कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

कलाकारसहित सञ्चारकर्मी पुरस्कृत

१६ जेठ, काठमाडाैं । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका [...]

By |2023-05-30T14:30:15+05:45May 30, 2023|Categories: News|

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

१६ जेठ, काठमाडाैं । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग [...]

By |2023-05-30T14:29:36+05:45May 30, 2023|Categories: News|

पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

१४ जेठ, काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । नेपालका सांस्कृतिक [...]

By |2023-05-28T15:04:09+05:45May 28, 2023|Categories: News|

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

१४ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्नुभएको छ [...]

By |2023-05-28T15:02:55+05:45May 28, 2023|Categories: News|

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

१४ जेठ, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक [...]

By |2023-05-28T15:01:44+05:45May 28, 2023|Categories: News|

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय

१४ जेठ, काठमाडाैं । तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल)लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा [...]

By |2023-05-28T14:59:08+05:45May 28, 2023|Categories: News|

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

१४ जेठ, सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा [...]

By |2023-05-28T14:57:34+05:45May 28, 2023|Categories: News|

मध्यमस्र्याङ्दीमा बढ्दै बिजुली

१४ जेठ, लमजुङ । यहाँ उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित  बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी [...]

By |2023-05-28T14:56:13+05:45May 28, 2023|Categories: News|

सन्दर्भ गणतन्त्र दिवस : नेपाली चलचित्रले जगाएको आशा

१४ जेठ, काठमाडाैं । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । [...]

By |2023-05-28T14:55:27+05:45May 28, 2023|Categories: News|

गणतन्त्र दिवस विशेषः गणतन्त्र र जनताको लडाईं

१४ जेठ, काठमाडाैं । दक्षिण एशियाली मुलुकमा वाक स्वतन्त्रता र खुलारुपमा मानवअधिकारसम्बन्धी सभासम्मेलन गर्ने मुलुक मध्यनेपाल र श्रीलङ्का अगाडि पढ्छन् । विश्वकै पुरानो र ठूलो गणतान्त्रिक मुलुक भारतमा समेत आजभोलि [...]

By |2023-05-28T14:54:17+05:45May 28, 2023|Categories: News|

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

१४ जेठ, टिकापुर । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई [...]

By |2023-05-28T14:53:12+05:45May 28, 2023|Categories: News|

गणतन्त्र दिवस विशेष : सबैले भन्दैनन्–‘भत्ता खाबे करैछि त कथि पुछै छि’

१४ जेठ, जनकपुर । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशका रुपमा घोषणा ग¥यो । सोही दिनबाट वंश परम्पराका आधारमा शासन गर्ने करिब दुई [...]

By |2023-05-28T14:51:50+05:45May 28, 2023|Categories: News|

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

१४ जेठ, काठमाडाैं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को [...]

By |2023-05-28T14:50:28+05:45May 28, 2023|Categories: News|

अस्पताल पुर्याए बाँच्छन् सर्पदंशका बिरामी

१४ जेठ, काेहलपुर । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला [...]

By |2023-05-28T14:49:48+05:45May 28, 2023|Categories: News|

इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

१४ जेठ,जाजरकाेट । भेरी करिडोर तथा अन्य सडकमा इजाजत बिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ । रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी [...]

By |2023-05-28T14:48:43+05:45May 28, 2023|Categories: News|

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

१४ जेठ, काठमाडाैं । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ । [...]

By |2023-05-28T14:47:57+05:45May 28, 2023|Categories: News|

गणतन्त्र विशेष : ‘हाम्रो न्याय कहाँ अड्कियो ?’

१४ जेठ, रूपन्देही । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भोलि १५ वर्ष पूरा हुँदै छ । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ [...]

By |2023-05-28T14:46:54+05:45May 28, 2023|Categories: News|

विगतभन्दा राम्रो नीति तथा कार्यक्रम आएको छ : सांसद शर्मा

०९ जेठ, काठमाडाैं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष [...]

By |2023-05-23T13:44:10+05:45May 23, 2023|Categories: News|

मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह

०९ जेठ, काठमाडाैं । यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य [...]

