Mon, Dec 23, 2024

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

०६ वैशाख, काठमाडाैं । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई [...]

संसद् डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

०६ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण [...]

युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो

०६ वैशाख, काठमाडाैं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा [...]

गाउँघर पनि प्रदूषणको चपेटामा

०६ वैशाख, दाङ । वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुग्नुभएका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाउनुभयो न त वनैभरि फूलेका [...]

राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

०६ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण [...]

संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह

०६ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित [...]

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

०६ वैशाख, काठमाडाैं । नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय [...]

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

०६ वैशाख, गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा [...]

निर्माण व्यवसायीको इच्छाशक्ति हुँदा …

०६ वैशाख, म्याग्दी । ढिलासुस्तीका कारण धेरै योजनाहरु अलपत्र परेका अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको [...]

लागत नउठ्दै भत्काइयो टहरा

०६ वैशाख, ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट [...]

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

०६ वैशाख, काठमाडाैं । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि [...]

‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’

०६ वैशाख, काठमाडाैं । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने [...]

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

०६ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै [...]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

०६ वैशाख, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष [...]

लमजुङका स्थानीय तहसँग छैन दमकल

०६ वैशाख, लमजुङ । जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने [...]

फूलैफूलले सजियो धोबी खोला कोरिडोर

०६ वैशाख, काठमाडाैं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् । यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला [...]

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

०६ वैशाख, काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ [...]

टर्च बालेरै प्रसूति सेवा

०६ वैशाख, हुम्ला । हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । [...]

प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छg बालबालिका

०६ वैशाख, काठमाडाैं । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि [...]

बिर्तामोडमा गुरुङ सङ्ग्रहालय शिलान्यास

०६ वैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका–३ मा गुरुङ सङ्ग्रहालय निर्माण हुने भएको छ । आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले सङ्ग्रहालयको शिलान्यास गर्नुभयो । नगरको गहना र सम्पत्तिको [...]

भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी

०६ वैशाख, भाेजपुर । पौवादुङमा गाउँपालिकामा भिरकोट माझकुलो निर्माण भएपछि स्थानीयवासीलाई सजिलो भएको छ । पुस्ताँैदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी खेतसम्म आएपछि उत्साहित भएका [...]

चेपाङका घरमा निःशुल्क विद्युत् मिटर

०६ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे [...]

नवलपुरको ५३ स्थानमा डढेलो

०५ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका [...]

अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन

०५ वैशाख, काठमाडाैं । ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना [...]

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

०५ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद [...]

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

०५ वैशाख, काठमाडाैं  । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा [...]

गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णाेद्धार आवश्यक : सांसद चौधरी

०५ वैशाख, काठमाडाैं । सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल [...]

द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

०५ वैशाख, मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडाँैं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आउनुभएको छ । सो अवसरमा उहाँले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन [...]

प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

०५ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ । शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले [...]

टोखामा पैँतीस फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

०५ वैशाख, काठमाडाैं । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख [...]

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

०५ वैशाख, बाँके । बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी [...]

प्रतिनिधिसभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

०५ वैशाख, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालय नहुँदा [...]

भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

०५ वैशाख, काठमाडाैं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी [...]

काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने

०५ वैशाख, काठमाडाैं । पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको [...]

हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

०५ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला [...]

गण्डकीको बेरुजु दुई अर्ब बढी

०५ वैशाख, काठमाडाैं । गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० [...]

दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

०५ वैशाख, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले [...]

चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

०५ वैशाख, काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा [...]

गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग

०५ वैशाख, बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । श्रीमान्द्वारा गत माघ १५ गते पेट्रोल छर्किएर आगो लगाइएकी गङ्गा विकलाई [...]

एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

०५ वैशाख, म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर [...]

दैलेखका सबै विद्यालयमा पाठ्यपुस्तक

०५ वैशाख, दैलेख । कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका [...]

एलडिसी स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीबारे कार्यशाला सुरु

०५ वैशाख, काठमाडाैं । नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । ‘अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय [...]

