बडिकेदारमा सोलार मिनीग्रेड जडान
डोटीमा पहिलोपटक एक सय किलोवाट क्षमताको सोलार मिनिग्रेड जडान गरिएको छ । जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ लानाकेदारेश्वरमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको [...]
