Wed, Jan 15, 2025

भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो

२१ मंसिर, काठमाडाैं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको [...]

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने

२१ मंसिर, बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो । बजेटसँगै निर्देशन [...]

बाराही हाइड्रोपावरको आइपिओ खुला

२१ मंसिर, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको [...]

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

२१ मंसिर, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त [...]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

२१ मंसिर, ललितपुर । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी [...]

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

२१ मंसिर, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका [...]

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ । सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार [...]

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

२१ मंसिर, पाल्पा । काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली [...]

सुन चाँदीको मूल्य स्थिर

२१ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मस्र्याङ्दीमा पूर्ण क्षमतामा बिद्युत उत्पादन

२१ मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ ।गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा [...]

ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा

२१ मंसिर, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कस्थित डुकुरसिंडाँडामा रहेको ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासिक तीर्थस्थलको रुपमा रहेको डुकुरसिं महादेवस्थान धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भए [...]

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख [...]

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

२१ मंसिर, बाग्लुङ । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात [...]

भूमि आयोगमा थप चार हजार बढी निवेदन

२१ मंसिर, चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, [...]

आयात रोक्न प्याजमा अनुदान

२१ मंसिर, काठमाडाैं । प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये [...]

मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

२१ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस [...]

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

२१ मंसिर, झापा। लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि [...]

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास

२१ मंसिर, बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन [...]

सडकबत्ती जडान सुरु

२१ मंसिर, काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती [...]

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

२० मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले [...]

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

२० मंसिर, काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा [...]

वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

२० मंसिर, काठमाडाैं । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको [...]

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

२० मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया [...]

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

२० मंसिर, माेरङ । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा [...]

२४ फार्मलाई अनुदान प्रदान

२० मंसिर, पाेखरा । पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन [...]

लोकमार्गको सास्ती हट्दै

२० मंसिर, काठमाडाैं । कालोपत्र भएको छ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती [...]

सुन्तलाले बजार पाएन

२० मंसिर, रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको [...]

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

२० मंसिर, काठमाडाैं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार [...]

मङ्सिर २२ बाट किम्फ

२० मंसिर, काठमाडाैं । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण आगाी मङ्सिर २२ देखि सुरु हुने भएको छ । भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष [...]

भुजा बेचेर जीविकोपार्जन

२० मंसिर, काठमाडाैं । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा [...]

नक्कली सई प्रक्राउ

२० मंसिर, काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष [...]

तीन वर्षपछि फर्कियो आँखाको ज्योति

२० मंसिर, सिन्धुपाल्चाेक। पाँच पोखरी थाङ्पाल गाउँपालिका-६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी हुनुहुन्थ्यो । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उहाँको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि [...]

माटोमा अम्लियपनाको समस्या

२० मंसिर, काठमाडाैं । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या [...]

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

२० मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाँैस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको [...]

आकाशे पुल मर्मत गर्दै महानगर

२० मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् [...]

पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

२० मंसिर, सर्लाही । सर्लाही बागमती नगरपालिका-८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि [...]

काठमाडाैंमा खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

२० मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह [...]

‘हाइब्रिड’ को प्रयोगले रैथाने बाली लोप हुँदै

२० मंसिर, काठमाडाैं । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान [...]

छतमा लटरम्म फलफूल र तरकारी

२० मंसिर, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत [...]

सप्तरीमा १३८ को जमानत जोगिएन

२० मंसिर, सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी [...]

अन्तर्वार्ता : हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

२० मंसिर, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा [...]

पुस्तक समीक्षाः इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

२० मंसिर, काठमाडाैं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत [...]

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

२० मंसिर, काठमाडाैं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ [...]

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

२० मंसिर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर [...]

पूर्वाधार अभावले खप्तडमा पर्यटकलाई समस्या

२० मंसिर, काठमाडाैं । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको [...]

अव्यवस्थित ठेलागाडा हटाउन थालियो

२० मंसिर, बाग्लुङ । बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका [...]

सैनिक कारबाहीमा पाँच जना आतङ्ककारीको मृत्यु

२० मंसिर, काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित [...]

समानुपातिकमा एमालेको अग्रता कायमै

२० मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत [...]

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

२० मंसिर, बाग्लुङ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने [...]

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

२० मंसिर, सुर्खेत । सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । [...]

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

२० मंसिर, कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना [...]

दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन

२० मंसिर, काठमाडाैं । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै [...]

बम विस्फोटमा सात कर्मचारी मारिए

२० मंसिर, काठमाडाैं । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते [...]

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

२० मंसिर, लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ [...]

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

२० मंसिर, काठमाडाैं । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि [...]

सुनको मूल्य घट्यो

२० मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार [...]

बाढी नियन्त्रणका लागि रु २० लाख

२० मंसिर, काञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि रु २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित [...]

दुर्घटनामा एक जनाको मृत्यु

२० मंसिर, मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला [...]

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

२० मंसिर, बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको [...]

गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम

२० मंसिर, काठमाडाैं । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर [...]

सताक्षीधाम जाने सडक कालोपत्र

२० मंसिर, झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास [...]

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

२० मंसिर, म्याग्दी । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको [...]

तोरी खेतीमा किसानको आकर्षण बढेन

२० मंसिर, गुल्मी । पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक [...]

मायाकाे हत्या आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाकाे हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम [...]

दाेलखा-२ मा एमालेका केसी निर्वाचित

१८ मंसिर, दाेलखा । दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश [...]

जिप दुर्घटना हुँदा ६ जना घाइते

१८ मंसिर, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । प्रहरीले दिएको जानकारी अनुसार कालीकोटबाट [...]

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

१८ मंसिर, राेल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मा.वि., रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मा.वि. र सदरमुकाम लिवाङको बालकल्याण मा.वि.ले [...]

जापानका मेयरहरुसँग मिस नेपाल इन्टरनेसनल न्यान्सीको भेटवार्ता

१८ मंसिर, काठमाडाैं । जापानमा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल सुरु हुँदैछ । डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न ६८ सुन्दरी जापानमा भेला भएका छन् । [...]

प्राज्ञ सभाका अवसरमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

१५ मंसिर, काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञ सभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त [...]

समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण [...]

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

१५ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे [...]

‘नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व’

१५ मंसिर, काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ [...]

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

१५ मंसिर, काठमाडाैं । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको [...]

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

१५ मंसिर, काठमाडाैं । काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम [...]

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ [...]

‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

१५ मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को [...]

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

१५ मंसिर, काठमाडाैं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले [...]

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

१५ मंसिर, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक [...]

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : देउवा

१५ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन [...]

समानुपातिक मतमा एमालेको अग्रता , दोस्रो कांग्रेस

१५ मंसिर, काठमाडाैं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ [...]

Go to Top