कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

१७ वैशाख, गलकाेट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका [...]

By |2023-04-30T14:17:08+05:45April 30, 2023|Categories: News|

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

१७ वैशाख, काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले [...]

By |2023-04-30T14:15:59+05:45April 30, 2023|Categories: News|

कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व

१७ वैशाख, काठमाडाैं । नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । सो [...]

By |2023-04-30T14:15:16+05:45April 30, 2023|Categories: News|

पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

१७ वैशाख, गण्डकी । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई [...]

By |2023-04-30T14:14:32+05:45April 30, 2023|Categories: News|

पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

१७ वैशाख, काठमाडाैं । अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ । क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आउनुभएका फिल्म निर्माता फिलिप्सले बुद्धको [...]

By |2023-04-30T14:13:39+05:45April 30, 2023|Categories: News|

बाह्र सय घरधुरी विद्युत्को पहुँचमा

१७ वैशाख, सिमकाेट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युुत्को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युुत् आयोजना र [...]

By |2023-04-30T14:13:04+05:45April 30, 2023|Categories: News|

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

१७ वैशाख, काठमाडाैं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उहाँहरुबीच [...]

By |2023-04-30T14:11:17+05:45April 30, 2023|Categories: News|

लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

१७ वैशाख, सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य [...]

By |2023-04-30T14:10:43+05:45April 30, 2023|Categories: News|

नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

१७ वैशाख, नेपालगञ्ज । नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको [...]

By |2023-04-30T14:10:00+05:45April 30, 2023|Categories: News|

पाथीभरामा टी हाउस

१७ वैशाख, ताप्लेजुङ । तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर [...]

By |2023-04-30T14:09:20+05:45April 30, 2023|Categories: News|

नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

१७ वैशाख, महाेत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं [...]

By |2023-04-30T14:08:35+05:45April 30, 2023|Categories: News|

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

१७ वैशाख, जनकपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको [...]

By |2023-04-30T14:07:31+05:45April 30, 2023|Categories: News|

आलेख : बैंस नआएका लालीगुराँस

१७ वैशाख, काठमाडाैं । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न [...]

By |2023-04-30T14:06:43+05:45April 30, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

१७ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी [...]

By |2023-04-30T14:05:45+05:45April 30, 2023|Categories: News|

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

१७ वैशाख, काठमाडाैं । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो [...]

By |2023-04-30T14:05:08+05:45April 30, 2023|Categories: News|

इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

१७ वैशाख, इलाम । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया [...]

By |2023-04-30T14:04:37+05:45April 30, 2023|Categories: News|

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

१७ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिनु [...]

By |2023-04-30T14:03:43+05:45April 30, 2023|Categories: News|

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

१७ वैशाख, चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको [...]

By |2023-04-30T14:03:06+05:45April 30, 2023|Categories: News|

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

१७ वैशाख, गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा [...]

By |2023-04-30T14:02:29+05:45April 30, 2023|Categories: News|

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

१५ बैशााख, काठमाण्डाै । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा [...]

By |2023-04-28T08:49:47+05:45April 28, 2023|Categories: News|

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

१५ बैशाख, काठमाण्डाै । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका [...]

By |2023-04-28T08:48:51+05:45April 28, 2023|Categories: News|

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

१५ बैशाख, गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन [...]

By |2023-04-28T08:47:55+05:45April 28, 2023|Categories: News|

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

१५ बैशाख, बाजुरा । बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन [...]

By |2023-04-28T08:46:22+05:45April 28, 2023|Categories: News|

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

१५ बैशाख, काठमाण्डाै । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, [...]

By |2023-04-28T08:44:56+05:45April 28, 2023|Categories: Don't Miss, News|

ब्याजदरकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

१४ वैशाख, विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी [...]

By |2023-04-27T16:02:31+05:45April 27, 2023|Categories: News|

घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा

१४ वैशाख, दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । [...]

By |2023-04-27T16:01:17+05:45April 27, 2023|Categories: News|

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी

१४ वैशाख, लुम्बिनी । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँले प्रदेश प्रमुख [...]

By |2023-04-27T16:00:30+05:45April 27, 2023|Categories: News|

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

१४ वैशाख, काठमाडाैं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र [...]

By |2023-04-27T15:58:33+05:45April 27, 2023|Categories: News|

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण

१४ वैशाख, गण्डकी । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार [...]

By |2023-04-27T15:57:47+05:45April 27, 2023|Categories: News|

मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

१४ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले [...]

By |2023-04-27T15:56:43+05:45April 27, 2023|Categories: News|

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

१४ वैशाख, कालीगण्डकी । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको [...]

