कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

आर्थिक प्रतिवेदनले तथ्य अझ राम्रोसँग प्रतिबिम्बित गर्नुपर्छः राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक प्रतिवेदनले नयाँ युगमा चीनको आर्थिक विकासका तथ्यहरूलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने गरी तयार पार्न आह्वान गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय [...]

By |2023-01-01T21:15:29+05:45January 1, 2023|Categories: International|

काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते

काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ । तालिबान [...]

By |2023-01-01T21:13:09+05:45January 1, 2023|Categories: International|

रकेट गोला प्रहार

लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले आइतबार बिहान पूर्वी जलक्षेत्रतर्फ रकेट गोला प्रहार गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ। कोरियाली जन सेनाको पश्चिमी क्षेत्रमा रहेको लामो दूरीको आर्टिलरी [...]

By |2023-01-01T21:06:10+05:45January 1, 2023|Categories: International|

युगान्डामा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु, कैयौं घाइते

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा [...]

By |2023-01-01T21:02:31+05:45January 1, 2023|Categories: International|

युगान्डामा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु, कैयौं घाइते

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा [...]

By |2023-01-01T20:58:34+05:45January 1, 2023|Categories: International|

अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिनु भएको छ । ‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको [...]

By |2023-01-01T20:49:54+05:45January 1, 2023|Categories: International|

वर्षान्त २०२२: महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । [...]

By |2023-01-01T20:40:49+05:45January 1, 2023|Categories: International|

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट

अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको असामयिक निधन भएकामा शोक प्रकट गर्नुभएको छ । पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन [...]

By |2023-01-01T20:33:05+05:45January 1, 2023|Categories: International|

फिलिपिन्समा कोभिडबाट छबीसको मृत्यु

फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको [...]

By |2023-01-01T20:34:59+05:45January 1, 2023|Categories: International|

चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गर्नुभएको छ ।शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस [...]

By |2023-01-01T16:20:23+05:45January 1, 2023|Categories: International|
Go to Top