कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल [...]

By |2023-04-20T18:35:24+05:45April 20, 2023|Categories: International, News|

रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी

आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु-२२एम,३ [...]

By |2023-04-20T18:34:32+05:45April 20, 2023|Categories: International, News|

काठमाडौँमा गृह श्रमिक सम्मेलन हुँदै

यही वैशाख १२ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ । होमनेट इन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३९ वटा देशका करिब दुई सय श्रमिकको सहभागिता [...]

By |2023-04-20T18:33:10+05:45April 20, 2023|Categories: News|

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ [...]

By |2023-04-20T18:31:34+05:45April 20, 2023|Categories: News, Sports|

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन [...]

By |2023-04-20T18:30:43+05:45April 20, 2023|Categories: News|

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व [...]

By |2023-04-20T18:29:51+05:45April 20, 2023|Categories: News|

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक [...]

By |2023-04-20T18:28:40+05:45April 20, 2023|Categories: News|

नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा [...]

By |2023-04-20T18:27:41+05:45April 20, 2023|Categories: News, Sports|

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका सहसचिवस्तरीय बैठक [...]

By |2023-04-20T18:25:45+05:45April 20, 2023|Categories: News|

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले [...]

By |2023-04-20T18:24:22+05:45April 20, 2023|Categories: News|

वीरताको चिनोे जितगढीमा विजयोत्सव

नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ । विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको [...]

By |2023-04-20T17:31:29+05:45April 20, 2023|Categories: News|

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ । आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन [...]

By |2023-04-20T17:29:20+05:45April 20, 2023|Categories: News|

निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी

वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने [...]

By |2023-04-20T17:28:30+05:45April 20, 2023|Categories: News|

भूपू गोर्खाबारे गठित समितिको बैठक सम्पन्न

भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बठैक लण्डनमा सम्पन्न भएको छ । बुधबार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा तथा पूर्वसैनिक जवान तथा तिनिहरूका परिवारको रेखदेख गर्ने मन्त्रालयका मन्त्री [...]

By |2023-04-20T17:27:11+05:45April 20, 2023|Categories: News|

कञ्चनपुरका दुई पालिकाले ल्याए नीति तथा कार्यक्रम

कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएका छन् । नौ पालिकामध्ये यी दुई पालिकाबाहेक अन्य पालिकाले आज नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । योजना तर्जुमा दिग्दर्शन २०७८ [...]

By |2023-04-20T17:26:20+05:45April 20, 2023|Categories: News|

आगलागीमा १५ घर नष्ट

सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले [...]

By |2023-04-20T17:24:17+05:45April 20, 2023|Categories: News|

नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका [...]

By |2023-04-20T17:22:53+05:45April 20, 2023|Categories: News|

एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै

पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो [...]

By |2023-04-20T17:21:24+05:45April 20, 2023|Categories: News|

मतदानस्थलमा कर्मचारी खटिए

चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । [...]

By |2023-04-20T17:19:34+05:45April 20, 2023|Categories: News|

एउटै वडामा रु दस करोडको आलु उत्पादन

हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा [...]

By |2023-04-20T17:18:48+05:45April 20, 2023|Categories: News|

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका [...]

By |2023-04-20T17:17:35+05:45April 20, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ [...]

By |2023-04-20T17:16:44+05:45April 20, 2023|Categories: News, Stock market|

उपनिर्वाचन को लागी आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु हुने

आगामी वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, [...]

By |2023-04-20T12:31:21+05:45April 20, 2023|Categories: News|

भुटानी शरणार्थी प्रकरण; पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार [...]

By |2023-04-20T12:29:30+05:45April 20, 2023|Categories: News|

चैते धान खेती घट्दो

तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती [...]

By |2023-04-20T12:28:16+05:45April 20, 2023|Categories: News|

मैदान अभावमा खेल सञ्चालन गर्न असहज

वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा [...]

By |2023-04-20T12:27:02+05:45April 20, 2023|Categories: News|

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, [...]

By |2023-04-20T12:22:29+05:45April 20, 2023|Categories: News|

जितगढी उत्सव मनाइदै

जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि [...]

By |2023-04-20T12:19:26+05:45April 20, 2023|Categories: News|

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिनुहुने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत [...]

By |2023-04-20T12:18:31+05:45April 20, 2023|Categories: News|

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो । वैशाख १० गते हुने [...]

By |2023-04-20T12:17:30+05:45April 20, 2023|Categories: News|

अव्यवस्थित घरटहरा भत्काउन सुरु

पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु [...]

By |2023-04-20T12:16:21+05:45April 20, 2023|Categories: News|

असिनाले बालीनालीमा क्षति

ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना [...]

By |2023-04-20T12:15:33+05:45April 20, 2023|Categories: News|

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा [...]

By |2023-04-20T12:14:40+05:45April 20, 2023|Categories: News|

बाँकेका दुई स्थानमा दश घर जले

बाँके को राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन् । आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बुधबार साँझ [...]

By |2023-04-20T12:13:20+05:45April 20, 2023|Categories: News|

धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक

धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पताललाई स्तरोन्नति गरी [...]

By |2023-04-20T12:12:25+05:45April 20, 2023|Categories: News|

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका

एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, [...]

By |2023-04-20T12:11:14+05:45April 20, 2023|Categories: News|

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ [...]

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा [...]

By |2023-04-20T09:46:52+05:45April 20, 2023|Categories: News|

नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण [...]

By |2023-04-20T09:45:16+05:45April 20, 2023|Categories: News|

आकर्षक वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी

श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताउनु भएको छ । दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका [...]

By |2023-04-19T21:55:36+05:45April 19, 2023|Categories: International, News|

स्पेनका निर्वासित पूर्वराजा दोस्रो पटक स्वदेश भ्रमणमा

स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किनुभएको छ । च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियल मड्रिडको २–० को जितमा सहभागी हुन उहाँ लण्डनबाट निजी [...]

