कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

आयोजक टीका भैरव टिम च्याम्पियन

२१ जेठ, काठमाडाैं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ । टीका भैरवले पाँच स्वर्ण, तीन रजत र दुई [...]

By |2023-06-04T15:57:01+05:45June 4, 2023|Categories: News|

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो

२१ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव [...]

By |2023-06-04T15:55:46+05:45June 4, 2023|Categories: News|

मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

२१ जेठ, काठमाडाैं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले [...]

By |2023-06-04T15:55:06+05:45June 4, 2023|Categories: News|

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

२१ जेठ, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन [...]

By |2023-06-04T15:21:19+05:45June 4, 2023|Categories: News|

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

२१ जेठ, काठमाडाैं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको [...]

By |2023-06-04T15:20:39+05:45June 4, 2023|Categories: News|

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

२१ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त [...]

By |2023-06-04T15:19:46+05:45June 4, 2023|Categories: News|

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

२१ जेठ, काठमाडाैं । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष [...]

By |2023-06-04T15:19:07+05:45June 4, 2023|Categories: News|

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

२१ जेठ, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले [...]

By |2023-06-04T15:18:26+05:45June 4, 2023|Categories: News|

काभ्रेमा विपद् प्रतिकार्य जनशक्ति तयार

२१ जेठ, काभ्रेपलाञ्चाेक । जिल्लास्थित नेपाली सेनाको कालीजङ गणले सामुदायिक विपद् प्रतिकार्यका लागि जनशक्ति तयार पारेको छ । काभ्रेपलाञ्चोकका १३ मध्ये १० स्थानीय तहमा चार दिने ८० विपद् प्रतिकार्य जनशक्ति [...]

By |2023-06-04T15:17:52+05:45June 4, 2023|Categories: News|

विश्व रक्तदाता दिवस साताव्यापी हुने

२१ जेठ, काठमाडाैं । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत [...]

By |2023-06-04T15:17:04+05:45June 4, 2023|Categories: News|

नारायणीमा ‘क्रुजसीप’ सञ्चालनपछि बढे पर्यटक

२१ जेठ, नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो ‘क्रुजसीप’ले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र [...]

By |2023-06-04T15:16:29+05:45June 4, 2023|Categories: News|

फुर्सदमा योजना छनोट गर्दै टीकापुरका जनप्रतिनिधि

२१ जेठ, टिकापुर । विगतमा चालु वर्षका योजना कार्यान्वयनको व्यस्तता एकातिर, आगामी वर्षको योजना छनोट अर्कोतिर गरेर जेठ र असारमा निकै व्यस्त रहने कैलालीको टीकापुरका जनप्रतिनिधि यस वर्ष फुर्सदमा योजना [...]

By |2023-06-04T15:15:42+05:45June 4, 2023|Categories: News|

किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

२१ जेठ, बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको [...]

By |2023-06-04T15:14:45+05:45June 4, 2023|Categories: News|

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय

२१ जेठ,काठमाडाैं । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको [...]

By |2023-06-04T15:13:58+05:45June 4, 2023|Categories: News|

गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

२१ जेठ, सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास [...]

By |2023-06-04T14:17:08+05:45June 4, 2023|Categories: News|

राष्ट्रियसभाको बैठक अवरोध

२१ जेठ, काठमाडाेैं । नेकपा (एमाले)ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रियसभाको आजको बैठक अवरुद्ध पारेको छ । बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे [...]

By |2023-06-04T14:16:30+05:45June 4, 2023|Categories: News|

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

२१ जेठ, काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको [...]

By |2023-06-04T14:15:55+05:45June 4, 2023|Categories: News|

प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा

२१ जेठ, महेन्द्रनगर । विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि [...]

By |2023-06-04T14:15:18+05:45June 4, 2023|Categories: News|

गलकोटमा रोपाइँको चटारो

२१ जेठ, बागलुङ । बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै [...]

