कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय [...]

By |2023-04-19T12:15:37+05:45April 19, 2023|Categories: News|

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन

सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको छ । नियुक्तिबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश [...]

By |2023-04-19T12:14:46+05:45April 19, 2023|Categories: News|

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा [...]

By |2023-04-19T12:13:56+05:45April 19, 2023|Categories: News|

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट [...]

By |2023-04-19T12:12:57+05:45April 19, 2023|Categories: News|

मन्त्रीसमक्ष किशोरीका २२ बुँदे माग

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गर्नुभयो । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको [...]

By |2023-04-19T10:07:56+05:45April 19, 2023|Categories: News|

चितवनमा दुई जनाले बुझाए हतियार

निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता [...]

By |2023-04-19T09:47:05+05:45April 19, 2023|Categories: International|

काठमाडौ सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, [...]

By |2023-04-19T09:35:56+05:45April 19, 2023|Categories: News|

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण [...]

By |2023-04-19T09:34:45+05:45April 19, 2023|Categories: News|

पाल्पाको रेचेघाटमा पक्की पुल निर्माण सप्पन्न

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल [...]

By |2023-04-19T09:33:18+05:45April 19, 2023|Categories: News|

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि [...]

By |2023-04-19T08:47:25+05:45April 19, 2023|Categories: News|

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा [...]

By |2023-04-19T08:28:30+05:45April 19, 2023|Categories: News|

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडक [...]

By |2023-04-19T08:26:55+05:45April 19, 2023|Categories: News|

होल्डिङ सेन्टरको विकल्प खोजिँदै

कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको [...]

By |2023-04-19T08:25:48+05:45April 19, 2023|Categories: News|

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन [...]

By |2023-04-19T08:24:37+05:45April 19, 2023|Categories: News, Sports|

युक्रेनका राष्ट्रपति जेलेन्स्की फ्रन्टलाइन युक्रेन सहर अवडिभकाको भ्रमणमा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको युद्धग्रस्त सहरको भ्रमण गर्नुभएको छ । जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स [...]

By |2023-04-18T21:32:17+05:45April 18, 2023|Categories: International, News|

चीनका उपप्रधानमन्त्री र उज्बेक समकक्षीबीच भेटवार्ता

चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङले मङ्गलबार बेइजिङमा उज्वेकिस्तानका उपप्रधानमन्त्री जम्सिद कुचकारोभसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा लिउले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न र चीन-उज्बेकिस्तान सम्बन्धलाई थप नयाँ [...]

By |2023-04-18T21:31:07+05:45April 18, 2023|Categories: International, News|

एब्सोल्युट भोड्काद्वारा रूसमा निर्यात बन्द

स्वीडेनमा र सोशल मिडियामा ब्रान्ड बहिष्कार गर्ने आह्वान पछि स्वीडेनको एब्सोलट भोड्काको निर्माताले मङ्गलबार रसियामा सबै निर्यात बन्द गरेको बताएको छ। एब्सोलट कम्पनीले "हाम्रा कर्मचारी र साझेदारहरूको हेरचाहको कर्तव्य" लाई [...]

By |2023-04-18T21:30:17+05:45April 18, 2023|Categories: International, News|

पूर्वी चीनको कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको [...]

By |2023-04-18T21:29:36+05:45April 18, 2023|Categories: International, News|

ब्राजिलद्वारा आफ्नो विदेश नीतिको अमेरिकी आलोचना अस्वीकार

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा "रुसी र चीनको बोली पछ्याएको" आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमबार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई खारेज गर्नु [...]

By |2023-04-18T21:28:50+05:45April 18, 2023|Categories: International, News|

चीनलाई बदनाम गर्ने जी–सेभेनको प्रयास

उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । बैठकले चीनको [...]

By |2023-04-18T21:28:04+05:45April 18, 2023|Categories: International, News|

अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन

ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई [...]

By |2023-04-18T21:27:14+05:45April 18, 2023|Categories: International, News|

रुसी धम्कीको जी सेभनद्वारा निन्दा

उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ । [...]

By |2023-04-18T21:26:27+05:45April 18, 2023|Categories: International, News|

कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले [...]

By |2023-04-18T21:23:43+05:45April 18, 2023|Categories: News|

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित

सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले [...]

By |2023-04-18T21:22:52+05:45April 18, 2023|Categories: News, Sports|

प्रधानमन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग सडक आयोजना निरिक्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधामन्त्री दाहालले महादेवटार सुरुङ र लेनडाँडा सुरुङ मार्ग तथा निर्माणाधीन सडक तथा पुलको [...]