By |2023-04-19T21:54:39+05:45April 19, 2023|Categories: International, News|

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो

सुडानी सेना र रयापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको [...]

By |2023-04-19T21:52:56+05:45April 19, 2023|Categories: International, News|

रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान

आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ । रुपन्देहीको सियारी [...]

By |2023-04-19T21:50:55+05:45April 19, 2023|Categories: News|

विद्यार्थीलाई धमाधम पुस्तक बाँड्दै विद्यालय

कञ्चनपुरमा सामुदायिक विद्यालयका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेका छन् । विद्यालयले शैक्षिकसत्र अगावै पुस्तक पाएपछि विद्यार्थीलाई धमाधम बाँड्न थालेका छन् । विद्यालयले विद्यार्थी भर्ना गराएर पुस्तक वितरण गरिरहेका छन् । अहिले [...]

By |2023-04-19T21:50:09+05:45April 19, 2023|Categories: News|

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ

नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका [...]

By |2023-04-19T21:49:05+05:45April 19, 2023|Categories: News|

शुक्लाफाँटा निकुञ्जमा डढेलो

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको [...]

By |2023-04-19T21:48:13+05:45April 19, 2023|Categories: News|

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा [...]

By |2023-04-19T21:47:15+05:45April 19, 2023|Categories: News|

एपीएफले मछिन्द्रलाई हरायो

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले [...]

By |2023-04-19T21:46:21+05:45April 19, 2023|Categories: News, Sports|

चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा

काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा [...]

By |2023-04-19T21:45:17+05:45April 19, 2023|Categories: News|

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो [...]

By |2023-04-19T21:44:12+05:45April 19, 2023|Categories: International|

उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रपति पौडेलको [...]

By |2023-04-19T21:42:32+05:45April 19, 2023|Categories: News|

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको [...]

By |2023-04-19T21:41:36+05:45April 19, 2023|Categories: News|

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो

सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए [...]

By |2023-04-19T21:39:59+05:45April 19, 2023|Categories: News|

सडक दुर्घटनामा तीनको मृत्यु

सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको [...]

By |2023-04-19T21:39:07+05:45April 19, 2023|Categories: News|

उपनिर्वाचनका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आग्रह

यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । [...]

By |2023-04-19T21:38:15+05:45April 19, 2023|Categories: News|

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो [...]

By |2023-04-19T21:37:22+05:45April 19, 2023|Categories: News|

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक [...]

By |2023-04-19T21:36:24+05:45April 19, 2023|Categories: News|

एसिसी प्रिमियर कप : युएई विजयी

राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित [...]

By |2023-04-19T21:35:19+05:45April 19, 2023|Categories: News|

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ [...]

By |2023-04-19T21:34:16+05:45April 19, 2023|Categories: News|

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती [...]

By |2023-04-19T21:31:44+05:45April 19, 2023|Categories: News|

नेप्सेमा दोहोरो अङ्कको सुधार

आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । [...]

By |2023-04-19T21:30:54+05:45April 19, 2023|Categories: News|

गृहप्रशासन सुधार कार्ययोजना ल्याइँदै

गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा कार्यक्रमसमेतलाई समेट्ने [...]

By |2023-04-19T21:29:51+05:45April 19, 2023|Categories: News|

नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन

बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ । सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो । [...]

By |2023-04-19T21:27:31+05:45April 19, 2023|Categories: News|

बन्दीपुरमा चिनियाँ पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका [...]

By |2023-04-19T21:26:41+05:45April 19, 2023|Categories: News|

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने [...]

By |2023-04-19T21:25:49+05:45April 19, 2023|Categories: News|

बागलुङ–बेनी सडक: वैशाख १२ गतेसम्म बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका [...]

By |2023-04-19T21:24:58+05:45April 19, 2023|Categories: News|

कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ

कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने [...]

By |2023-04-19T21:23:48+05:45April 19, 2023|Categories: News|

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ । वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र [...]

By |2023-04-19T19:40:05+05:45April 19, 2023|Categories: International, News|

अफगानिस्तान विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छ: हिबतुल्लाह

अफगानिस्तानको तालिवान सरकारका नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक सम्बन्ध र सकारात्मक सम्बन्धका लागि आह्वान गर्नुभएको छ । “अफगानिस्तानले इस्लामी सिद्धान्तको ढाँचाभित्र पारस्परिक लाभमा आधारित छिमेकी राष्ट्रहरू, इस्लामी देशहरू [...]

By |2023-04-19T19:39:14+05:45April 19, 2023|Categories: International, News|

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो [...]

By |2023-04-19T19:37:52+05:45April 19, 2023|Categories: International, News|

जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी [...]

By |2023-04-19T19:36:25+05:45April 19, 2023|Categories: International, News|

छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ । अष्टे«लियामा आठ वर्षयता आएको [...]

By |2023-04-19T19:35:21+05:45April 19, 2023|Categories: International, News|

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द [...]

By |2023-04-19T19:34:26+05:45April 19, 2023|Categories: International, News|

अस्पतालमा आगो लाग्दा उनान्तीस जनाको मृत्यु

बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई [...]

By |2023-04-19T12:38:49+05:45April 19, 2023|Categories: International, News|

आलेख : अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै

लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उहाँले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म [...]

गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा

प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा [...]

सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न [...]

By |2023-04-19T12:32:13+05:45April 19, 2023|Categories: News|

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित [...]

By |2023-04-19T12:31:00+05:45April 19, 2023|Categories: News|

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको [...]

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण [...]

By |2023-04-19T12:29:07+05:45April 19, 2023|Categories: News|
Go to Top