पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ । बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो [...]