कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

१५ मंसिर, काठमाडाैं । मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ [...]

By |2022-12-01T17:15:21+05:45December 1, 2022|Categories: Don't Miss, News|

कर्णाली प्रदेश : बालबालिकाका क्षेत्रमा न्यून बजेट

१५ मंसिर, काठमाडाैं । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई [...]

By |2022-12-01T17:12:32+05:45December 1, 2022|Categories: Don't Miss, News|

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

१५ मंसिर, बाग्लुङ । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ [...]

By |2022-12-01T17:09:28+05:45December 1, 2022|Categories: Don't Miss, News|

नगर यातायात गुरुयोजना बनाउँदै शुक्लाफाँटा

१५ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो [...]

By |2022-12-01T17:06:01+05:45December 1, 2022|Categories: Don't Miss, News|

प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ७० रनको लक्ष्य दियो

१५ मंसिर, लुम्बिनी । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर [...]

By |2022-12-01T17:03:05+05:45December 1, 2022|Categories: Don't Miss, News|

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

१५ मंसिर, सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने [...]

By |2022-12-01T16:59:56+05:45December 1, 2022|Categories: Don't Miss, News|

धान बिक्री नहुँदा किसान मर्कामा

१५ मंसिर, बाँके । बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि यसपटक धान [...]

By |2022-12-01T16:55:53+05:45December 1, 2022|Categories: Don't Miss, News|

तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब

१५ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण [...]

By |2022-12-01T16:52:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

१५ मंसिर, काठमाडाैं । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । [...]

By |2022-12-01T16:48:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

१५ मंसिर, दाेलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू [...]

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज [...]

By |2022-12-01T12:43:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

१५ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी [...]

By |2022-12-01T12:41:24+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

१५ मंसिर, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको [...]

By |2022-12-01T12:39:11+05:45December 1, 2022|Categories: Don't Miss, News|

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

१५ मंसिर, धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा [...]

By |2022-12-01T12:36:53+05:45December 1, 2022|Categories: Don't Miss, News|

वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

१५ मंसिर, काठमाडाैं । आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय [...]

By |2022-12-01T12:34:38+05:45December 1, 2022|Categories: Don't Miss, News|

पाँच सयले बढ्यो सुनको मूल्य

१५ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको [...]

By |2022-12-01T12:30:09+05:45December 1, 2022|Categories: Don't Miss, News|

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

१५ मंसिर, काठमाडाैं । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी [...]

By |2022-12-01T12:28:45+05:45December 1, 2022|Categories: Don't Miss, News|

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

१५ मंसिर, गुल्मी। गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण [...]

By |2022-12-01T12:25:41+05:45December 1, 2022|Categories: Don't Miss, News|

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

१५ मंसिर, दाेलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार [...]

By |2022-12-01T12:20:20+05:45December 1, 2022|Categories: Don't Miss, News|

सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो [...]

By |2022-12-01T12:17:24+05:45December 1, 2022|Categories: Don't Miss, News|

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज [...]

By |2022-12-01T12:15:03+05:45December 1, 2022|Categories: Don't Miss, News|

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

१५ मंसिर, काठमाडाैं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला [...]

By |2022-12-01T12:10:39+05:45December 1, 2022|Categories: Don't Miss, News|

सुत्केरीलाई रु पाँच हजार भत्ता

१५ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको [...]

By |2022-12-01T12:05:06+05:45December 1, 2022|Categories: Don't Miss, News|

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

१५ मंसिर, काठमाडाैं । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही [...]

By |2022-12-01T12:01:00+05:45December 1, 2022|Categories: Don't Miss, News|

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

१५ मंसिर, काठमाडाैं । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा [...]

By |2022-12-01T11:57:00+05:45December 1, 2022|Categories: Don't Miss, News|

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता [...]

By |2022-12-01T11:54:08+05:45December 1, 2022|Categories: Don't Miss, News|

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

१५ मंसिर, झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका [...]

By |2022-12-01T11:51:36+05:45December 1, 2022|Categories: Don't Miss, News|

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

१५ मंसिर, काठमाडाैं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको [...]

