बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता
बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ । जसपा अध्यक्ष यादवले १० [...]
