कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक [...]

By |2023-01-18T12:06:53+05:45January 18, 2023|Categories: News|

अञ्जुको शोकमा छ चाँदनीचोक

विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक [...]

By |2023-01-18T12:02:24+05:45January 18, 2023|Categories: News|

विपद बाट बँच्न सिकाइँदै ‘सिमुलेसन ’

एक्कासी घरभित्रबाट निकै जोडले कराएर रोएको आवाज आउँछ । भित्रबाट धेरै मानिसको चिच्याहट सुनिन्छ । रोएको आवाज सुनेर घर बाहिर रहेकी एउटा महिलाले ‘बचाऔँ, बचाऔँ’ भनेर गुहार मागिरहेकी हुन्छिन् । [...]

By |2023-01-18T12:04:06+05:45January 18, 2023|Categories: News|

रु छ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु [...]

By |2023-01-18T11:57:58+05:45January 18, 2023|Categories: News|

लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुरायाइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुरायाइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ [...]

By |2023-01-18T11:45:08+05:45January 18, 2023|Categories: News|

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, [...]

By |2023-01-18T11:40:35+05:45January 18, 2023|Categories: News|

ऐसेलुखर्कमा पशु बीमा कार्यक्रम रोकियो

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा पशु बीमा कार्यक्रम सुरु [...]

By |2023-01-18T10:58:32+05:45January 18, 2023|Categories: News|

माटोको उर्वरा शक्तिमा ह्रास

दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् । मलको [...]

By |2023-01-18T10:10:54+05:45January 18, 2023|Categories: News|

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । वंशाणुगत जण्डीसबाट [...]

By |2023-01-18T10:09:25+05:45January 18, 2023|Categories: News|

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म [...]

By |2023-01-18T10:07:09+05:45January 18, 2023|Categories: News|

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार [...]

By |2023-01-18T09:26:43+05:45January 18, 2023|Categories: News|

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत [...]

By |2023-01-18T09:05:58+05:45January 18, 2023|Categories: News|

कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

कालिगन्दकि नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् । नेपालमा [...]

By |2023-01-18T08:58:09+05:45January 18, 2023|Categories: News|

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको [...]

By |2023-01-18T08:39:48+05:45January 18, 2023|Categories: News|

धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक [...]

By |2023-01-18T08:37:35+05:45January 18, 2023|Categories: News|

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच [...]

By |2023-01-18T08:34:28+05:45January 18, 2023|Categories: News|

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन [...]

By |2023-01-18T08:32:30+05:45January 18, 2023|Categories: News|

सीप त छ, बेच्न बजार छैन’

सिन्धुलिको धुदौलि नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार [...]

By |2023-01-18T08:29:27+05:45January 18, 2023|Categories: News|

तरकारीले उकास्यो जीवनस्तर

धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की [...]

By |2023-01-18T07:13:32+05:45January 18, 2023|Categories: News|

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री [...]

By |2023-01-18T07:10:51+05:45January 18, 2023|Categories: News|

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ । वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट [...]

By |2023-01-18T08:59:21+05:45January 17, 2023|Categories: News|

मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित

मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित हुनुभएको छ । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बन्नुभएकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन हुनुभएको हो । मधेस प्रदेशसभा कार्यसञ्चालन नियमावली, [...]

By |2023-01-17T21:59:00+05:45January 17, 2023|Categories: News|

सन्धिखर्कमा भूकम्प गएपछि ….

दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् । टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो [...]

By |2023-01-17T21:57:22+05:45January 17, 2023|Categories: News|

झापामा ‘नागरिक आरोग्य कार्यक्रम’

झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो । ‘मेरो स्वास्थ्य, मेरो [...]

By |2023-01-17T21:55:42+05:45January 17, 2023|Categories: News|

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी [...]

By |2023-01-17T21:00:00+05:45January 17, 2023|Categories: News|Tags: |

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै [...]

By |2023-01-15T13:23:46+05:45January 15, 2023|Categories: News|

राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

सातौ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा [...]

By |2023-01-15T13:20:34+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको [...]

By |2023-01-15T13:13:32+05:45January 15, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल विमानस्थलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिनुभएको हो । निरीक्षणका क्रममा [...]

