कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

जिप दुर्घटना हुँदा ६ जना घाइते

१८ मंसिर, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । प्रहरीले दिएको जानकारी अनुसार कालीकोटबाट [...]

By |2022-12-04T14:09:51+05:45December 4, 2022|Categories: Don't Miss, News|

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

१८ मंसिर, राेल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मा.वि., रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मा.वि. र सदरमुकाम लिवाङको बालकल्याण मा.वि.ले [...]

By |2022-12-04T14:04:05+05:45December 4, 2022|Categories: Don't Miss, News|

जापानका मेयरहरुसँग मिस नेपाल इन्टरनेसनल न्यान्सीको भेटवार्ता

१८ मंसिर, काठमाडाैं । जापानमा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल सुरु हुँदैछ । डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न ६८ सुन्दरी जापानमा भेला भएका छन् । [...]

By |2022-12-04T14:25:22+05:45December 4, 2022|Categories: Don't Miss, News|

प्राज्ञ सभाका अवसरमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

१५ मंसिर, काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञ सभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त [...]

By |2022-12-01T18:16:40+05:45December 1, 2022|Categories: Don't Miss, News|

समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण [...]

By |2022-12-01T18:08:23+05:45December 1, 2022|Categories: Don't Miss, News|

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

१५ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे [...]

‘नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व’

१५ मंसिर, काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ [...]

By |2022-12-01T18:02:10+05:45December 1, 2022|Categories: Don't Miss, News|

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

१५ मंसिर, काठमाडाैं । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको [...]

By |2022-12-01T18:00:02+05:45December 1, 2022|Categories: Don't Miss, News|

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

१५ मंसिर, काठमाडाैं । काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम [...]

By |2022-12-01T17:56:50+05:45December 1, 2022|Categories: Don't Miss, News|

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ [...]

By |2022-12-01T17:53:43+05:45December 1, 2022|Categories: Don't Miss, News|

‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

१५ मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को [...]

By |2022-12-01T17:49:47+05:45December 1, 2022|Categories: Don't Miss, News|

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

१५ मंसिर, काठमाडाैं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले [...]

By |2022-12-01T17:45:44+05:45December 1, 2022|Categories: Don't Miss, News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

१५ मंसिर, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक [...]

By |2022-12-01T17:43:45+05:45December 1, 2022|Categories: Don't Miss, News|

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : देउवा

१५ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन [...]

By |2022-12-01T17:41:34+05:45December 1, 2022|Categories: Don't Miss, News|

समानुपातिक मतमा एमालेको अग्रता , दोस्रो कांग्रेस

१५ मंसिर, काठमाडाैं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ [...]

By |2022-12-01T17:36:31+05:45December 1, 2022|Categories: Don't Miss, News|

राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश–१ पराजित

१५ मंसिर, लुम्बिनी । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई [...]

By |2022-12-01T17:34:42+05:45December 1, 2022|Categories: Don't Miss, News|

मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

१५ मंसिर, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा [...]

By |2022-12-01T17:32:10+05:45December 1, 2022|Categories: Don't Miss, News|

टिमुर टिप्न जर्मन प्रविधि भित्रियो

१५ मंसिर, म्याग्दी । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट [...]

By |2022-12-01T17:30:42+05:45December 1, 2022|Categories: Don't Miss, News|

भैरवकुण्ड पदमार्गमा होमस्टे सञ्चालन

१५ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् । भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा [...]

By |2022-12-01T17:28:33+05:45December 1, 2022|Categories: Don't Miss, News|

मनाङमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

१५ मंसिर, मनाङ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम [...]

गोदावरीमा कल्पवृक्षका बिरुवा

१५ मंसिर, कैलाली । कैलालीको गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियास्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरमाथि डाँडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो [...]

By |2022-12-01T17:22:46+05:45December 1, 2022|Categories: Don't Miss, News|

महाकाली सिँचाइ आयोजनाः ‘पानी ल्याउने विषय अन्योल’

१५ मंसिर, काठमाडाैं । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले [...]

By |2022-12-01T17:18:23+05:45December 1, 2022|Categories: Don't Miss, News|

स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

१५ मंसिर, काठमाडाैं । मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ [...]

By |2022-12-01T17:15:21+05:45December 1, 2022|Categories: Don't Miss, News|

कर्णाली प्रदेश : बालबालिकाका क्षेत्रमा न्यून बजेट

१५ मंसिर, काठमाडाैं । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई [...]

