दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता
दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा [...]