By |2023-04-18T21:21:36+05:45April 18, 2023|Categories: News|

होटल हायात रेसेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण

सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको [...]

By |2023-04-18T21:20:38+05:45April 18, 2023|Categories: News|

उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । निर्वाचन प्रयोजनका लागि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को [...]

By |2023-04-18T21:19:38+05:45April 18, 2023|Categories: News|

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट [...]

By |2023-04-18T21:18:26+05:45April 18, 2023|Categories: News|

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । [...]

By |2023-04-18T21:17:37+05:45April 18, 2023|Categories: News|

नागरिकको विवरण प्रमाणीकरण आबद्धतासम्बन्धी कार्यविधि खारेज

सरकारले राष्ट्रिय परिचय–पत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि खारेज गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना [...]

By |2023-04-18T21:16:23+05:45April 18, 2023|Categories: News|

अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौँ लगियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ । सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव [...]

By |2023-04-18T21:15:20+05:45April 18, 2023|Categories: News|

बस दुर्घटनमा एकै ठाउँका २१ घाइते

सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ [...]

By |2023-04-18T21:14:30+05:45April 18, 2023|Categories: News|

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार [...]

By |2023-04-18T21:13:38+05:45April 18, 2023|Categories: News|

रामेछापमा मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मरेका [...]

By |2023-04-18T21:12:52+05:45April 18, 2023|Categories: News|

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ [...]

By |2023-04-18T21:10:59+05:45April 18, 2023|Categories: News|

झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन

सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ । पाण्डेको संयोजकत्वमा बनेको समितिमा [...]

By |2023-04-18T21:09:58+05:45April 18, 2023|Categories: News|

जितगढी किल्ला हस्तान्तरण गरिँदै

अङग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको बुटवलको जितगढी किल्ला हस्तान्तरण गरिने भएको छ । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको दिन वैशाख ७ गते विशेष समारोहका बीच [...]

By |2023-04-18T21:08:38+05:45April 18, 2023|Categories: News|

समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने

नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय [...]

By |2023-04-18T21:06:59+05:45April 18, 2023|Categories: News|

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन [...]

By |2023-04-18T21:06:05+05:45April 18, 2023|Categories: News|

दुई जना सङ्क्रमितको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुई जनाको मृत्यु भएको हो । यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई [...]

By |2023-04-18T21:05:02+05:45April 18, 2023|Categories: News|

एक सय साठी गोही नदीमा छोडियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना [...]

By |2023-04-18T21:03:56+05:45April 18, 2023|Categories: News|

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा [...]

By |2023-04-18T21:02:52+05:45April 18, 2023|Categories: News|

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो । पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ । विसं [...]

By |2023-04-18T21:01:50+05:45April 18, 2023|Categories: News|

एसिसी प्रिमियर कप : नेपालको सहज जित

घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई [...]

By |2023-04-18T21:00:57+05:45April 18, 2023|Categories: News, Sports|

हङकङ विजयी

एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले [...]

By |2023-04-18T21:00:00+05:45April 18, 2023|Categories: News, Sports|

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ । सेनाको [...]

By |2023-04-18T20:59:11+05:45April 18, 2023|Categories: News|

झिनो अङ्कले घट्यो नेप्से

पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको [...]

By |2023-04-18T20:58:01+05:45April 18, 2023|Categories: News, Stock market|

तत्काल प्रधान न्यायाधीश नियुक्त गर भन्दै राष्ट्रीय स्वतन्त्र कानुन व्यबसायी एशोसियसन द्वारा २०८० सालको शुभकामना कार्यक्रम आयोजना ।

वकिलहरूको संगठन: राष्ट्रीय स्वतन्त्र कानुन व्यबसायी एशोसियसन (NLA) द्वारा काठमाडौमा एक विशेष कार्यक्रम आयोजना गरेर नयाँ बर्ष २०८० सालको शुभकामना अदानप्रदान गरेका छन । उक्त कार्यक्रममा NLA संगठनका अध्यक्ष तथा [...]

By |2023-04-18T19:43:06+05:45April 18, 2023|Categories: News|

चामल मिलको भवन भत्किँदा…

हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो [...]

By |2023-04-18T13:05:45+05:45April 18, 2023|Categories: International, News|

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा [...]

By |2023-04-18T13:04:42+05:45April 18, 2023|Categories: International, News|

सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका [...]