गाउँमा सूचना पाउन अझै कटुवालकै भर

०५ वैशाख, लमजुङ । लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, [...]

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

०५ वैशाख, पाेखरा । तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको [...]

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

०५ वैशाख, ढाेरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना [...]

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

०५ वैशाख, काठमाडाैं । निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । [...]

एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

०५ वैशाख, काठमाडाैं । काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह [...]

आलेख : इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

०५ वैशाख, म्याग्दी । सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरु [...]

अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

०५ वैशाख, काठमाडाैं । नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य [...]

सङ्कटमा परेका वन्यजन्तुको उद्धार

०५ वैशाख, बाँके । बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती [...]

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

०५ वैशाख, म्याग्दी । खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र [...]

टावरकै सास्ती

०५ वैशाख, जुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको [...]

दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित

०५ वैशाख, काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सभाले प्राज्ञहरूको [...]

इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै

०५ वैशाख, महाेत्तरी । खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ [...]

विचार : चलायमान अर्थतन्त्रका सार्थक प्रयास

०५ वैशाख, काठमाडाैं । नयाँ वर्ष प्रारम्भ भएसँगै पुरानो वर्षका कतिपय चुनौतीहरु भने नयाँवर्षमा सरेर आएका छन् । शिथिल भएको अर्थतन्त्र बौरिएको छैन । पूँजीगत खर्चको अवस्था कमजोर हुँदा बजारको [...]

चामल मिलको भवन भत्किँदा…

०५ वैशाख, काठमाडाैं । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि [...]

दाङमा यस वर्ष मह उत्पादनमा कमी

०५ वैशाख, दाङ । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो [...]

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

०५ वैशाख, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा [...]

गायक शेर्पा भन्नुहुन्छ ‘गायनमा निरन्तरता नै सफलता हो’

०५ वैशाख, काठमाडाैं । रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न [...]

भार मापन गर्न आनाकानी

०५ वैशाख, काभ्रेपलाञ्चाेक । मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ [...]

बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक

०५ वैशाख, बागलुङ । बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो । जिल्लाका सबै [...]

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

०५ वैशाख, काठमाडाैं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक [...]

आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल

०५ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी [...]

राष्ट्रियसभाको बैठक स्थगित

०५ वैशाख, काठमाडाैं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो [...]

सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी

०५ वैशाख, कैलाली । सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको [...]

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

०५ वैशाख, दार्जुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक [...]

विदेश यात्रामा जाँदै ‘लेकाली’

०५ वैशाख, पाेखरा । पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ साङ्गीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२ [...]

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

०५ बैशाख, भाेजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो [...]

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

२९ चैत्र, काठमाडाैं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक [...]

संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

२९ चैत्र, काठमाडाैं । नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको [...]

एसइई सम्पन्न

२९ चैत्र, भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका [...]

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

२९ चैत्र, काठमाडाैं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । [...]

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

२९ चैत्र, काभ्रेपलाञ्चाेक । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी [...]

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

२९ चैत्र, काठमाडाैं । निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद [...]

उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट

२९ चैत्र, जुम्ला । चालु आर्थिक वर्षको आठ महिनायता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार [...]

वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत

२९ चैत्र, काठमाडाैं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न [...]

रोकिएका सडक निर्माण अघि बढाउन माग

२९ चैत्र, काठमाडाैं । ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको [...]

पर्यटकीय विकासका लागि गुरुयोजना

२९ चैत्र, काठमाडाैं । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र [...]

आलेखः साहित्यकार राष्ट्रपति र पाठ्यपुस्तकका जन्मदाता राष्ट्रिय विभूति घोषणा भएको वर्ष

२९ चैत्र, काठमाडाैं । राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक विषयसँगै सांस्कृतिक–साहित्यिक विषय पनि यस वर्ष चर्चामा रहेको छ । राष्ट्रियस्तरमा मात्र होइन, अन्तराष्ट्रियस्तरमा पनि धेरै साहित्यिक–सांस्कृतिक गतिविधि भए । यसबाट हाम्रो [...]

संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

२९ चैत्र, काठमाडाैं । बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको [...]

Go to Top