कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा

हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि [...]

By |2023-04-21T22:16:41+05:45April 21, 2023|Categories: News|

एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

एशियाली विकास बैंक (एडीबी)ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी [...]

By |2023-04-21T22:15:49+05:45April 21, 2023|Categories: News|

अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घट्यो

मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ । घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ [...]

By |2023-04-21T22:14:05+05:45April 21, 2023|Categories: International, News|

सुडानमा गोली चल्दा संयुक्त राष्ट्रसङ्घका थप एक मानवीय सहायताकर्मीको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा एक कर्मचारीको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) मा कार्यरत ती मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मारिएका [...]

By |2023-04-21T22:13:19+05:45April 21, 2023|Categories: International, News|

ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्रध्यापन गर्ने

विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ । दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको [...]

By |2023-04-21T22:11:58+05:45April 21, 2023|Categories: International, News|

ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुग्नुभएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य [...]

By |2023-04-21T22:10:15+05:45April 21, 2023|Categories: International, News|

श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी

श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै [...]

By |2023-04-21T22:09:21+05:45April 21, 2023|Categories: International, News|

बेलायती उपप्रधानमन्त्री राबद्वारा राजीनामा

बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको भन्ने समाचार सञ्चारमाध्यममार्फत् प्रधानमन्त्री ऋषि सुनकले जानकारी पाएको एक दिनपछि शुक्रबार राजीनामा दिनुभएको छ । सरकारी कर्मचारीहरूसँग [...]

By |2023-04-21T22:08:20+05:45April 21, 2023|Categories: International, News|

टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी

टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् । कार्गो कन्टेनरबाट दुई करोड [...]

By |2023-04-21T22:07:30+05:45April 21, 2023|Categories: International, News|

सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको [...]

By |2023-04-21T22:06:39+05:45April 21, 2023|Categories: International, News|

दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै

दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य [...]

By |2023-04-21T22:05:29+05:45April 21, 2023|Categories: International, News|

भारत सरकार सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार

भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु [...]

By |2023-04-21T22:04:35+05:45April 21, 2023|Categories: International, News|

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित [...]

By |2023-04-21T22:03:36+05:45April 21, 2023|Categories: International, News|

नेपालमा कर नतिरी फेसबुकले ६० अर्बभन्दा बढी नाफा बिदेश लैजान्छ

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा [...]

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै [...]

By |2023-04-21T18:03:04+05:45April 21, 2023|Categories: News|

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

रुसको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ । रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र [...]

By |2023-04-21T18:01:04+05:45April 21, 2023|Categories: News|

हावाहुरीले हवाई उडान प्रभावित

हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका [...]

By |2023-04-21T17:59:51+05:45April 21, 2023|Categories: News|

तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल [...]

By |2023-04-21T17:59:03+05:45April 21, 2023|Categories: News|

दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा

अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग पर्नुभयो । उत्तरी म्याग्दीको अन्नपूर्ण [...]

By |2023-04-21T17:55:29+05:45April 21, 2023|Categories: News|

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ । हाल पछिल्लो एक [...]

By |2023-04-21T17:54:32+05:45April 21, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ । दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि [...]

By |2023-04-21T17:53:28+05:45April 21, 2023|Categories: News|

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी

अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका [...]

By |2023-04-21T17:52:17+05:45April 21, 2023|Categories: News|

बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान

कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु लखपति पनि [...]

By |2023-04-21T17:50:58+05:45April 21, 2023|Categories: News|

दुर्घटनामा शिक्षकको मृत्यु

स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी [...]

By |2023-04-21T17:48:40+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भन्नुभयो, “यस बीचमा सर्वोच्च अदालतको [...]

By |2023-04-21T17:46:28+05:45April 21, 2023|Categories: News|

राजविराजमा कैदीको मृत्यु, छानबिन हुँदै

राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका [...]

By |2023-04-21T17:45:32+05:45April 21, 2023|Categories: News|

ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो । चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने [...]

By |2023-04-21T17:43:32+05:45April 21, 2023|Categories: News|

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना [...]

By |2023-04-21T17:42:32+05:45April 21, 2023|Categories: News|

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण [...]

By |2023-04-21T17:41:39+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे

यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक [...]

By |2023-04-21T17:40:29+05:45April 21, 2023|Categories: News|

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको [...]

By |2023-04-21T17:38:30+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ [...]

By |2023-04-21T17:37:35+05:45April 21, 2023|Categories: News|

सडक विस्तार नगर्न आग्रह

सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा [...]

By |2023-04-21T17:36:44+05:45April 21, 2023|Categories: News|

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस [...]

By |2023-04-21T17:35:51+05:45April 21, 2023|Categories: News, Sports|

प्राचीन र ओली भेट

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका [...]

By |2023-04-21T17:34:47+05:45April 21, 2023|Categories: News|

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । [...]

By |2023-04-21T17:33:34+05:45April 21, 2023|Categories: News|

कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कोष [...]

By |2023-04-21T17:32:47+05:45April 21, 2023|Categories: News|

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान [...]

By |2023-04-21T17:32:02+05:45April 21, 2023|Categories: News|

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण हुँदै

नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४ ः [...]

By |2023-04-21T17:31:12+05:45April 21, 2023|Categories: News|

सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् [...]