By |2023-04-18T13:03:48+05:45April 18, 2023|Categories: International, News|

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको [...]

By |2023-04-18T11:02:28+05:45April 18, 2023|Categories: News|

नयाँ प्रविधिमा पुराना चलचित्र

चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै [...]

By |2023-04-18T11:01:38+05:45April 18, 2023|Categories: News|

जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको [...]

By |2023-04-18T10:00:52+05:45April 18, 2023|Categories: News, Sports|

मूल्य पाउन थाल्यो अण्डाले

अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर [...]

By |2023-04-18T09:59:21+05:45April 18, 2023|Categories: News|

तातोपानी नाका सञ्चालन गराउन छलफल

तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले [...]

By |2023-04-18T09:55:47+05:45April 18, 2023|Categories: News|

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन [...]

By |2023-04-18T09:54:57+05:45April 18, 2023|Categories: News|

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय [...]

By |2023-04-18T09:53:44+05:45April 18, 2023|Categories: News|

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने [...]

By |2023-04-18T09:52:08+05:45April 18, 2023|Categories: News, Sports|

जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा [...]

By |2023-04-18T09:51:19+05:45April 18, 2023|Categories: News|

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका [...]

By |2023-04-18T07:51:37+05:45April 18, 2023|Categories: News|

दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया [...]

By |2023-04-18T07:50:42+05:45April 18, 2023|Categories: News|

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । [...]

By |2023-04-18T07:49:40+05:45April 18, 2023|Categories: News|

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै [...]

By |2023-04-18T07:48:07+05:45April 18, 2023|Categories: News, Sports|

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ [...]

By |2023-04-18T07:44:33+05:45April 18, 2023|Categories: News|

आगामी आवका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याइने

कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा [...]

By |2023-04-17T21:06:22+05:45April 17, 2023|Categories: News|

वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए : सांसद राणा

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ । कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा [...]

By |2023-04-17T21:04:18+05:45April 17, 2023|Categories: News|

सरकारी कार्यलय वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण खुलमखुल्ला, सुर्तीजन्य पदार्थको अनुगमनमा छ वटा टोली परिचालन

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले [...]

By |2023-04-17T21:03:20+05:45April 17, 2023|Categories: News|

दलित मुक्ति मोर्चा सङ्घीय व्यवस्थाको मेरुदण्ड : इञ्चार्ज मल्ल

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति [...]

By |2023-04-17T21:00:08+05:45April 17, 2023|Categories: News|

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले अझै पनि चुनौतीपूर्ण परिस्थितिको [...]

By |2023-04-17T20:59:17+05:45April 17, 2023|Categories: News|

पर्यटन प्रवर्द्धन गर्न आधारभूत माउन्टेन बाइक तालिम

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तीन दिवसीय आधारभूत माउन्टेन बाइक प्रशिक्षण सुरु भएको छ । सङ्खुवासभाको पर्यटन प्रवर्द्धनका साथै साइक्लिङ खेललाई जिल्लाको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने उद्देश्यले बाइक प्रशिक्षणको आयोजना [...]

By |2023-04-17T20:58:13+05:45April 17, 2023|Categories: News|

सिन्धु हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो

जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ । प्रशासनले आज यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय [...]

By |2023-04-17T20:57:17+05:45April 17, 2023|Categories: News|

भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद

जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले सोमबार विपक्षी नेता भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजायलाई “लज्जास्पद र फासीवादी” भनी निन्दा गरेका छन् । “आज भ्लादिमिर कारा–मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै [...]

By |2023-04-17T20:55:36+05:45April 17, 2023|Categories: International, News|

गुजरातमा ट्रेनमा आगलागी

गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ। ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो। सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । [...]

By |2023-04-17T20:54:26+05:45April 17, 2023|Categories: International, News|

बैङ्ककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते

थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका [...]

By |2023-04-17T20:53:32+05:45April 17, 2023|Categories: International, News|

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी [...]

By |2023-04-17T20:52:45+05:45April 17, 2023|Categories: International, News|

युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते

युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो [...]

By |2023-04-17T20:51:46+05:45April 17, 2023|Categories: International, News|

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार [...]

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै

मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्टलगायत विधामा राष्ट्रिय [...]

By |2023-04-17T20:49:19+05:45April 17, 2023|Categories: News, Sports|

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट

सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी [...]

By |2023-04-17T20:47:54+05:45April 17, 2023|Categories: News|
Go to Top