कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

१९ जेठ, पाल्ला । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । मोलोगैरा सामुदायिक वनमा लागेको [...]

By |2023-06-02T12:04:36+05:45June 2, 2023|Categories: News|

स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

१९ जेठ, विरगंज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् । वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर [...]

By |2023-06-02T12:03:58+05:45June 2, 2023|Categories: News|

विपद् उद्धारका लागि गोताखोर तयार

१९ जेठ, काठमाडाैं । सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको [...]

By |2023-06-02T12:02:25+05:45June 2, 2023|Categories: News|

तीस आदर्श दम्पती सम्मानित

१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक [...]

By |2023-06-02T11:59:52+05:45June 2, 2023|Categories: News|

टर्कीको निर्वाचन बोर्डद्वारा आधिकारिक रूपमा एर्दोगानको जीत घोषणा

१८ जेठ, काठमाडाैं । टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ । मे २८ [...]

By |2023-06-01T20:41:57+05:45June 1, 2023|Categories: International, News|

सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

१८ जेठ, काठमाडाैं । नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट [...]

By |2023-06-01T20:26:41+05:45June 1, 2023|Categories: News|

चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर छ : वनमन्त्री महतो

१८ जेठ, जनकपुरधाम । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज [...]

By |2023-06-01T20:23:02+05:45June 1, 2023|Categories: News|

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी

१८ जेठ, मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष [...]

By |2023-06-01T20:22:25+05:45June 1, 2023|Categories: News|

रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग

१८ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । आर्थिक स्रोतको उचित उपयोग [...]

By |2023-06-01T20:21:52+05:45June 1, 2023|Categories: News|

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

१८ जेठ, काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-06-01T20:21:20+05:45June 1, 2023|Categories: News|

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल

१८ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी [...]

By |2023-06-01T20:20:08+05:45June 1, 2023|Categories: News|

सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ

१८ जेठ, काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको [...]

By |2023-06-01T20:19:34+05:45June 1, 2023|Categories: News|

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

१८ जेठ, काठमाडाैं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-06-01T20:18:53+05:45June 1, 2023|Categories: News|

अटिजमको विषय चलचित्रमा

१८ जेठ, काठमाडाैं । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई [...]

By |2023-06-01T20:18:21+05:45June 1, 2023|Categories: News|

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण

१८ जेठ, भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र [...]

By |2023-06-01T20:17:47+05:45June 1, 2023|Categories: News|

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

१८ जेठ, काठमाडाैं । के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको [...]

By |2023-06-01T20:17:07+05:45June 1, 2023|Categories: News|

राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गर्न सांसदको माग

१८ जेठ, काठमाडाैं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरूले राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षणका सम्बन्धमा [...]

By |2023-06-01T20:16:36+05:45June 1, 2023|Categories: News|

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग

१८ जेठ, काठमाडाैं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन [...]

By |2023-06-01T20:16:04+05:45June 1, 2023|Categories: News|

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ

१८ जेठ, काठमाडाैं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ । रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : [...]

By |2023-06-01T20:15:32+05:45June 1, 2023|Categories: News|

दाङका धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम

१८ जेठ, दाङ । दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो [...]

By |2023-06-01T20:14:27+05:45June 1, 2023|Categories: News|

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

१८ जेठ, माेरङ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ [...]

By |2023-06-01T20:13:57+05:45June 1, 2023|Categories: News|

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा

१८ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ [...]

By |2023-06-01T20:13:17+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेठ, काठमाडाैं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध [...]

By |2023-06-01T20:12:41+05:45June 1, 2023|Categories: News|

पूर्व मन्त्रीद्वय रिजाल र बडूद्वारा तस्बिर प्रदर्शनी अवलोकन

१८ जेठ, काठमाडाैं । पूर्व मन्त्रीद्वय डा मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन [...]

By |2023-06-01T20:11:29+05:45June 1, 2023|Categories: News|

कलङ्कीमाई मन्दिरको रजत जयन्ती

१८ जेठ, काठमाडाैं । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार [...]

By |2023-06-01T20:10:56+05:45June 1, 2023|Categories: News|

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

१८ जेठ, काठमाडाैं । निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै [...]

By |2023-06-01T20:10:24+05:45June 1, 2023|Categories: News|

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

१८ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार [...]

By |2023-06-01T20:09:15+05:45June 1, 2023|Categories: News|

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

१८ जेठ, चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो [...]

By |2023-06-01T20:08:42+05:45June 1, 2023|Categories: News|

अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै

१८ जेठ, गण्डकी । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् [...]

By |2023-06-01T20:08:00+05:45June 1, 2023|Categories: News|

कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

१८ जेठ,  सुर्खेत । कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा [...]

