कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र [...]

By |2023-04-16T12:02:15+05:45April 16, 2023|Categories: News|

चितवन उपनिर्वाचन: केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा [...]

By |2023-04-16T11:59:32+05:45April 16, 2023|Categories: News|

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका [...]

By |2023-04-16T11:07:16+05:45April 16, 2023|Categories: News|

जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी [...]

By |2023-04-16T11:05:07+05:45April 16, 2023|Categories: News|

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । इलाइट एक्सपिडिसनमार्फत उहाँले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न [...]

By |2023-04-16T09:28:39+05:45April 16, 2023|Categories: News|

२३ वर्षपछि विद्यालय पुनःस्थापना

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको [...]

By |2023-04-16T09:27:04+05:45April 16, 2023|Categories: News|

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद [...]

By |2023-04-16T09:25:52+05:45April 16, 2023|Categories: News|

उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’

दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा [...]

By |2023-04-16T09:23:48+05:45April 16, 2023|Categories: News|

गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा

गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो । नेपाली [...]

By |2023-04-16T09:22:49+05:45April 16, 2023|Categories: News|

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो [...]

By |2023-04-16T09:21:38+05:45April 16, 2023|Categories: News|

ने–पेमाछाल’मा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम

सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् । शनिबार ने–पेमाछालमा आयोजित कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद [...]

By |2023-04-16T09:20:44+05:45April 16, 2023|Categories: News|

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले [...]

By |2023-04-16T09:19:38+05:45April 16, 2023|Categories: News|

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो । [...]

By |2023-04-16T09:17:03+05:45April 16, 2023|Categories: News|

काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु, रेबिज, झाडापखालालगायत रोग नियन्त्रणका [...]

By |2023-04-15T21:49:55+05:45April 15, 2023|Categories: News|

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो [...]

By |2023-04-15T16:39:23+05:45April 15, 2023|Categories: International|

भुटानलाई डोक्लाममा अडान परिवर्तन गर्न सिसिपीको चर्को दबाब’

नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)ले अधिक दबाब दिएको प्रतिवेदन सार्वज्निक गरेको छ । मैत्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र [...]

By |2023-04-15T16:37:49+05:45April 15, 2023|Categories: International|

महाराष्ट्रको रायगढमा बस दुर्घटना: बाह्र जनाको मृत्यु

महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट [...]

By |2023-04-15T16:36:26+05:45April 15, 2023|Categories: International|

शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको दुर्घटनामा मृत्यु

उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा [...]

By |2023-04-15T16:34:14+05:45April 15, 2023|Categories: International|

मेलम्चीमा भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै [...]

By |2023-04-15T16:32:03+05:45April 15, 2023|Categories: Sports|

पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी

गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका [...]

By |2023-04-15T16:30:06+05:45April 15, 2023|Categories: News|

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई [...]

By |2023-04-15T16:25:13+05:45April 15, 2023|Categories: News|

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको [...]

By |2023-04-15T16:20:47+05:45April 15, 2023|Categories: News|

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि [...]

By |2023-04-15T16:19:20+05:45April 15, 2023|Categories: News|

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि [...]

By |2023-04-15T16:17:42+05:45April 15, 2023|Categories: News|

वैशाख ११ देखि खोप सप्ताह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको [...]

By |2023-04-15T16:16:36+05:45April 15, 2023|Categories: News|

बजेट अभावले हुम्लामा क्याम्पसको भवन अधुरै

हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ । कर्णाली प्रदेश सरकारको रु २० लाख बजेटमा भवन [...]

By |2023-04-15T16:14:47+05:45April 15, 2023|Categories: News|

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

राष्ट्रीयता मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् [...]

By |2023-04-15T16:11:40+05:45April 15, 2023|Categories: News|

विद्यालयका तह समायोजन गर्दै स्थानीय तह

बैतडीका स्थानीय तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका [...]

By |2023-04-15T16:09:59+05:45April 15, 2023|Categories: News|

कोरोनाका दश हजार बिरामी थपिए

भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज [...]

By |2023-04-15T13:45:18+05:45April 15, 2023|Categories: International, News|

व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा [...]

By |2023-04-15T13:42:36+05:45April 15, 2023|Categories: International, News|

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो [...]

By |2023-04-15T13:40:22+05:45April 15, 2023|Categories: International, News|

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित [...]

By |2023-04-15T13:38:48+05:45April 15, 2023|Categories: News|

पुल निर्माणको पाँच वर्षपछि उद्घाटन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल [...]

By |2023-04-15T13:35:55+05:45April 15, 2023|Categories: News|

सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन

हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका [...]

By |2023-04-15T13:34:34+05:45April 15, 2023|Categories: News|

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण [...]

By |2023-04-15T13:32:39+05:45April 15, 2023|Categories: News|

गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते

काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा [...]

By |2023-04-15T13:30:39+05:45April 15, 2023|Categories: News|

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा [...]

By |2023-04-15T13:28:37+05:45April 15, 2023|Categories: News|

शताब्दी पुरुष जोशी पत्नीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी [...]

By |2023-04-15T13:26:53+05:45April 15, 2023|Categories: News|

विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट [...]

By |2023-04-15T13:25:20+05:45April 15, 2023|Categories: News|

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता [...]

By |2023-04-15T13:24:09+05:45April 15, 2023|Categories: News|

भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन

तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय [...]