By |2023-01-15T13:11:51+05:45January 15, 2023|Categories: News|

काठमाडौँमा रुकुमेलीका फाँक, नचारु र डिक्रे चाल……

शिरमा अल्लोको टोपी, मौलिक पगरी, कानमा विरगुली, मखमलको दौरा, शरीरमा बेरेको अल्लो कै भाङ्ग्रा, तल धोती, कम्मरमा पटुकी बाँधेर अल्लोकै झोला भिरेका एक हुल कलाकार काठमाडौँको टुँडिखेल उपस्थित भए । [...]

By |2023-01-15T13:12:03+05:45January 15, 2023|Categories: News|

पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई [...]

By |2023-01-15T12:49:42+05:45January 15, 2023|Categories: News|

दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको [...]

By |2023-01-15T12:47:38+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले [...]

By |2023-01-15T12:44:25+05:45January 15, 2023|Categories: News|

प्रसाद २’ को प्रदर्शन मिति तय

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले [...]

By |2023-01-15T10:44:41+05:45January 15, 2023|Categories: News|

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक [...]

By |2023-01-15T08:44:33+05:45January 14, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको [...]

By |2023-01-14T20:06:53+05:45January 14, 2023|Categories: News|

मिटरजडितरर ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्नेे माग

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको [...]

By |2023-01-14T20:05:00+05:45January 14, 2023|Categories: News|

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको [...]

By |2023-01-14T20:02:50+05:45January 14, 2023|Categories: News|

मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा [...]

By |2023-01-14T20:00:57+05:45January 14, 2023|Categories: News|

प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण

प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ । सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा [...]

By |2023-01-14T19:57:02+05:45January 14, 2023|Categories: News|

नेता भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई [...]

By |2023-01-14T19:55:02+05:45January 14, 2023|Categories: News|

माघी पर्व उल्लासपूर्वक मनाइँदै

‘सखिए हो, माघकी गुरीगुरी जाँर ...., सकिए हो...। मुरिया लहैना गैली, ए है पनघँटिया रे हाँ ....।।’ (आर्थात् सखिया नाच खेल्दै गर्दा माघ महिनामा बनाइने स्वादिलो जाँड, पानीको जलासयमा नुहाउन [...]

By |2023-01-14T18:50:07+05:45January 14, 2023|Categories: News|

बागमतीमा फोहर फाल्न कमी भएन

लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी [...]

By |2023-01-14T18:48:32+05:45January 14, 2023|Categories: News|

गोदावरी धारममा बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ

धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा आज बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको छ । धाममा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभयो । [...]

By |2023-01-14T18:46:29+05:45January 14, 2023|Categories: News|

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक [...]

By |2023-01-14T18:44:24+05:45January 14, 2023|Categories: News|

उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता

बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार [...]

By |2023-01-13T20:32:54+05:45January 13, 2023|Categories: News|

माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो [...]

By |2023-01-13T20:31:15+05:45January 13, 2023|Categories: News|

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र [...]

By |2023-01-13T20:27:29+05:45January 13, 2023|Categories: News|

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित [...]

By |2023-01-13T20:24:54+05:45January 13, 2023|Categories: News|

रूसलाई पछ्याउन नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ । नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी [...]

By |2023-01-13T20:21:04+05:45January 13, 2023|Categories: International|

समाजवादी नेता शरद् यादव रहनुभएन

राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको ७५ वर्षको उमेरमा निधन भएको छ । उहाँकी छोरी सुभाषिनी शरद् यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो । केही समयदेखि अस्वस्थ रहनु [...]

By |2023-01-13T20:18:44+05:45January 13, 2023|Categories: International|

रूसी विपक्षी नेता नाभाल्नीको उपचार गर्न जर्मनीको आग्रह

जर्मनीले जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई उपचार सेवा प्रदान गर्न आग्रह गरेको छ । रूसी जेलमा रहेका विपक्षी नेता नाभाल्नीलाई जेलअधिकारीहरूले अस्पतालमा उपचार गर्न जान नदिएको गुनासो बाहिरिएपछि जर्मनीद्वारा [...]