By |2023-06-01T19:43:25+05:45June 1, 2023|Categories: News|

‘राधा’ले तीन विधामा अवार्ड जित्यो

१८ जेठ, काठमाडाैं । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । अमेरिकामा राधाको विशेष [...]

By |2023-06-01T19:39:38+05:45June 1, 2023|Categories: News|

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

१८ जेठ, काठमाडाैं । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर [...]

By |2023-06-01T19:38:53+05:45June 1, 2023|Categories: News|

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

१८ जेठ, काठमाडाैं । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि [...]

By |2023-06-01T19:37:24+05:45June 1, 2023|Categories: News|

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

१८ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको [...]

By |2023-06-01T19:36:19+05:45June 1, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै

१८ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ [...]

By |2023-06-01T19:34:21+05:45June 1, 2023|Categories: News|

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

१८ जेठ, काठमाडाैं । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था [...]

By |2023-06-01T19:32:51+05:45June 1, 2023|Categories: News|

दुई चिस्यान गृह निर्माण

१८ जेठ, तनहुँ । रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ [...]

By |2023-06-01T19:32:17+05:45June 1, 2023|Categories: News|

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

१८ जेठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले [...]

By |2023-06-01T19:29:09+05:45June 1, 2023|Categories: News|

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

१८ जेठ, काठमाडाैं । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका [...]

By |2023-06-01T19:28:17+05:45June 1, 2023|Categories: News|

विश्व दूध दिवस : दूध उत्पादनबाट विदेशभन्दा राम्रो कमाइ

१८ जेठ, म्याग्दी । आज विश्व दूध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्दैछ [...]

By |2023-06-01T19:27:37+05:45June 1, 2023|Categories: News|

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

१८ जेठ, काठमाडाैं । नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले [...]

By |2023-06-01T19:26:47+05:45June 1, 2023|Categories: News|

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

१८ जेठ, काठमाडाैं । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा [...]

By |2023-06-01T19:25:54+05:45June 1, 2023|Categories: News|

फलफूल पकाउन हानिकारक विषादीको प्रयोग

१८ जेठ, भरतपुर । भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले [...]

By |2023-06-01T19:24:47+05:45June 1, 2023|Categories: News|

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

१८ जेठ, दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित [...]

By |2023-06-01T19:24:14+05:45June 1, 2023|Categories: News|

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

१८ जेठ, काठमाडाैं । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ [...]

By |2023-06-01T19:21:14+05:45June 1, 2023|Categories: News|

गर्मीका कारण कलैयाका विद्यालय बन्द

१८ जेठ, बारा । बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले [...]

By |2023-06-01T19:20:28+05:45June 1, 2023|Categories: News|

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका [...]

By |2023-06-01T19:19:52+05:45June 1, 2023|Categories: News|

नियमित मञ्चनमा दुई नाटक

१८ जेठ, काठमाडाैं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ गतेदेखि नाटक ‘त्रयम्’ तथा थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ [...]

By |2023-06-01T19:19:12+05:45June 1, 2023|Categories: News|

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

१८ जेठ, काठमाडाैं । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका [...]

By |2023-06-01T19:18:24+05:45June 1, 2023|Categories: News|

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

१८ जेठ, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर [...]

By |2023-06-01T19:17:13+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

१८ जेठ, काठमाडाैं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय [...]

By |2023-06-01T19:16:24+05:45June 1, 2023|Categories: News|

बख्खु बुन्ने काममा पाँचपोखरीका महिला

१८ जेठ, सिन्धुलाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् । भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट [...]

By |2023-06-01T19:15:50+05:45June 1, 2023|Categories: News|

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

१८ जेठ, बागलुङ । बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा [...]

By |2023-06-01T19:14:40+05:45June 1, 2023|Categories: News|

कफीमा सेतो गवारो र छहारीको समस्या

१८ जेठ, गुल्मी । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । कफीका लागि आवश्यकपर्ने [...]

By |2023-06-01T19:14:01+05:45June 1, 2023|Categories: News|

‘त्रयम्’ र ‘बुद्ध र भिखारी’ मञ्चन

१८ जेठ, काठमाडाैं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ [...]

By |2023-06-01T19:13:28+05:45June 1, 2023|Categories: News|

गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन

१८ जेठ, चितवन । पानीभित्र पौडनु छ माछासरी सलल निर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपल सकेसम्म लाशै पनि सड्न दिने छैनौँ जनताको आशा भरोसा मर्न दिने छैनौँ । यस्तै [...]