By |2022-12-01T17:12:32+05:45December 1, 2022|Categories: Don't Miss, News|

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

१५ मंसिर, बाग्लुङ । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ [...]

By |2022-12-01T17:09:28+05:45December 1, 2022|Categories: Don't Miss, News|

नगर यातायात गुरुयोजना बनाउँदै शुक्लाफाँटा

१५ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो [...]

By |2022-12-01T17:06:01+05:45December 1, 2022|Categories: Don't Miss, News|

प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ७० रनको लक्ष्य दियो

१५ मंसिर, लुम्बिनी । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर [...]

By |2022-12-01T17:03:05+05:45December 1, 2022|Categories: Don't Miss, News|

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

१५ मंसिर, सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने [...]

By |2022-12-01T16:59:56+05:45December 1, 2022|Categories: Don't Miss, News|

धान बिक्री नहुँदा किसान मर्कामा

१५ मंसिर, बाँके । बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि यसपटक धान [...]

By |2022-12-01T16:55:53+05:45December 1, 2022|Categories: Don't Miss, News|

तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब

१५ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण [...]

By |2022-12-01T16:52:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

१५ मंसिर, काठमाडाैं । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । [...]

By |2022-12-01T16:48:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

१५ मंसिर, दाेलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू [...]

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज [...]

By |2022-12-01T12:43:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

१५ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी [...]

By |2022-12-01T12:41:24+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

१५ मंसिर, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको [...]

By |2022-12-01T12:39:11+05:45December 1, 2022|Categories: Don't Miss, News|

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

१५ मंसिर, धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा [...]

By |2022-12-01T12:36:53+05:45December 1, 2022|Categories: Don't Miss, News|

वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

१५ मंसिर, काठमाडाैं । आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय [...]

By |2022-12-01T12:34:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

पाँच सयले बढ्यो सुनको मूल्य

१५ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको [...]

By |2022-12-01T12:30:09+05:45December 1, 2022|Categories: Don't Miss, News|

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

१५ मंसिर, काठमाडाैं । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी [...]

By |2022-12-01T12:28:45+05:45December 1, 2022|Categories: Don't Miss, News|

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

१५ मंसिर, गुल्मी। गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण [...]

By |2022-12-01T12:25:41+05:45December 1, 2022|Categories: Don't Miss, News|

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

१५ मंसिर, दाेलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार [...]

By |2022-12-01T12:20:20+05:45December 1, 2022|Categories: Don't Miss, News|

सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो [...]

By |2022-12-01T12:17:24+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज [...]

By |2022-12-01T12:15:03+05:45December 1, 2022|Categories: Don't Miss, News|

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

१५ मंसिर, काठमाडाैं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला [...]

By |2022-12-01T12:10:39+05:45December 1, 2022|Categories: Don't Miss, News|

सुत्केरीलाई रु पाँच हजार भत्ता

१५ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको [...]

By |2022-12-01T12:05:06+05:45December 1, 2022|Categories: Don't Miss, News|

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

१५ मंसिर, काठमाडाैं । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही [...]

By |2022-12-01T12:01:00+05:45December 1, 2022|Categories: Don't Miss, News|

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

१५ मंसिर, काठमाडाैं । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा [...]

By |2022-12-01T11:57:00+05:45December 1, 2022|Categories: Don't Miss, News|

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता [...]

By |2022-12-01T11:54:08+05:45December 1, 2022|Categories: Don't Miss, News|

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

१५ मंसिर, झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका [...]

By |2022-12-01T11:51:36+05:45December 1, 2022|Categories: Don't Miss, News|

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

१५ मंसिर, काठमाडाैं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको [...]

By |2022-12-01T11:49:10+05:45December 1, 2022|Categories: Don't Miss, News|

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

१४ मंसिर, बाग्लुङ । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ [...]

By |2022-11-30T15:34:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

कास्कीमा पाँच प्रतिशत मत बदर

१४ मंसिर, कास्की । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच [...]

By |2022-11-30T15:30:32+05:45November 30, 2022|Categories: Don't Miss, News|

समानुपातिकतर्फ एक करोड मतगणना

१४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार [...]