By |2023-04-27T15:55:32+05:45April 27, 2023|Categories: News|

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

१४ वैशाख, कञ्चनपुर । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित [...]

By |2023-04-27T15:54:28+05:45April 27, 2023|Categories: News|

नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै

१४ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारवार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । [...]

By |2023-04-27T15:53:54+05:45April 27, 2023|Categories: News|

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

१४ वैशाख, काेशी । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै [...]

By |2023-04-27T15:53:08+05:45April 27, 2023|Categories: News|

जुम्लाको बाँइराकामा खानेपानीको समस्या

१४ वैशाख, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् । स्थानीयवासी मीनबहादुर शाही गाउँमा [...]

By |2023-04-27T15:52:27+05:45April 27, 2023|Categories: News|

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

१४ वैशाख, काठमाडाैं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ [...]

By |2023-04-27T15:51:51+05:45April 27, 2023|Categories: News|

विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’

१४ वैशाख, स्याङजा । स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका [...]

By |2023-04-27T15:51:07+05:45April 27, 2023|Categories: News|

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

१४ वैशाख, वैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर [...]

By |2023-04-27T15:50:26+05:45April 27, 2023|Categories: News|

सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै

१४ वैशाख, बाँके । बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन [...]

By |2023-04-27T15:49:43+05:45April 27, 2023|Categories: News|

नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ : परराष्ट्र सचिव पौड्याल

१४ वैशाख, काठमाडाैं । परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताउनुभएको छ । लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास [...]

By |2023-04-27T15:42:51+05:45April 27, 2023|Categories: News|

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

१४ वैशाख, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत [...]

By |2023-04-27T15:41:56+05:45April 27, 2023|Categories: News|

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

१४ वैशाख, भजनी । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि [...]

By |2023-04-27T15:41:21+05:45April 27, 2023|Categories: News|

लिसङ्खुपाखरका किवि खेती गर्ने किसानलाई अनुदानमा कवि टि-वार

१४ वैशाख, सिन्धुपाल्चाेक । लिसङ्खुपाखर गाउँपालिकाकाले किवि किसानलाई किवि टि–वार वितरण गरिएको छ । पालिकाको आर्थिक वर्ष २०७९÷८० मा स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ [...]

By |2023-04-27T15:40:48+05:45April 27, 2023|Categories: News|

२७औँ राष्ट्रिय चिया दिवस : वार्षिक साढे तीन अर्बको चिया निर्यात

१४ वैशाख, काठमाडाैं । ‘राष्ट्रिय चिया दिवस’ को २७औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, [...]

By |2023-04-27T15:39:50+05:45April 27, 2023|Categories: News|

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

१४ वैशाख, काठमाडाैं । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ [...]

By |2023-04-27T15:39:13+05:45April 27, 2023|Categories: News|

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : सञ्चारमन्त्री शर्मा

१४ वैशाख, देउखुरी । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

By |2023-04-27T15:38:44+05:45April 27, 2023|Categories: News|

एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

१४ वैशाख, काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा [...]

By |2023-04-27T15:38:04+05:45April 27, 2023|Categories: News|

गण्डकीमा नयाँ सरकार बन्दै

१४ वैशाख, गण्डकी । गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् । प्रदेश प्रमुख [...]

By |2023-04-27T15:14:47+05:45April 27, 2023|Categories: News|

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

१४ वैशाख, काठमाडाैं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो [...]

By |2023-04-27T15:13:58+05:45April 27, 2023|Categories: News|

मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता

१४ वैशाख, जनकपुरधाम । सङ्घीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा मधेश प्रदेशमा भने यससम्बन्धी सम्पूर्ण काम प्रदेशस्तरमै भइरहेको छ । [...]

By |2023-04-27T15:13:15+05:45April 27, 2023|Categories: News|

वर्डफ्लु पीडित किसानलाई राहत

१४ वैशाख, चितवन । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका [...]

By |2023-04-27T15:12:11+05:45April 27, 2023|Categories: News|

कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा

१४ वैशाख, कञ्चनपुर । मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको [...]

By |2023-04-27T15:11:22+05:45April 27, 2023|Categories: News|

मुआब्जा समस्याले रोकियो गल्छी–त्रिशूली सडक निर्माण

०८ वैशाख, काठमाडाैं । निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन । कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो [...]

By |2023-04-21T14:03:06+05:45April 21, 2023|Categories: News|

आलेखः ‘त्यसपछि बल्ल न्याय पाइयो’

०८ वैशाख, काठमाडाैं । महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने [...]

By |2023-04-21T13:56:59+05:45April 21, 2023|Categories: News|

चैते धान खेती लोप हुने अवस्थामा

०८ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक [...]