By |2022-12-01T11:49:10+05:45December 1, 2022|Categories: Don't Miss, News|

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

१४ मंसिर, बाग्लुङ । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ [...]

By |2022-11-30T15:34:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

कास्कीमा पाँच प्रतिशत मत बदर

१४ मंसिर, कास्की । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच [...]

By |2022-11-30T15:30:32+05:45November 30, 2022|Categories: Don't Miss, News|

समानुपातिकतर्फ एक करोड मतगणना

१४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार [...]

By |2022-11-30T15:27:53+05:45November 30, 2022|Categories: Don't Miss, News|

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

१४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती [...]

सिगानाका सुन्तला बोटबाटै बिक्री

१४ मंसिर, बाग्लुङ । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ [...]

By |2022-11-30T15:22:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

१४ मंसिर, काठमाडाैं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई [...]

By |2022-11-30T15:17:50+05:45November 30, 2022|Categories: Don't Miss, News|

आलेख : गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

१४ मंसिर, काठमाडाैं । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि [...]

By |2022-11-30T15:08:03+05:45November 30, 2022|Categories: Don't Miss, News|

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

१४ मंसिर, काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ [...]

By |2022-11-30T14:53:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

१४ मंसिर, नवलपरासी । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला [...]

By |2022-11-30T14:50:28+05:45November 30, 2022|Categories: Don't Miss, News|

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

१४ मंसिर, काठमाडाैं । यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ [...]

By |2022-11-30T14:46:01+05:45November 30, 2022|Categories: Don't Miss, News|

सीपमूलक तालिमले ल्याएको परिवर्तन

१४ मंसिर, झापा । झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गर्नुभयो । घर रुग्ने उहाँले काम पाउनुभयो । तर हातमा कुनै सीप नभएका [...]

By |2022-11-30T14:14:34+05:45November 30, 2022|Categories: Don't Miss, News|

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

१४ मंसिर, चितवन । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार [...]

By |2022-11-30T13:53:36+05:45November 30, 2022|Categories: Don't Miss, News|


जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु

१४ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण [...]

By |2022-11-30T13:29:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

कारागारका महिलालाई कुकिङ बेकिङको तालिम

१४ मंसिर, काठमाडाैं । विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागाका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए गरेका [...]

By |2022-11-30T13:26:09+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

१४ मंसिर, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना [...]

By |2022-11-30T13:22:26+05:45November 30, 2022|Categories: Don't Miss, News|

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१४ मंसिर, मकवानपुर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले [...]

By |2022-11-30T13:18:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा

१४ मंसिर, बाँके । संरक्षण र सम्वद्र्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा [...]

By |2022-11-30T13:15:51+05:45November 30, 2022|Categories: Don't Miss, News|

दुई सयले बढ्यो सुनको मूल्य

१४ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको [...]

By |2022-11-30T13:10:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

१४ मंसिर, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ [...]

By |2022-11-30T13:09:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

रेडपान्डाको बासस्थान सङ्कटमा

१४ मंसिर, जाजरकाेट । मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै [...]

By |2022-11-30T13:05:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

१४ मंसिर, काठमाडाैं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० ले मङ्गलबार अबेर [...]

By |2022-11-30T12:24:36+05:45November 30, 2022|Categories: Don't Miss, News|

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने हुने

१४ मंसिर, काठमाडाैं । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि [...]

By |2022-11-30T12:17:05+05:45November 30, 2022|Categories: Don't Miss, News|

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न सुरु

१४ मंसिर, कालीकाेट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल [...]

By |2022-11-30T12:12:12+05:45November 30, 2022|Categories: Don't Miss, News|

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

१४ मंसिर, काठमाडाैं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन [...]

By |2022-11-30T12:07:30+05:45November 30, 2022|Categories: Don't Miss, News|

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

१४ मंसिर, काठमाडाैं । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा [...]

By |2022-11-30T12:03:43+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाइस सवारी चालक कारबाहीमा

१२ मंसिर, काठमाडाैं । ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का [...]

By |2022-11-28T21:29:29+05:45November 28, 2022|Categories: Don't Miss, News|

मेलाबाट पाँच हजारलाई रोजगारी

१२ मंसिर, माेरङ । मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एकदिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ । मेलामा सहभागी मोरङ, [...]