By |2023-04-15T13:22:07+05:45April 15, 2023|Categories: News|

पहाडी पालिकामा हाटबजार सुरु

उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् । लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल [...]

By |2023-04-15T13:19:49+05:45April 15, 2023|Categories: News|

कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल [...]

By |2023-04-15T10:09:13+05:45April 15, 2023|Categories: News|

मिथिलामा ‘जुड–शीतल’ मनाइँदै

मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा [...]

By |2023-04-15T10:05:40+05:45April 15, 2023|Categories: News|

रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका [...]

By |2023-04-15T10:03:58+05:45April 15, 2023|Categories: News|

मौरीपालनमा मोह

पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल [...]

By |2023-04-15T10:00:56+05:45April 15, 2023|Categories: News|

बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल

म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर [...]

By |2023-04-15T09:20:33+05:45April 15, 2023|Categories: News|

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको [...]

By |2023-04-15T09:17:33+05:45April 15, 2023|Categories: News|

धमाधम पुल बन्दै

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी [...]

By |2023-04-15T09:15:07+05:45April 15, 2023|Categories: News|

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको [...]

By |2023-04-15T09:12:53+05:45April 15, 2023|Categories: News|

गोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक युवक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी [...]

By |2023-04-14T19:51:10+05:45April 14, 2023|Categories: International, News|

ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र (आइसिबिएम) प्रक्षेपण गरेको दाबी गरेको छ । उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो । प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले [...]

By |2023-04-14T19:43:06+05:45April 14, 2023|Categories: International, News|

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल [...]

By |2023-04-14T19:31:12+05:45April 14, 2023|Categories: News|

ऊर्जाको बेरुजु एक अर्ब २९ करोड

मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि काम गर्दै आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वार्षिक कार्यक्रमअनुसार प्रगति हासिल गर्न नसकेको पाइएको छ । महालेखापरिक्षक कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक [...]

By |2023-04-14T19:28:49+05:45April 14, 2023|Categories: News|

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा [...]

By |2023-04-14T19:26:57+05:45April 14, 2023|Categories: News|

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा [...]

By |2023-04-14T19:24:35+05:45April 14, 2023|Categories: News|

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने डर

पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा वस्छन् ३२ घरका डेढ सय परिवार ।म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० [...]

By |2023-04-14T19:22:41+05:45April 14, 2023|Categories: News|

नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा [...]

By |2023-04-14T19:20:33+05:45April 14, 2023|Categories: News|

सरकारको आम्दानीभन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड [...]

By |2023-04-14T19:16:47+05:45April 14, 2023|Categories: News|

नारायणी संरक्षण वर्ष प्रारम्भ

नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ गरिएको छ । शुक्रबार नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–२ नारायणी नदी किनारमा नारायणी संरक्षण वर्ष २०८० को पावन अवसरमा सहमति संस्थाले नारायणी [...]

By |2023-04-14T19:14:18+05:45April 14, 2023|Categories: News|

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय [...]

By |2023-04-14T19:11:57+05:45April 14, 2023|Categories: News|

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका [...]

By |2023-04-14T19:01:46+05:45April 14, 2023|Categories: News|

काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव

काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद [...]

By |2023-04-14T18:59:51+05:45April 14, 2023|Categories: News|

भोजपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो

नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले [...]

By |2023-04-14T18:58:14+05:45April 14, 2023|Categories: News|

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु [...]

By |2023-04-14T18:56:56+05:45April 14, 2023|Categories: News|

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ [...]

By |2023-04-14T18:54:21+05:45April 14, 2023|Categories: News|

नयाँ वर्ष : वाग्द्वार र सपनतीर्थमा स्नान गर्नेको घुइँचो

नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वारमा स्नान गर्नेको घुइँचो लागेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष [...]

By |2023-04-14T18:52:26+05:45April 14, 2023|Categories: News|

अन्तर्वार्ता : नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ- डा ली

सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै [...]

सीमानाकामा उच्च सतर्कता

कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने [...]

By |2023-04-14T16:41:04+05:45April 14, 2023|Categories: News|

नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले [...]

By |2023-04-14T16:32:46+05:45April 14, 2023|Categories: News|

एकसाथ तीन चलचित्र प्रदर्शनमा

नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन [...]

By |2023-04-14T16:29:13+05:45April 14, 2023|Categories: News|

मुख्यमन्त्री शाहद्वारा नयाँ वर्षको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहनुभएका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना दिनुभएको छ । विगतको अनुभवबाट शिक्षा [...]

By |2023-04-14T16:27:25+05:45April 14, 2023|Categories: News|

बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ [...]

By |2023-04-14T16:25:10+05:45April 14, 2023|Categories: News|

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम [...]

By |2023-04-14T16:23:47+05:45April 14, 2023|Categories: News|

पाइप डढेपछि खानेपानीको समस्या

स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका [...]

By |2023-04-14T16:21:05+05:45April 14, 2023|Categories: News|

तालबाराही मन्दिर पुनःनिर्माण थालियो

पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि [...]

By |2023-04-14T15:41:52+05:45April 14, 2023|Categories: News|

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका [...]

By |2023-04-14T15:35:44+05:45April 14, 2023|Categories: News|

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको [...]

By |2023-04-14T15:32:24+05:45April 14, 2023|Categories: News|

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह [...]

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र [...]

Go to Top