निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद
२८ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले आज [...]