By |2023-01-13T20:14:21+05:45January 13, 2023|Categories: International|

तिब्बतमा खाद्यान्न उत्पादनमा वृद्धि

चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२२ मा खाद्यान्न उत्पादन उच्च विन्दुमा पुगेको चीन सरकारले जनाएको छ । शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनअनुसार तिब्बत स्वशासित क्षेत्रको १२ औँ जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा जारी [...]

By |2023-01-13T20:12:36+05:45January 13, 2023|Categories: International|

श्रीलङ्काले आधा सेना कटौती गर्ने

श्रीलङ्काको रक्षा मन्त्रालयले अभूतपूर्व आर्थिक सङ्कटपछि आफ्नो वित्तीय स्थितिमा आमूल परिवर्तन ल्याउने तयारी गरिरहेको बेला आफ्नो सेनामा भारी कटौती गर्ने शुक्रबार बताएको छ । गत वर्ष दुई करोड २० लाख [...]

By |2023-01-13T20:10:03+05:45January 13, 2023|Categories: International|

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट [...]

By |2023-01-09T07:01:52+05:45January 9, 2023|Categories: News|

वन्यजन्तु बस्ती पसेपछि …

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा [...]

By |2023-01-09T06:59:36+05:45January 9, 2023|Categories: News|

थारु नाच संरक्षणमा युवा

तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न [...]

By |2023-01-09T06:56:38+05:45January 9, 2023|Categories: News|

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको [...]

By |2023-01-07T09:09:47+05:45January 7, 2023|Categories: News|

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ [...]

By |2023-01-07T09:07:49+05:45January 7, 2023|Categories: News|

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली

म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने [...]

By |2023-01-06T20:31:36+05:45January 6, 2023|Categories: News|

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग [...]

By |2023-01-06T20:21:29+05:45January 6, 2023|Categories: News|

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग [...]

By |2023-01-06T20:18:53+05:45January 6, 2023|Categories: News|

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको [...]

By |2023-01-06T20:17:06+05:45January 6, 2023|Categories: News|

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ [...]

By |2023-01-06T20:14:43+05:45January 6, 2023|Categories: News|

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु [...]

By |2023-01-06T20:10:24+05:45January 6, 2023|Categories: News|

बजेट कार्यान्वयन निराशाजनक

पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा [...]

By |2023-01-06T12:15:32+05:45January 6, 2023|Categories: News|

सुई नसर्ने घण्टाघर

सुर्खितको वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो [...]

By |2023-01-06T12:12:09+05:45January 6, 2023|Categories: News|

हुम्लामा हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित [...]

By |2023-01-06T12:01:40+05:45January 6, 2023|Categories: News|

शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश [...]

By |2023-01-06T11:50:56+05:45January 6, 2023|Categories: News|

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा [...]

By |2023-01-06T11:43:20+05:45January 6, 2023|Categories: News|

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय [...]

By |2023-01-06T11:41:06+05:45January 6, 2023|Categories: News|

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको [...]

By |2023-01-06T11:37:18+05:45January 6, 2023|Categories: International|

अनुप स्मृति गोल्डकप’को फाइनलमा नेर्पा र दिक्तेल

दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) प्रवेश गरेका छन् । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा [...]

By |2023-01-06T11:30:28+05:45January 6, 2023|Categories: News|

धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै [...]

By |2023-01-06T11:28:16+05:45January 6, 2023|Categories: News|

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ [...]

By |2023-01-06T11:27:02+05:45January 6, 2023|Categories: News|

कोसी ब्यारेजमा मेला भर्नेको घुइँचो

सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी [...]

By |2023-01-06T11:25:17+05:45January 6, 2023|Categories: News|

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई [...]

By |2023-01-06T11:23:58+05:45January 6, 2023|Categories: News|

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको [...]

By |2023-01-06T11:20:28+05:45January 6, 2023|Categories: News|

मनकारीको सहयोगले रोकालाई पुनःजीवन

सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा [...]

By |2023-01-06T11:18:54+05:45January 6, 2023|Categories: News|

सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ र कृषि विज्ञानतर्फ हाल एक हजार दुई सय ३० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सूचना अधिकारी [...]

By |2023-01-06T11:17:21+05:45January 6, 2023|Categories: News|
Go to Top