कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त [...]

By |2023-01-13T16:17:38+05:45January 13, 2023|Categories: News|

समितिको समय थपियो

खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । राष्ट्रियसभाको गत जेठ [...]

By |2023-01-13T16:16:11+05:45January 13, 2023|Categories: News|

बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकद्वारा शपथ

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ [...]

By |2023-01-13T15:47:57+05:45January 13, 2023|Categories: News|

गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त [...]

By |2023-01-13T15:46:51+05:45January 13, 2023|Categories: News|

मधेस प्रदेश: मुख्यमन्त्री यादवसँगै चार मन्त्रीद्वारा शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ [...]

By |2023-01-13T15:45:30+05:45January 13, 2023|Categories: News|

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला [...]

By |2023-01-13T15:43:54+05:45January 13, 2023|Categories: News|

बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित

बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत [...]

By |2023-01-13T15:43:12+05:45January 13, 2023|Categories: News|

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज [...]

By |2023-01-13T15:40:39+05:45January 13, 2023|Categories: News|

पशुपन्छी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै [...]

By |2023-01-13T15:39:34+05:45January 13, 2023|Categories: News|

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय [...]

By |2023-01-13T15:38:12+05:45January 13, 2023|Categories: News|

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको [...]

By |2023-01-13T15:37:11+05:45January 13, 2023|Categories: News|

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा [...]

By |2023-01-13T15:36:22+05:45January 13, 2023|Categories: News|

वैदिक अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय र महर्षि वैदिक फाउन्डेसनले सहकार्य गर्ने

काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनबीच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, शैक्षिक कार्यक्रम सञ्चालन तथा विज्ञ÷विशेषज्ञ आदानप्रदानका लागि सहकार्य हुने भएको छ । सम्झौताअनुसार सनातन वैदिक दर्शन, सभ्यता संस्कृतिको [...]

By |2023-01-13T14:54:40+05:45January 13, 2023|Categories: News|

नुवाकोटका सबै क्रसर अवैध

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र [...]

By |2023-01-13T14:53:12+05:45January 13, 2023|Categories: News|

मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ । आज बिहान भएको निर्वाचनमा उहाँले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्नुभएको थियो । सहमतिका लागि अधिकतम [...]

By |2023-01-13T14:52:18+05:45January 13, 2023|Categories: News|

टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको [...]

By |2023-01-13T14:51:23+05:45January 13, 2023|Categories: News|

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी [...]

By |2023-01-13T14:50:35+05:45January 13, 2023|Categories: News|

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका [...]

By |2023-01-13T14:49:49+05:45January 13, 2023|Categories: News|

आलेखः बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार [...]

By |2023-01-13T14:48:35+05:45January 13, 2023|Categories: News|

क्रीकेट खेलाडी सन्दीप लामिछाने थुनामुक्त

बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० [...]

By |2023-01-13T14:42:12+05:45January 13, 2023|Categories: News|

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई [...]

By |2023-01-13T14:40:15+05:45January 13, 2023|Categories: News|

महाकाली लोकमार्ग ः बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि [...]

By |2023-01-13T14:39:33+05:45January 13, 2023|Categories: News|

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो [...]

By |2023-01-13T14:38:24+05:45January 13, 2023|Categories: News|

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी [...]

By |2023-01-13T14:37:24+05:45January 13, 2023|Categories: News|

देवघाट मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गरिने

माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले [...]

By |2023-01-13T14:36:32+05:45January 13, 2023|Categories: News|

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् [...]

By |2023-01-13T14:35:21+05:45January 13, 2023|Categories: News|

तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र [...]

By |2023-01-13T09:51:27+05:45January 13, 2023|Categories: News|

दुर्घटनामा एकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ [...]

By |2023-01-13T09:50:43+05:45January 13, 2023|Categories: News|

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । [...]

By |2023-01-13T09:17:54+05:45January 13, 2023|Categories: News|

मकवानपुर स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका [...]

By |2023-01-13T09:16:55+05:45January 13, 2023|Categories: News|

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु [...]

By |2023-01-13T09:16:08+05:45January 13, 2023|Categories: News|

विपन्नको घरमा जस्तापाताको छानो

खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे । परम्परागत [...]

By |2023-01-13T09:15:03+05:45January 13, 2023|Categories: News|

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि [...]

By |2023-01-13T07:54:48+05:45January 13, 2023|Categories: News|

टिकटकमार्फत पनि जुवा…

काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको [...]

By |2023-01-13T07:42:28+05:45January 13, 2023|Categories: News|

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत [...]

By |2023-01-13T07:40:12+05:45January 13, 2023|Categories: News|

सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गर्नुभएको छ । प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा [...]

By |2023-01-12T22:18:50+05:45January 12, 2023|Categories: News|

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज एक सूचना [...]

By |2023-01-12T22:17:02+05:45January 12, 2023|Categories: News|

धरौटी बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको [...]

By |2023-01-12T22:16:23+05:45January 12, 2023|Categories: News|

अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू [...]

By |2023-01-12T22:13:54+05:45January 12, 2023|Categories: News|

प्रम दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा [...]

By |2023-01-12T22:12:34+05:45January 12, 2023|Categories: News|

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको [...]

By |2023-01-12T22:11:37+05:45January 12, 2023|Categories: News|

प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराउनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो [...]

By |2023-01-12T22:09:02+05:45January 12, 2023|Categories: News|

गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गर्नुभएको छ । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गर्नुभएको हो [...]