By |2023-06-04T14:14:28+05:45June 4, 2023|Categories: News|

प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

२१ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत [...]

By |2023-06-04T14:13:57+05:45June 4, 2023|Categories: News|

पृथ्वी राजमार्गमा कालोपत्र सुरु

२१ जेठ, डुम्रे । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय [...]

By |2023-06-04T14:13:21+05:45June 4, 2023|Categories: News|

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक

२१ जेठ, नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र [...]

By |2023-06-04T14:12:39+05:45June 4, 2023|Categories: News|

मौरीपालनमा सफल रामकुमारी

२१ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले तीस वर्षअघि मौरीपालन सुरु गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन । विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने [...]

By |2023-06-04T14:12:00+05:45June 4, 2023|Categories: News|

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह

२१ जेठ, कालिकाेट । कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौ वटा स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका [...]

By |2023-06-04T14:11:27+05:45June 4, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

२१ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको [...]

By |2023-06-04T14:10:42+05:45June 4, 2023|Categories: News|

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

२१ जेठ, काठमाडाैं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार [...]

By |2023-06-04T14:10:07+05:45June 4, 2023|Categories: News|

प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

२१ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ [...]

By |2023-06-04T14:09:30+05:45June 4, 2023|Categories: News|

भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण

२१ जेठ, सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल)मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ । उक्त तालमा मधेश प्रदेशकै पहिलो [...]

By |2023-06-04T14:08:56+05:45June 4, 2023|Categories: News|

अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

२१ जेठ, दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । [...]

By |2023-06-04T14:08:17+05:45June 4, 2023|Categories: News|

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला पर्नुभएको छ । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहनुभएका उदयपुरको [...]

By |2023-06-04T14:07:24+05:45June 4, 2023|Categories: News|

महासचिव भुसाललाई पितृशोक

२१ जेठ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उहाँका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, श्वासप्रश्वास, [...]

By |2023-06-04T14:06:44+05:45June 4, 2023|Categories: News|

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

२१ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नेपाल विद्युत् [...]

By |2023-06-04T14:06:09+05:45June 4, 2023|Categories: News|

पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा

१९ जेठ, काठमाडाैं । पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले [...]

By |2023-06-02T17:12:08+05:45June 2, 2023|Categories: International, News|

सेनेगल झडपमा नौ जनाको मृत्यु

१९ जेठ, काठमाडाैं । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय [...]

By |2023-06-02T17:11:30+05:45June 2, 2023|Categories: International, News|

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

१९ जेठ, काठमाडाैं । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक [...]

By |2023-06-02T17:10:21+05:45June 2, 2023|Categories: News|

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

१९ जेठ, धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ [...]

By |2023-06-02T17:09:41+05:45June 2, 2023|Categories: News|

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने

१९ जेठ, काठमाडाैं । नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् [...]

By |2023-06-02T15:56:01+05:45June 2, 2023|Categories: News|

तनहुँमा ड्रागन खेती

१९ जेठ, तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन [...]

By |2023-06-02T15:55:28+05:45June 2, 2023|Categories: News|

कान्ति राजमार्गको समस्या रहेको खण्डबाहेकको निर्माण यस आवमा सकिने

१९ जेठ, काठमाडाैं । सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने [...]

By |2023-06-02T15:54:52+05:45June 2, 2023|Categories: News|

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

१९ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका [...]

By |2023-06-02T15:54:17+05:45June 2, 2023|Categories: News|

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

१९ जेठ, काठमाडाैं । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित [...]

By |2023-06-02T15:53:42+05:45June 2, 2023|Categories: News|

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

१९ जेठ, काभ्रेपलाञ्चाेक । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ [...]

By |2023-06-02T15:53:07+05:45June 2, 2023|Categories: News|

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

१९ जेठ, काठमाडाैं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०÷८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर [...]

By |2023-06-02T15:52:27+05:45June 2, 2023|Categories: News|

करिडोरले फेरियो कालापानीको मुहार

१९ जेठ, पर्वत । कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच [...]

