]

By |2023-06-27T22:07:44+05:45June 27, 2023|Categories: News|

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो> हेमन्त खबर

भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० [...]

By |2023-06-27T22:05:34+05:45June 27, 2023|Categories: News|

कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता> हेमन्त खबर

नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार [...]

By |2023-06-27T22:03:04+05:45June 27, 2023|Categories: News|

बागमती प्रदेशसभा बैठक : पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक> हेमन्त खबर

बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको [...]

By |2023-06-27T22:01:38+05:45June 27, 2023|Categories: News|
Go to Top