By |2023-05-23T13:43:33+05:45May 23, 2023|Categories: News|

भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी

०९ जेठ, काठमाडाैं । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा [...]

By |2023-05-23T13:42:40+05:45May 23, 2023|Categories: News|

बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम

०९ जेठ, बागलुङ । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ [...]

By |2023-05-23T13:41:34+05:45May 23, 2023|Categories: News|

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

०९ जेठ, सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् [...]

By |2023-05-23T13:13:31+05:45May 23, 2023|Categories: News|

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

०९ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा [...]

By |2023-05-23T13:08:24+05:45May 23, 2023|Categories: News|

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

०९ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ । आजको  बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा [...]

By |2023-05-23T13:07:37+05:45May 23, 2023|Categories: News|

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे

०९ जेठ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा [...]

By |2023-05-23T12:52:56+05:45May 23, 2023|Categories: News|

सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँकोटाको आग्रह

०९ जेठ, काठमाडाैं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा [...]

By |2023-05-23T12:48:43+05:45May 23, 2023|Categories: News|

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित

०९ जेठ, काठमाडाैं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय [...]

By |2023-05-23T12:47:35+05:45May 23, 2023|Categories: News|

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

०९ जेठ, काठमाडाैं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री [...]

By |2023-05-23T12:46:30+05:45May 23, 2023|Categories: News|

प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण

०९ जेठ, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ । सांसद्हरुले कपिलवस्तुका [...]

By |2023-05-23T12:30:56+05:45May 23, 2023|Categories: News|

सुत्केरीको उद्धारका लागि हेलिकप्टर

०९ जेठ, दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको [...]

By |2023-05-23T12:29:39+05:45May 23, 2023|Categories: News|

गणतन्त्र दिवस विशेष : सङ्घीयता कार्यान्वयनका अडचन

०९ जेठ, काठमाडाैं । नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । शताब्दीदेखिको केन्द्रीकृत शासन विकेन्द्रित, सङ्घीयता ढाँचामा रुपान्तरण भएको छ । भारतमा सङ्घीयता कार्यान्वयन [...]

By |2023-05-23T12:17:16+05:45May 23, 2023|Categories: News|

चार पात्रो स्वीकृतिबिना प्रकाशन

०९ जेठ, काठमाडाैं । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो [...]

By |2023-05-23T12:16:16+05:45May 23, 2023|Categories: News|

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

०९ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित [...]

By |2023-05-23T12:15:40+05:45May 23, 2023|Categories: News|

कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

०९ जेठ, काठमाडाैं । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो [...]

By |2023-05-23T12:15:03+05:45May 23, 2023|Categories: News|

विपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा

०८ जेठ, झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ । विपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतबार [...]

By |2023-05-22T11:00:22+05:45May 22, 2023|Categories: News|

मौरिस हर्गोज पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो

०८ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, [...]

By |2023-05-22T10:45:45+05:45May 22, 2023|Categories: News|

नेपालगञ्जका सहकारीलाई नियमन गरिँदै

०८ जेठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन [...]

By |2023-05-22T10:42:54+05:45May 22, 2023|Categories: News|

‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’

०७ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार [...]

By |2023-05-21T16:49:27+05:45May 21, 2023|Categories: News|

बुध्द एयरको जहाजमा मुसा भेटियो

०७ जेठ, काठमाडाैं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ । बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान [...]

By |2023-05-21T16:48:47+05:45May 21, 2023|Categories: News|

बनेपा बसपार्क सञ्चालनको तयारी

०७ जेठ, काभ्रेपलाञ्चाेक । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ । चालिसको दशक सुरुवातमै [...]

By |2023-05-21T16:44:10+05:45May 21, 2023|Categories: News|

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

०७ जेठ, काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको [...]

By |2023-05-21T16:43:20+05:45May 21, 2023|Categories: News|

नीति तथा कार्यक्रममाथि सांसदका सुझाव

०७ जेठ, काठमाडाैं । शुक्रबार सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । बीस सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्नुभएको [...]

