कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

पोखरामा विमान दुर्घटना

१ माघ, पाेखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता [...]

कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

१ माघ, काठमाडाैं । कम्बोडिायली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा जानुभएको छ । उहाँ आइतबार बिहान माललभ्सिका लागि प्रस्थान गर्नुभएको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ [...]

नारायणीमा आजबाट क्रुजसिप चलाइने

१ माघ, चितवन । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको [...]

तारकेश्वरमा रू ४४ करोडमा खानेपानी आयोजना सम्झौता

१ माघ, काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ [...]

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

१ माघ, नुवाकाेट । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल [...]

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

१ माघ, म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं [...]

राष्ट्रपति भण्डारी सुनसरी जानुहुँदै

१ माघ, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक [...]

नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

१ माघ, भक्तपुर । मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका विभिन्न ठाउँमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन जिल्लाको तौमढीस्थित [...]

रसुवाको थुमनमा बससेवा सञ्चालन

१ माघ, रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि [...]

एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

१ माघ, कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु [...]

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

२७ पुस, लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले आज बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, [...]

सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

२७ पुस, काठमाडाैं । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ । कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ [...]

अमेरिकी उडान पुनः सुरु हुन थाले : एफएए

२७ पुस, काठमाडाैं । अमेरिकी वायुसेवा अधिकारीहरूले बुधबार देशभरका उडानहरू “क्रमशः पुनः सञ्चालनमा आउन थालेको’ बताएका छन्। संघीय वायुसेवा उड्ययन प्रशासनले (एफएए) ले ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकामा अवरूद्ध [...]

सम्भावित जोखिमलाई बेवास्ता गर्दा ‘किशोरी–सुत्केरी’को ज्यान गयो

२७ पुस, पाँचथर । उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउनसक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्यचौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ । प्रसूतिपश्चात् आउनसक्ने सम्भावित [...]

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

२७ पुस, डाेटी । नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । [...]

कामपाको आगामी तीन वर्षको आय प्रक्षेपण

२७ पुस, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१, २०८१/८२ तथा २०८२/८३ को लागि आय प्रक्षेपण गरिएको हो । आव २०८०/८१ [...]

राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा

२७ पुस, काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक [...]

बैतडीमा नेपाल–इन्डो क्रिकेट

२७ पुस, बैतडी । बैतडीमा आजदेखि प्रथम खुला नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको हो । पहिलो दिन आज दुई [...]

‘अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’

२७ पुस, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका [...]

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२७ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा [...]

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

२६ पुस, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो [...]

सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक

२६ पुस, काठमाडाैं । मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण [...]

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

२६ पुस, गण्डकी । “यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तनजस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवनत्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिरयिन्लाई यसरी चटक्क [...]

जुम्लामा रैथाने कागुनोको माग बढ्दो

२६ पुस, जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती [...]

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर बन्दै

२६ पुस, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको [...]

राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने

२६ पुस, काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर [...]

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

२६ पुस, काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको [...]

घट्यो सुन चाँदीको मूल्य

२६ पुस, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल [...]

विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस

२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् [...]

एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

२६ पुस, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर [...]

राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत

२६ पुस, जनकपुरधाम । दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७)…………………………………………….. शान्ति [...]

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

२६ पुस, काठमाडाैं । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति [...]

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात [...]

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ

२६ पुस, काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा [...]

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

२६ पुस, रूपन्देही । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले [...]

नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ

२६ पुस, काठमाडाैं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल [...]

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्यो

२६ पुस, काठमाडाैं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको [...]

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

२६ पुस, तनहुँ । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभयो । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गराँै र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर [...]

दरबार हाई स्कुलमा विद्यार्थीको आकर्षण

१२ पुस, काठमाडाैं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ [...]

आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

१२ पुस, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा [...]

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

१२ पुस, काठमाडाैं । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा [...]

बिचौलियाको मारमा सुन्तला कृषक

१२ पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य [...]

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज

१२ पुस, तनहुँ । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको [...]

अब पोलियो विरुद्धको खोप १४ हप्तामा

१२ पुस, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको [...]

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

१२ पुस, काठमाडाैं । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, [...]

इटहरीको जनता मावि प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट विद्यालय छनोट

१२ पुस, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कष्ट विद्यालयका रुपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा [...]

जलविद्युत्को ‘हब’ बन्दै कालीकोट

१२ पुस, काठमाडाैं । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै [...]

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

१२ पुस, काठमाडाैं । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउनुभएको छ । छयालिस वर्षीय उहाँले [...]

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

१२ पुस, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा [...]

किसानका सूचना अब ‘कृषि फर्म’ एपमा

१२ पुस, काठमाडाैं । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि [...]

बढ्दो चिसोमा किसानलाई कामको चटारो

१२ पुस, महाेत्तरी । मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार [...]

घट्यो सुनचाँदीको मूल्य

०८ पुस, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख [...]

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

०८ पुस, हेटाैँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा [...]

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

०८ पुस, काठमाडाैं । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर [...]

सुनकोसीमा पक्की पुल निर्माण

०८ पुस, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् । गाईघाट दिक्तेल [...]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

०८ पुस, पाेखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण [...]

ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी

०८ पुस, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ । बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन [...]

सुदूरपश्चिममा भुवा पर्व सुरू

०८ पुस, काठमाडाैं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । [...]

काठमाडौँ–तराई मधेस दु्रुुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

८ पुस, काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस दु्रुुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, [...]

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

०५ पुस, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि [...]

त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक

०५ पुस, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा [...]

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

०५ पुस, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको [...]

कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

०५ पुस, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । दलको नेताका लागि उम्मेदवारी दिने [...]

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

०५ पुस, काठमाडाैं । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही [...]

चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै

०५ पुस, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ । सहकारी विषेशगरी माथिल्लो [...]

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

०५ पुस, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ [...]

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

०५ पुस, काठमाडाैं । घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् [...]

तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर

०५ पुस, काठमाडाैं । केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पु¥याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत [...]

शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने

०५ पुस, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार [...]

हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ

०५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । [...]

सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा

०५ पुस, काठमाडाैं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक [...]

बत्ती बलेपछि गाउँ झिलिमिली

०५ पुस, डाेटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही [...]

आलेख : हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

०५ पुस, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य [...]

सट्टाबाजीमा सक्रिय नेपाली एजेन्ट बाट करोडौँ कारोबार

०४ पुस, काठमाडाैं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक [...]

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

०४ पुस, काठमाडाैं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन [...]

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

०४ पुस, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने [...]

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन

०४ पुस, चितवन । चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् । सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् [...]

मैलुङ्–स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

०४ पुस, काठमाडाैं । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले [...]

नेकपा (एस) : संसदीय दलको बैठक बस्दै

०४ पुस, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो [...]

आलेख : कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

०४ पुस, काठमाडाैं । जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण [...]

Go to Top