By |2023-04-21T17:30:15+05:45April 21, 2023|Categories: News|

मापदण्ड विपरीतका संरचना हटाउन थालियो

रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो [...]

By |2023-04-21T17:28:45+05:45April 21, 2023|Categories: News|

स्याङ्जामा डढेलोले खायो ६२ वन

सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । [...]

By |2023-04-21T17:27:53+05:45April 21, 2023|Categories: News|

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी [...]

By |2023-04-21T11:33:46+05:45April 21, 2023|Categories: International, News|

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले [...]

By |2023-04-21T11:32:42+05:45April 21, 2023|Categories: News|

कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । [...]

महिला कृषकलाई तरकारी खेती तालिम

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । [...]

By |2023-04-21T11:06:13+05:45April 21, 2023|Categories: News|

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा [...]

By |2023-04-21T10:50:41+05:45April 21, 2023|Categories: News|

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या

पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी [...]

उपनिर्वाचन सुरक्षाको लागि सीमानाका तीन दिन बन्द

आगामी वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले [...]

By |2023-04-21T10:10:12+05:45April 21, 2023|Categories: News|

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने [...]

By |2023-04-21T10:08:53+05:45April 21, 2023|Categories: News|

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा [...]

By |2023-04-21T10:08:04+05:45April 21, 2023|Categories: News|

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा गोबिन्द केसी

डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो । डा केसीले [...]

By |2023-04-21T10:07:06+05:45April 21, 2023|Categories: News|

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल [...]

By |2023-04-21T10:04:50+05:45April 21, 2023|Categories: News|

मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् । जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुग्नुभएका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ [...]

By |2023-04-21T10:03:20+05:45April 21, 2023|Categories: News|

पर्यटकको रोजाइमा जलविरे झरना

चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको [...]

By |2023-04-21T10:01:43+05:45April 21, 2023|Categories: News|

आजको मौसम : हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, [...]

By |2023-04-21T10:00:44+05:45April 21, 2023|Categories: News|

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । स्थानीयवासी [...]

By |2023-04-21T09:59:58+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा [...]

By |2023-04-20T21:32:03+05:45April 20, 2023|Categories: News|

ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको [...]

By |2023-04-20T21:31:09+05:45April 20, 2023|Categories: News, Sports|

उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमबीच काठमाडौँ [...]

By |2023-04-20T21:30:07+05:45April 20, 2023|Categories: News|

सुनका गहनासहित दुई सार्वजनिक

बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज पत्रकार सम्मेलनमार्फत चार दशमलव ९२७ किलोग्राम सुनका [...]

By |2023-04-20T21:29:13+05:45April 20, 2023|Categories: News|

बढुवा भएका तेह्र डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक [...]

By |2023-04-20T21:28:20+05:45April 20, 2023|Categories: News|

माताप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व

नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई [...]

By |2023-04-20T21:27:15+05:45April 20, 2023|Categories: News|

कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । [...]

By |2023-04-20T21:25:46+05:45April 20, 2023|Categories: News|

प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको [...]

By |2023-04-20T21:24:55+05:45April 20, 2023|Categories: News|

भारतीय नागरिकको सेनाद्वारा उद्धार

नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ [...]

By |2023-04-20T21:23:52+05:45April 20, 2023|Categories: News|

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति [...]

By |2023-04-20T21:22:53+05:45April 20, 2023|Categories: News|

ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो

भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन [...]

By |2023-04-20T21:21:54+05:45April 20, 2023|Categories: News|

फिलिपिन्समा सेनाले कम्युनिष्ट नेताको हत्या गरेको विद्रोहीको दावी

विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन् । कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन [...]

By |2023-04-20T21:20:02+05:45April 20, 2023|Categories: International, News|

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सयभन्दा बढी

सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ । सुडानका [...]

By |2023-04-20T21:18:42+05:45April 20, 2023|Categories: International, News|

जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

टोजापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् । अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन [...]

By |2023-04-20T21:17:31+05:45April 20, 2023|Categories: International, News|

यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु

युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको [...]

By |2023-04-20T21:16:29+05:45April 20, 2023|Categories: International, News|

चितवनको विकासमा क्रान्ति आउने छ : प्रधानमन्त्री दाहाल

८० बैशाख ७ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको [...]

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो । एमाले लुम्बिनी [...]

By |2023-04-20T18:43:36+05:45April 20, 2023|Categories: News|

भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना

भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन् । “गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या [...]

By |2023-04-20T18:41:42+05:45April 20, 2023|Categories: International, News|

राहुल गान्धीको पुनरावेदन खारेज

मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी [...]

By |2023-04-20T18:40:32+05:45April 20, 2023|Categories: International, News|

चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका [...]

By |2023-04-20T18:39:33+05:45April 20, 2023|Categories: International, News|

क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित

क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनःनिर्वाचित गरेको छ । डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बन्नुभएको [...]

By |2023-04-20T18:38:27+05:45April 20, 2023|Categories: International, News|

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि [...]

By |2023-04-20T18:37:36+05:45April 20, 2023|Categories: International, News|

अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन

संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबारयस किसिमको [...]

By |2023-04-20T18:36:38+05:45April 20, 2023|Categories: International, News|
Go to Top