By |2023-05-21T16:42:45+05:45May 21, 2023|Categories: News|

अलैँची विज्ञको आवश्यकता छ : मन्त्री सिटौला

०७ जेठ, बनियान । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँची विज्ञको आवश्यकता रहेको रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले [...]

By |2023-05-21T16:42:14+05:45May 21, 2023|Categories: News|

जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने

०७ जेठ, काठमाडाैं । जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत सङ्कलन गर्ने भएको छ । सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी [...]

By |2023-05-21T16:41:36+05:45May 21, 2023|Categories: News|

बागमतीमा ६ मन्त्रीले लिए शपथ

०७ जेठ, काठमाडाैं । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा (एकीकृत [...]

By |2023-05-21T16:41:08+05:45May 21, 2023|Categories: News|

नेप्से परिसूचक उकालो यात्रामा

०७ जेठ, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो [...]

By |2023-05-21T16:40:35+05:45May 21, 2023|Categories: News|

प्रअ विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा

०७ जेठ, दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको [...]

By |2023-05-21T16:40:02+05:45May 21, 2023|Categories: News|

साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सांसद गौतम

०७ जेठ, काठमाडाैं । सांसद सोविता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखिनुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष [...]

By |2023-05-21T16:39:30+05:45May 21, 2023|Categories: News|

बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

०७ जेठ, मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार [...]

By |2023-05-21T16:38:56+05:45May 21, 2023|Categories: News|

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

०७ जेठ, काठमाडाैं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदहरुले बताउनुभएको छ । साथै प्रतिपक्षी दलका सांसदले भने नीति [...]

By |2023-05-21T16:38:12+05:45May 21, 2023|Categories: News|

अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता

०७ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचारप्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ [...]

By |2023-05-21T16:37:35+05:45May 21, 2023|Categories: News|

वृद्धको जिम्मामा चौँरी र भेडा

०७ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ वयेलीका २८ वर्षीय युवा दिनेश रम्तेलको गोठमा चौँरी र भेडा छन् । भेडा र चौँरीपालनबाट सोचेजस्तो आम्दानी गर्न नसकेपछि तीन वर्षअघि साउदी गएका [...]

By |2023-05-21T16:37:01+05:45May 21, 2023|Categories: News|

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

०७ जेठ, भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा [...]

By |2023-05-21T16:36:29+05:45May 21, 2023|Categories: News|

नीति तथा कार्यक्रममा चित्रबहादुर केसीको संशोधन

०७ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् चित्रबहादुर केसीले सङ्घीयताको प्रभावकारितामाथि प्रश्न उठाउनु भएकोछ । नीति तथा [...]

By |2023-05-21T16:35:47+05:45May 21, 2023|Categories: News|

नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदकाे संशोधन प्रस्ताव

०७ जेठ, काठमाडाैं । सङ्घीय संसद्मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ [...]

By |2023-05-21T16:34:53+05:45May 21, 2023|Categories: News|

गोकर्णेश्वर उपमेयर कपको उपाधि चन्द्रागिरिलाई

०७ जेठ, काठमाडाैं । शङ्खडोल कराँते एकेडेमीको आयोजनामा सञ्चालन भएकोे प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोले जितेको छ । तीन स्वर्ण, दुई रजत र चार कास्य [...]

By |2023-05-21T16:34:13+05:45May 21, 2023|Categories: News|

बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

०७ जेठ, बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक [...]

By |2023-05-21T16:33:44+05:45May 21, 2023|Categories: News|

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

०७ जेठ, काठमाडाैं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन [...]

By |2023-05-21T16:33:06+05:45May 21, 2023|Categories: News|

नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

०७ जेठ, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५ [...]

By |2023-05-21T16:32:36+05:45May 21, 2023|Categories: News|

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

०७ जेठ, कर्णाली । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा [...]

By |2023-05-21T16:32:07+05:45May 21, 2023|Categories: News|

व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ : उपराष्ट्रपति यादव

०७ जेठ, काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज [...]

By |2023-05-21T16:31:24+05:45May 21, 2023|Categories: News|

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

०७ जेठ, गाेदावरी । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने [...]