By |2023-06-02T15:51:48+05:45June 2, 2023|Categories: News|

दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

१९ जेठ, सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ [...]

By |2023-06-02T15:50:29+05:45June 2, 2023|Categories: News|

चलचित्र लेखनसँगै निर्देशनमा रङ्ग पत्रकार

१९ जेठ, काठमाडाैं ।   पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका रङ्ग पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् [...]

By |2023-06-02T15:49:56+05:45June 2, 2023|Categories: News|

अग्निपीडित भन्छन् : ओत लाग्ने छाना भएन

१९ जेठ, बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको [...]

By |2023-06-02T15:49:23+05:45June 2, 2023|Categories: News|

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान

१९ जेठ, जानकी । आगलागी, भूकम्पजस्ता घटनाको सबैभन्दा बढी जोखिममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ । फातिमा फाउण्डेसन नेपालले [...]

By |2023-06-02T15:48:40+05:45June 2, 2023|Categories: News|

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

१९ जेठ, मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ [...]

By |2023-06-02T14:15:24+05:45June 2, 2023|Categories: News|

नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

१९ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी [...]

By |2023-06-02T14:13:35+05:45June 2, 2023|Categories: News|

ट्युबवेल सुक्न थालेपछि पानीको समस्या

१९ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर [...]

By |2023-06-02T14:11:58+05:45June 2, 2023|Categories: News|

आलेख सेवास् अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

१९ जेठ, काठमाडाैं। दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति (सफ्ट पावर)लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्रामा मानवीय सहायता प्रदान गरेर नयाँदिल्लीले अफगानिस्तानमा आफ्नो [...]

By |2023-06-02T14:07:23+05:45June 2, 2023|Categories: International, News|

संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु

१९ जेठ, जलेश्वर । महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजाको सप्ताहव्यापी पूजाविधि आजदेखि सुरु भएको छ । प्रत्येक पाँच वर्षमा एकपटक मात्रै हुने पूजा आजदेखि विधिवत् सुरु [...]

By |2023-06-02T14:06:30+05:45June 2, 2023|Categories: News|

‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

१९ जेठ, काठमाडाैं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी [...]

By |2023-06-02T14:05:56+05:45June 2, 2023|Categories: News|

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

१९ जेठ, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका [...]

By |2023-06-02T14:04:42+05:45June 2, 2023|Categories: News|

पूर्वउपप्रधानमन्त्री सिंहद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

१९ जेठ, काठमाडाैं । पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी आज अवलोकन गर्नुभयो । मुलुकको [...]

By |2023-06-02T14:03:53+05:45June 2, 2023|Categories: News|

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

१९ जेठ, बागलुङ । परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण [...]

By |2023-06-02T13:31:18+05:45June 2, 2023|Categories: News|

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

१९ जेठ, चितवन । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र [...]

By |2023-06-02T13:30:08+05:45June 2, 2023|Categories: News|

सङ्घीयता कार्यान्वयनमा बागमती प्रदेश

१९ जेठ, काठमाडाैं । देशमा गणतन्त्र आएको १६ वर्ष पूरा भएको छ । ऐतिहासिक संविधानसभाद्वारा जारी संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा परिणत गरेपछि देशमा राजनीतिकरुपमा व्यापक र भौतिकरुपमा पनि [...]

By |2023-06-02T13:24:55+05:45June 2, 2023|Categories: News|

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन ः बोर्ड अध्यक्ष केसी

१९ जेठ, काठमाडाैं । चलचित्र विकास बोर्डले  आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित [...]

By |2023-06-02T13:24:12+05:45June 2, 2023|Categories: News|

सेनाको समन्वयमा विपद् व्यवस्थापन नमूना अभ्यास

१९ जेठ, कन्चनपुर । कञ्चनपुरको महाकाली नदीमा आज बिहान नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको अगुवाइमा यहाँका तीन सुरक्षा निकायले विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेका छन् । महाकाली नदीको तटीय [...]