By |2023-01-12T22:08:23+05:45January 12, 2023|Categories: News|

सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले [...]

By |2023-01-12T22:07:27+05:45January 12, 2023|Categories: News|

अग्निपीडितलाई सहयोग

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका अग्निपीडितलाई झण्डै पाँच लाख नगद प्राप्त भएको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस सोलुका सभापति नाम्गेल जाङबु शेर्पाको पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिबाट [...]

By |2023-01-12T22:06:36+05:45January 12, 2023|Categories: News|

ब्रम्हाको प्रतिमा उद्घाटन गरिने

महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले आज पत्रकार सम्मेलन गरी बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी [...]

By |2023-01-12T22:05:28+05:45January 12, 2023|Categories: News|

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ [...]

By |2023-01-12T22:03:58+05:45January 12, 2023|Categories: News|

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज बसेको बैठकले संविधानअनुसार बन्न [...]

By |2023-01-12T22:02:25+05:45January 12, 2023|Categories: News|

एन प्याब्सनको स्थापना दिवसमा सहयोग

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन (एन प्याब्सन) कास्कीले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा रु एक लाख ११ हजार एक सय ११ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त [...]

By |2023-01-12T22:01:29+05:45January 12, 2023|Categories: News|

अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ । जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले भेटघाट [...]

By |2023-01-12T22:00:35+05:45January 12, 2023|Categories: News|

४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ । सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो [...]

By |2023-01-12T21:59:21+05:45January 12, 2023|Categories: News|

सामुन्द्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द

पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको [...]

By |2023-01-12T18:51:23+05:45January 12, 2023|Categories: News|

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ । सङ्घका अध्यक्ष दुजाङ शेर्पाले [...]

By |2023-01-12T18:43:15+05:45January 12, 2023|Categories: News|

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

सङ्घीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ सम्म भएका निर्णय÷निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको [...]

By |2023-01-12T18:38:59+05:45January 12, 2023|Categories: News|

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्ने

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा [...]

By |2023-01-12T18:38:16+05:45January 12, 2023|Categories: News|

लुम्बिनी प्रदेश : मुख्यमन्त्री गिरीद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री गिरीलाई नेपालको संविधानको धारा [...]

By |2023-01-12T18:36:09+05:45January 12, 2023|Categories: News|

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री [...]

By |2023-01-12T18:35:07+05:45January 12, 2023|Categories: News|

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

“राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो । आज [...]

By |2023-01-12T18:33:08+05:45January 12, 2023|Categories: News|

म्याग्दी महोत्सव सुरु

बेनीमा आजदेखि साताैँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव [...]

By |2023-01-12T18:32:15+05:45January 12, 2023|Categories: News|

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य [...]

By |2023-01-12T18:31:24+05:45January 12, 2023|Categories: News|

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ [...]

By |2023-01-12T18:30:30+05:45January 12, 2023|Categories: News|

अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको [...]

By |2023-01-12T18:29:43+05:45January 12, 2023|Categories: News|

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्बासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका सुमन चौधरीले [...]

By |2023-01-12T18:28:59+05:45January 12, 2023|Categories: News|

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद [...]

By |2023-01-12T18:28:05+05:45January 12, 2023|Categories: News|

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला) [...]

By |2023-01-12T18:27:22+05:45January 12, 2023|Categories: News|

गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनःपत्र

सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग [...]

By |2023-01-12T18:26:40+05:45January 12, 2023|Categories: News|

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी

बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा नेकपा (एमाले) [...]

By |2023-01-12T18:25:52+05:45January 12, 2023|Categories: News|

कृषि प्रवर्द्धन गर्न रु १३ करोड लगानी

झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन [...]

By |2023-01-12T18:24:50+05:45January 12, 2023|Categories: News|

थारू समुदायमा माघीको तयारी

कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ । सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल [...]

By |2023-01-12T18:22:42+05:45January 12, 2023|Categories: News|

शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा [...]

By |2023-01-12T18:06:41+05:45January 12, 2023|Categories: News|

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई [...]

By |2023-01-12T18:05:44+05:45January 12, 2023|Categories: News|

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएकोे छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण सङ्कलन अभियान [...]

By |2023-01-12T18:04:45+05:45January 12, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित [...]

By |2023-01-12T18:02:56+05:45January 12, 2023|Categories: News|

नेपाल पुर्व नागरिक, भण्डारीद्वारा अमेरिकी संसद्मा शपथ ग्रहण

अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो [...]

By |2023-01-12T17:59:12+05:45January 12, 2023|Categories: News|

पाटेबाघ र गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी [...]

By |2023-01-12T17:50:33+05:45January 12, 2023|Categories: News|

विदेशबाट फर्किएर पशुपालन

कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु साठी हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । व्यावसायिकरूपले बाख्रा, भँैसी र गाईपालन गर्दै आउनुभएका उहाँले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा [...]

By |2023-01-12T17:49:50+05:45January 12, 2023|Categories: News|

चाँगुनारायण नगरपालिकाको बेरुजु बढ्यो

विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ । नगरपालिकाको बेरुजु आर्थिक वर्ष [...]

By |2023-01-12T17:49:05+05:45January 12, 2023|Categories: News|

विद्यालय नर्स’ का लागि विद्यालय छनोट

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट [...]

By |2023-01-12T17:48:06+05:45January 12, 2023|Categories: News|

निर्मलाले न्याय पाउने आशा जाग्यो’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई [...]

By |2023-01-12T16:29:12+05:45January 12, 2023|Categories: News|
Go to Top