By |2023-05-21T16:30:40+05:45May 21, 2023|Categories: News|

खाद्य डिपोमा चामल अभाव

०७ जेठ, मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल [...]

By |2023-05-21T16:30:03+05:45May 21, 2023|Categories: News|

भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा

०५ जेठ, झापा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा [...]

By |2023-05-19T15:22:59+05:45May 19, 2023|Categories: News|

पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

०५ जेठ, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई [...]

By |2023-05-19T15:22:02+05:45May 19, 2023|Categories: News|

नीति तथा कार्यक्रम पारित

०५ जेठ, काठमाडाैं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति [...]

By |2023-05-19T15:21:26+05:45May 19, 2023|Categories: News|

कैदीबन्दीलाई औषधि सहयोग

०५ जेठ, चितवन । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले [...]

By |2023-05-19T15:20:41+05:45May 19, 2023|Categories: News|

माटो परीक्षणमा कृषक अनिच्छुक

०५ जेठ, पर्वत । खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने [...]

By |2023-05-19T15:20:04+05:45May 19, 2023|Categories: News|

भरतपुर अस्पताल ः एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार

०५ जेठ, चितवन । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक [...]

By |2023-05-19T15:18:04+05:45May 19, 2023|Categories: News|

अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरु चीन प्रस्थान

०५ जेठ, काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० [...]

By |2023-05-19T15:16:36+05:45May 19, 2023|Categories: News|

कुश्मिसेरा–राङ्खानी सडक ः दुई वर्षको काम चार वर्षमा आधा

०५ जेठ, गलकाेट । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो । निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण [...]

By |2023-05-19T15:15:46+05:45May 19, 2023|Categories: News|

स्वामीकार्तिकमा खाद्य बिक्री केन्द्र

०५ जेठ, बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र [...]

By |2023-05-19T15:14:58+05:45May 19, 2023|Categories: News|

किसानलाई सधैँ सिँचाइकै पिरलो

०५ जेठ, ढाेरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै [...]

By |2023-05-19T15:14:06+05:45May 19, 2023|Categories: News|

वंश वृद्धि र शान्तिको कामना गर्दै लोमान्थाङमा मनाइयो तिजीपर्व

०५ जेठ, गलेश्वर । हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बसोबास गर्ने गुरुङ र विष्ट समुदायले १५औँ शताब्दीदेखि मनाइँदै आएको तिजीपर्व यस वर्ष पनि वंश वृद्धि र शान्तिको कामना गरी मनाएका [...]

By |2023-05-19T15:11:59+05:45May 19, 2023|Categories: News|

अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय

०५ जेठ, काठमाडाैं । नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को [...]

By |2023-05-19T15:11:10+05:45May 19, 2023|Categories: News|

सोरठी जोगाउँदै पुन मगर समाज

०५ जेठ, कास्की । नेपालमा पुन मगरको जनसङ्ख्या सात लाखको हाराहारीमा छ । पुरानो धौलागिरि क्षेत्रमा बढी बसोबास रहेको यो समुदाय अहिले देशका विभिन्न ठाउँमा छरिएका छन् । उनीहरुको छुट्टै [...]

By |2023-05-19T15:10:31+05:45May 19, 2023|Categories: News|

दुई नेपाली चलचित्र प्रदर्शनमा

०५ जेठ, काठमाडाैं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित [...]

By |2023-05-19T15:08:49+05:45May 19, 2023|Categories: News|

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

०५ जेठ, पाेखरा । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ [...]

By |2023-05-19T15:08:05+05:45May 19, 2023|Categories: News|

अठार उद्योगमा १२ करोड लगानी

०५ जेठ, दाङ । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ [...]

By |2023-05-19T15:07:29+05:45May 19, 2023|Categories: News|

‘पशुपालनमा आकर्षण छैन’

०५ जेठ, मनाङ । मनाङको नासोँ गाउँपालिका–४ का सुरेश थकाली पशु व्यवसायी हुनुहुन्छ ।  “पहिला याक, चौँरी धेरै सङ्ख्या  पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ, युवाको [...]

By |2023-05-19T15:06:39+05:45May 19, 2023|Categories: News|
Go to Top