By |2023-06-02T13:15:05+05:45June 2, 2023|Categories: News|

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

१९ जेठ, जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने [...]

By |2023-06-02T13:14:25+05:45June 2, 2023|Categories: News|

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

१९ जेठ, काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका [...]

By |2023-06-02T12:54:10+05:45June 2, 2023|Categories: News|

सुनकोशीमा जीप खस्दा तीन बेपत्ता

१९ जेठ, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय [...]

By |2023-06-02T12:53:24+05:45June 2, 2023|Categories: News|

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

१९ जेठ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला [...]

By |2023-06-02T12:52:21+05:45June 2, 2023|Categories: News|

‘सहिद उद्यान’ अन्तिम चरणमा

१९ जेठ, ढाेरपाटन । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलभन्दा केहीमाथि पट्टि अग्लो पहाड छ । यही अग्लो पहाडको टुप्पोमा समथर भू–भाग छ । जहाँ सशस्त्र द्वन्द्वका बेला निकै चहलपहल हुन्थ्यो । [...]

By |2023-06-02T12:51:23+05:45June 2, 2023|Categories: News|

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

१९ जेठ, काठमाडाैं । म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ [...]

By |2023-06-02T12:34:52+05:45June 2, 2023|Categories: International, News|

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

१९ जेठ, काठमाडाैं । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले [...]

By |2023-06-02T12:34:16+05:45June 2, 2023|Categories: International, News|

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

१९ जेठ, बाँके । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक [...]

By |2023-06-02T12:33:10+05:45June 2, 2023|Categories: News|

आलेख- मधेस प्रदेशः कानुन निर्माणमा गति, कार्यान्वयनमा गतिरोध

१९ जेठ, जनकपुरधाम । ‘यो संविधान र अन्य कानुनको अधिनमा रही प्रदेशको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा प्रदेश मन्त्रिपरिषद्मा रहनेछ’ नेपालको संविधानको भाग १३ को धारा [...]

By |2023-06-02T12:32:34+05:45June 2, 2023|Categories: News|

कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या

१९ जेठ, भाेजपुर । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा [...]

By |2023-06-02T12:15:37+05:45June 2, 2023|Categories: News|

अन्तर्वार्ता बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ ः अध्यक्ष तिमिल्सिना

१९ जेठ, काठमाडाैं । सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०÷८१ को वार्षिक आय–व्यय (बजेट) [...]

By |2023-06-02T12:14:03+05:45June 2, 2023|Categories: News|

अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे

१९ जेठ, काठमाडाैं । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि  यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् [...]

By |2023-06-02T12:13:19+05:45June 2, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल इन्दोरमा

१९ जेठ, काठमाडाैं । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह [...]

By |2023-06-02T12:11:00+05:45June 2, 2023|Categories: News|

बजेटले समृद्धिको मूल लक्ष्यलाई जोड्नुपर्छ ः पूर्वउपाध्यक्ष कँडेल

१९ जेठ, काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले   बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष [...]

By |2023-06-02T12:10:00+05:45June 2, 2023|Categories: News|

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

१९ जेठ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण काे सार्वजनिक भएको हो [...]

By |2023-06-02T12:08:53+05:45June 2, 2023|Categories: News|

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगन

१९ जेठ, काठमाडाैं । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो [...]

By |2023-06-02T12:08:07+05:45June 2, 2023|Categories: News|

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

१९ जेठ, डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय [...]

By |2023-06-02T12:07:25+05:45June 2, 2023|Categories: News|

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

१९ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, [...]

By |2023-06-02T12:05:59+05:45June 2, 2023|Categories: News|

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

१९ जेठ, झापा । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो । अर्जुनधारा [...]

By |2023-06-02T12:05:25+05:45June 2, 2023|Categories: News|
Go to Top