By |2023-06-01T19:12:38+05:45June 1, 2023|Categories: News|

आलेख : क्षति न्यूनीकरणमा एकीकृत विपद् व्यवस्थापन प्रणाली

१८ जेठ, काठमाडाैं । नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ । विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली [...]

By |2023-06-01T19:11:14+05:45June 1, 2023|Categories: News|

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

१८ जेठ,  कञ्चनजङ्घा । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू [...]

By |2023-06-01T19:10:34+05:45June 1, 2023|Categories: News|

काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरु

१७ जेठ, बलेवा । लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजनाको परीक्षण सुरु भएको छ । गत आइतबारदेखि [...]

By |2023-05-31T12:05:44+05:45May 31, 2023|Categories: News|

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २८ कम्पनी कालोसूचीमा

१७ जेठ, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा [...]

By |2023-05-31T12:04:57+05:45May 31, 2023|Categories: News|

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

१७ जेठ, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ [...]

By |2023-05-31T12:03:59+05:45May 31, 2023|Categories: News|

आलेख: सङ्घीय व्यवस्था राम्रो तर अभ्यास गलत

१७ जेठ, कर्णाली । मुलुक सङ्घीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन समाजको अवस्था निकै जटिल एवम् कष्टकर थियो । पूर्वाधारका सबै संरचना बनिसकेका [...]

By |2023-05-31T12:02:29+05:45May 31, 2023|Categories: News|

चितवनमा खोज र खोप अभियान

१७ जेठ, चितवन । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र [...]

By |2023-05-31T12:01:40+05:45May 31, 2023|Categories: News|

मठमा तुलसीको दल राखियो

१७ जेठ, काठमाडाैं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् [...]

By |2023-05-31T12:00:15+05:45May 31, 2023|Categories: News|

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र [...]

By |2023-05-31T11:59:35+05:45May 31, 2023|Categories: News|

घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न

१७ जेठ, बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे [...]

By |2023-05-31T11:58:45+05:45May 31, 2023|Categories: News|

दुर्घटनामा बालकको मृत्यु

१७ जेठ, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु [...]

By |2023-05-31T11:58:01+05:45May 31, 2023|Categories: News|

बागमती प्रदेशसभा बैठक आज बस्दै

१७ जेठ, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उक्त बैठकमा [...]

By |2023-05-31T11:57:10+05:45May 31, 2023|Categories: News|

महिलालाई काममा सघाउन परिवारसित छलफल

१७ जेठ, टिकापुर । घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा [...]

By |2023-05-31T11:56:35+05:45May 31, 2023|Categories: News|

बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया

१६ जेठ, माेरङ । अर्थमन्त्री डा  प्रकाशशरण महतले  सोमबार सार्वजनिक गर्नुभएको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मी [...]

By |2023-05-30T14:37:42+05:45May 30, 2023|Categories: News|

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

१६ जेठ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मान गर्नुभएको हो [...]

By |2023-05-30T14:37:08+05:45May 30, 2023|Categories: News|

टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

१६ जेठ, काठमाडाैं । मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको यूकेएम [...]

By |2023-05-30T14:36:35+05:45May 30, 2023|Categories: News|

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

१६ जेठ, काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा बाँकेस्थित गौरवको [...]

By |2023-05-30T14:35:50+05:45May 30, 2023|Categories: News|

भिरबाट लडेर आमा–छोराको मृत्युु

१६ जेठ, धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । [...]

By |2023-05-30T14:35:01+05:45May 30, 2023|Categories: News|

असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

१६ जेठ, दाङ । घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गर्नुभएको थियो । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ [...]

By |2023-05-30T14:34:18+05:45May 30, 2023|Categories: News|

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान

१६ जेठ, काठमाडाैं । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ । समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका [...]

By |2023-05-30T14:33:41+05:45May 30, 2023|Categories: News|

मनाइयो गङ्गादशहरा पर्व

१६ जेठ, काठमाडाैं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भन्ने कामनाले गरिने गङ्गादशहरा पर्व विभिन्न तीर्थस्थलमा स्नानसहित पूजा आराधना गरेर मनाइएको छ । प्रत्येक वर्ष ज्येष्ठ [...]

By |2023-05-30T14:33:00+05:45May 30, 2023|Categories: News|

पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा बिलासिता शुल्क

१६ जेठ, काठमाडाैं । सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक [...]

By |2023-05-30T14:32:14+05:45May 30, 2023|Categories: News|

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

१६ जेठ, काठमाडाैं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य [...]

By |2023-05-30T14:31:43+05:45May 30, 2023|Categories: News|

राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

१६ जेठ, मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले [...]

By |2023-05-30T14:31:13+05:45May 30, 2023|Categories: News|
Go to Top