By |2023-04-21T13:54:34+05:45April 21, 2023|Categories: News|

डुम्रे बेँसीसहर सडक ः  उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

०८ वैशाख, लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक [...]

By |2023-04-21T13:51:13+05:45April 21, 2023|Categories: News|

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

०८ वैशाख, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका [...]

By |2023-04-21T13:46:40+05:45April 21, 2023|Categories: News|

दादुरा र ठेउलाका बिरामी भटियो

०७ वैशाख, चितवन । जिल्लाका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । ईच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त [...]

By |2023-04-20T15:19:59+05:45April 20, 2023|Categories: News|

१५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन

०७ वैशाख, काठमाडाैं । देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । [...]

By |2023-04-20T15:11:29+05:45April 20, 2023|Categories: News|

लिम्बू समुदायको संस्कृति ‘जारी ’

०७ वैशाख, काठमाडाैं । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित [...]

By |2023-04-20T15:10:44+05:45April 20, 2023|Categories: News|

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

०७ वैशाख, जाजरकाेट । जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माणको सम्झौता मिति सकिन तीन महिना बाँकी रहदा नगर अस्पतालको लामो समयदेखि अलपत्र परेको छ [...]

By |2023-04-20T15:09:51+05:45April 20, 2023|Categories: News|

मानदेवकालीन कान्तिभैरव जात्रा मध्यरातमा सुरु

०७ वैशाख, काठमाडाैं । लिच्छविकालका राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन [...]

By |2023-04-20T15:08:52+05:45April 20, 2023|Categories: News|

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

०७ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् [...]

By |2023-04-20T15:07:57+05:45April 20, 2023|Categories: News|

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

०७ वैशाख, काठमाडाैं । संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी [...]

By |2023-04-20T14:40:23+05:45April 20, 2023|Categories: News|

आलेख : पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ

०७ वैशाख, ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा [...]

By |2023-04-20T14:38:44+05:45April 20, 2023|Categories: News|

बेपत्ता आरोहीको जीवितै उद्धार

०७ वैशाख, म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज [...]

By |2023-04-20T14:37:34+05:45April 20, 2023|Categories: News|

५९ हजार वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा आबद्ध

०७ वैशाख, काठमाडाैं । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक [...]

By |2023-04-20T14:36:46+05:45April 20, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

०७ वैशाख, कञ्चनपुर । शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा [...]

By |2023-04-20T14:35:55+05:45April 20, 2023|Categories: News|

वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी

०७ वैशाख, काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ [...]

By |2023-04-20T14:35:04+05:45April 20, 2023|Categories: News|

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

०७ वैशाख, काठमाडाैं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ [...]

By |2023-04-20T14:34:18+05:45April 20, 2023|Categories: News|

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

०७ वैशाख, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण [...]

By |2023-04-20T14:33:35+05:45April 20, 2023|Categories: News|

माटोमा अम्लीपनको मात्रा अधिक

०७ वैशाख, गाेरखा । गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा [...]

By |2023-04-20T14:32:16+05:45April 20, 2023|Categories: News|

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

०७ वैशाख, महाेत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ [...]

By |2023-04-20T14:31:15+05:45April 20, 2023|Categories: News|

बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

०७ वैशाख, जाजरकाेट । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई [...]

By |2023-04-20T14:29:40+05:45April 20, 2023|Categories: News|

करिब पाँच किलो सुनाका गरगहनासहित दुई पक्राउ

०७ वैशाख, बाँके । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव [...]

By |2023-04-20T14:28:52+05:45April 20, 2023|Categories: News|

बैतडी आइपुगे पाठ्यपुस्तक, वितरण सुरु

०७ वैशाख, बैतडी । बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले [...]

By |2023-04-20T14:28:07+05:45April 20, 2023|Categories: News|

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

०७ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ ९राज नाग० भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको [...]

By |2023-04-20T14:27:11+05:45April 20, 2023|Categories: News|

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

०७ वैशाख, काठमाडाैं । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आमाबुवालाई भगवान्को [...]

By |2023-04-20T14:26:26+05:45April 20, 2023|Categories: News|

नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

०७ वैशाख, गाेरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ [...]

By |2023-04-20T14:25:37+05:45April 20, 2023|Categories: News|

बाल मनोविज्ञको सूचीकरण गरिँदै

०६ वैशाख, खाेटाङ । राष्ट्रिय बाल अधिकार परिषद्ले खोटाङमा स्थानीय तहका उपप्रमुख एवम् महिला तथा बालबालिका शाखाप्रमुख र प्रहरीका लागि बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी तालिम सुरुआत गरेको छ । बालबालिकासम्बन्धी [...]

By |2023-04-19T15:07:16+05:45April 19, 2023|Categories: News|
Go to Top