By |2022-11-30T15:27:53+05:45November 30, 2022|Categories: Don't Miss, News|

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

१४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती [...]

सिगानाका सुन्तला बोटबाटै बिक्री

१४ मंसिर, बाग्लुङ । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ [...]

By |2022-11-30T15:22:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

१४ मंसिर, काठमाडाैं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई [...]

By |2022-11-30T15:17:50+05:45November 30, 2022|Categories: Don't Miss, News|

आलेख : गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

१४ मंसिर, काठमाडाैं । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि [...]

By |2022-11-30T15:08:03+05:45November 30, 2022|Categories: Don't Miss, News|

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

१४ मंसिर, काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ [...]

By |2022-11-30T14:53:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

१४ मंसिर, नवलपरासी । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला [...]

By |2022-11-30T14:50:28+05:45November 30, 2022|Categories: Don't Miss, News|

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

१४ मंसिर, काठमाडाैं । यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ [...]

By |2022-11-30T14:46:01+05:45November 30, 2022|Categories: Don't Miss, News|

सीपमूलक तालिमले ल्याएको परिवर्तन

१४ मंसिर, झापा । झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गर्नुभयो । घर रुग्ने उहाँले काम पाउनुभयो । तर हातमा कुनै सीप नभएका [...]

By |2022-11-30T14:14:34+05:45November 30, 2022|Categories: Don't Miss, News|

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

१४ मंसिर, चितवन । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार [...]

By |2022-11-30T13:53:36+05:45November 30, 2022|Categories: Don't Miss, News|


जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु

१४ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण [...]

By |2022-11-30T13:29:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

कारागारका महिलालाई कुकिङ बेकिङको तालिम

१४ मंसिर, काठमाडाैं । विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागाका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए गरेका [...]

By |2022-11-30T13:26:09+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

१४ मंसिर, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना [...]

By |2022-11-30T13:22:26+05:45November 30, 2022|Categories: Don't Miss, News|

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१४ मंसिर, मकवानपुर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले [...]

By |2022-11-30T13:18:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा

१४ मंसिर, बाँके । संरक्षण र सम्वद्र्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा [...]

By |2022-11-30T13:15:51+05:45November 30, 2022|Categories: Don't Miss, News|

दुई सयले बढ्यो सुनको मूल्य

१४ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको [...]

By |2022-11-30T13:10:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

१४ मंसिर, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ [...]

By |2022-11-30T13:09:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

रेडपान्डाको बासस्थान सङ्कटमा

१४ मंसिर, जाजरकाेट । मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै [...]

By |2022-11-30T13:05:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

१४ मंसिर, काठमाडाैं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० ले मङ्गलबार अबेर [...]

By |2022-11-30T12:24:36+05:45November 30, 2022|Categories: Don't Miss, News|

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने हुने

१४ मंसिर, काठमाडाैं । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि [...]

By |2022-11-30T12:17:05+05:45November 30, 2022|Categories: Don't Miss, News|

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न सुरु

१४ मंसिर, कालीकाेट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल [...]

By |2022-11-30T12:12:12+05:45November 30, 2022|Categories: Don't Miss, News|

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

१४ मंसिर, काठमाडाैं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन [...]

By |2022-11-30T12:07:30+05:45November 30, 2022|Categories: Don't Miss, News|

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

१४ मंसिर, काठमाडाैं । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा [...]

By |2022-11-30T12:03:43+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाइस सवारी चालक कारबाहीमा

१२ मंसिर, काठमाडाैं । ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का [...]

By |2022-11-28T21:29:29+05:45November 28, 2022|Categories: Don't Miss, News|

मेलाबाट पाँच हजारलाई रोजगारी

१२ मंसिर, माेरङ । मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एकदिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ । मेलामा सहभागी मोरङ, [...]

By |2022-11-28T21:26:44+05:45November 28, 2022|Categories: Don't Miss, News|

मनाइयो विवाह पञ्चमी पर्व

१२ मंसिर, जनकपुर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका [...]

By |2022-11-28T21:04:27+05:45November 28, 2022|Categories: Don't Miss, News|

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

१२ मंसिर, काठमाडाैं । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको [...]

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

१२ मंसिर, काठमाडाैं । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि [...]

By |2022-11-28T20:50:15+05:45November 28, 2022|Categories: Don't Miss, News|
Go to Top