By |2022-11-28T21:26:44+05:45November 28, 2022|Categories: Don't Miss, News|

मनाइयो विवाह पञ्चमी पर्व

१२ मंसिर, जनकपुर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका [...]

By |2022-11-28T21:04:27+05:45November 28, 2022|Categories: Don't Miss, News|

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

१२ मंसिर, काठमाडाैं । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको [...]

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

१२ मंसिर, काठमाडाैं । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि [...]

By |2022-11-28T20:50:15+05:45November 28, 2022|Categories: Don't Miss, News|

निर्वाचनमा कुनै व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो : उपाध्यक्ष पौडेल

१२ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित [...]

मङ्सिर २२ देखि अरुण डाँडा महोत्सव

१२ मंसिर, कैलाली । पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा [...]

By |2022-11-28T12:35:26+05:45November 28, 2022|Categories: Don't Miss, News|

निटफेस्टमा नाटक मञ्चनसँगै अन्तक्रिया

१२ मंसिर, काठमाडाैं । यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ [...]

By |2022-11-28T12:28:07+05:45November 28, 2022|Categories: Don't Miss, News|

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

१२ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । [...]

By |2022-11-28T12:10:43+05:45November 28, 2022|Categories: Don't Miss, News|

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

१२ मंसिर, धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको [...]

By |2022-11-28T12:06:09+05:45November 28, 2022|Categories: Don't Miss, News|

रु तीन सयले घट्यो सुनको मूल्य

१२ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार [...]

By |2022-11-28T12:01:39+05:45November 28, 2022|Categories: Don't Miss, News|

सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशङ्का

१२ मंसिर, काठमाडाैं । सोमालियाको एक होटलमा यहाँका आतङ्ककारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको [...]

By |2022-11-28T11:57:39+05:45November 28, 2022|Categories: Don't Miss, News|

समानुपातिकतर्फ ९३ लाख मत गनियो

१२ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत [...]

By |2022-11-28T11:40:22+05:45November 28, 2022|Categories: Don't Miss, News|

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

१२ मंसिर, खाेटाङ । केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने [...]

By |2022-11-28T11:34:44+05:45November 28, 2022|Categories: Don't Miss, News|

विश्वकप फुटबल प्रतियोगिता, इरानद्वारा वेल्स पराजित

९ मंसिर, काठमाडाैं । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल [...]

By |2022-11-25T21:06:48+05:45November 25, 2022|Categories: Don't Miss, News|

‘कला, संस्कृतिको महत्व महसुस गरेको छु’ : मेयर साह

९ मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभएको छ । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको [...]

By |2022-11-25T21:03:04+05:45November 25, 2022|Categories: Don't Miss, News|

सरकारी ऋणको गतवर्ष मात्रै एक खर्ब २१ अर्ब साँवा–ब्याज भुक्तानी

९ मंसिर, काठमाडाैं । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्षर तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष [...]

By |2022-11-25T21:00:28+05:45November 25, 2022|Categories: Don't Miss, News|

तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने

९ मंसिर, काठमाडाैं । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर [...]

कास्की निर्वाचन क्षेत्र नं १ (१) मा अधिकारी विजयी

९ मंसिर, कास्की । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका [...]

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

९ मंसिर, कास्की । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको [...]

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

९ मंसिर, झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक क्षेत्रमा निर्वाचित भएका छन् [...]

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

९ मंसिर, काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको [...]

सिरहा १ (२) मा गुप्ता र ४ (२) मा यादव निर्वाचित

९ मंसिर, सिरहा । सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार दुई सय ३९ मत ल्याउनुभयो [...]

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

९ मंसिर, काठमाडाैं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम [...]

By |2022-11-25T13:22:10+05:45November 25, 2022|Categories: Don't Miss, News|

काभ्रे–२ मा बाँस्कोटा निर्वाचित

९ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग [...]

धनुषा–३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित

९ मंसिर, धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक [...]

कपिलवस्तु–३ (२) मा राप्रपा विजयी

९ मंसिर, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी हुनुभएको छ । यादवले आठ हजार पाँच सय ८२ मत [...]

Go to Top