कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

खानेपानी आयोजना निर्माण सम्पन्न

जिल्लामा चालु आर्थिक वर्ष ०७९÷०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने [...]

By |2023-05-08T08:25:58+05:45May 8, 2023|Categories: News|

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने [...]

By |2023-05-08T08:24:39+05:45May 8, 2023|Categories: News|

तनहुँ जलविद्युत् आयोजना ः धमाधम टावर जडान गरिँदै

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान [...]

By |2023-05-08T08:23:23+05:45May 8, 2023|Categories: News|

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले [...]

By |2023-05-08T08:22:25+05:45May 8, 2023|Categories: News|

सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना [...]

By |2023-05-08T08:21:22+05:45May 8, 2023|Categories: News|

सिरिया बाह्र वर्षपछि अरब लिगमा सामेल

कायरोमा आइतबार भएको अरब लिग को असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि लिगमा सिरियाको सदस्यता पुन ः स्थापित गर्ने निर्णय गरेका छन् । मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले मे [...]

By |2023-05-07T21:12:20+05:45May 7, 2023|Categories: International, News|

उत्तरपूर्वी भारतको मणिपुरमा भएको हिंसाबाट ५४ जनाको मृत्यु, २३ हजार मानिस विस्थापित

उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् । मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले [...]

By |2023-05-07T21:11:15+05:45May 7, 2023|Categories: News|

अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण ४ जनाको मृत्यु, २५ घाइते

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् । खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय [...]

By |2023-05-07T21:08:53+05:45May 7, 2023|Categories: International, News|

अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख [...]

By |2023-05-07T21:07:51+05:45May 7, 2023|Categories: International, News|

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै [...]

By |2023-05-07T21:06:49+05:45May 7, 2023|Categories: International, News|

तान्जानियामा भ्रष्टाचार विरुद्धको लडाइँ सुदृढ बन्दै

तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ। भ्रष्टाचार रोकथाम तथा नियन्त्रण ब्युरो (पीसीसीबी) का महानिर्देशक सालुम रशिद हाम्दुनीले राष्ट्रपति [...]

By |2023-05-07T21:05:15+05:45May 7, 2023|Categories: International, News|

१२ बुँदे जनकपुर घोषणापत्र’ जारी गर्दै दलित महिलाको प्रदेश सम्मेलन सम्पन्न

दलित महिलाको प्रदेशस्तरीय सम्मलेन मधेसी दलित महिलामाथि हुने जातीय छुवाछूत तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि दलित सशक्तिकरण ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायत ‘१२ बुँदे जनकपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न [...]

By |2023-05-07T21:03:18+05:45May 7, 2023|Categories: News|

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । [...]

By |2023-05-07T21:01:14+05:45May 7, 2023|Categories: News|

जालसाझी गरेको आरोपमा दुई पक्राउ

जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र [...]

By |2023-05-07T20:59:37+05:45May 7, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग

नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी [...]

By |2023-05-07T20:58:44+05:45May 7, 2023|Categories: News|

विदेश जाने लोभमा करोडौँ फस्यो

अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको [...]

By |2023-05-07T20:57:45+05:45May 7, 2023|Categories: News|

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत [...]

By |2023-05-07T20:56:52+05:45May 7, 2023|Categories: News|

लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च रुपन्देहीमा सुरु

लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च, २०८० आजदेखि जिल्लाको तिलोत्तमामा सुरु भएको छ । महिला मञ्च, २०८० को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध समाजका लागि सबैको समान हैसियत हुनुपर्ने [...]

By |2023-05-07T20:55:31+05:45May 7, 2023|Categories: News|

गैरआवासीय नेपालीको नागरिकताबारे दलका नेताको प्रतिबद्धता

गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय [...]

By |2023-05-07T20:53:40+05:45May 7, 2023|Categories: News|

कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन

कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले आज बागमती प्रदेशसभाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गर्नुभएको थियोे [...]

By |2023-05-07T20:52:34+05:45May 7, 2023|Categories: News|

सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे

सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका [...]

By |2023-05-07T20:51:39+05:45May 7, 2023|Categories: News|

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिनुभयो । उहाँले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय [...]

By |2023-05-07T20:50:33+05:45May 7, 2023|Categories: News|

कस्तो आउँदैछ आगामी बजेट ?

सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले [...]

By |2023-05-07T20:49:41+05:45May 7, 2023|Categories: News|

मन्त्री आचार्यद्वारा पदबहाली

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गर्नुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले आजै दिउँसो मन्त्रालयमा पदबहाली गर्नुभएको हो । उहाँले [...]

By |2023-05-07T20:47:53+05:45May 7, 2023|Categories: News|

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ । बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ [...]

By |2023-05-07T20:47:04+05:45May 7, 2023|Categories: News|

कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख [...]

By |2023-05-07T20:46:06+05:45May 7, 2023|Categories: News|

गोरखापत्रको शैली र स्वरूपमा आएको परिवर्तनले उत्साहित

पत्रकारिता क्षेत्रका सरोकारवालाले गोरखापत्रको शैली र स्वरूपमा आएको परिवर्तनले उत्साहित बनाएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको एक सय २३ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज संस्थान मधेस प्रदेश [...]

By |2023-05-07T20:45:10+05:45May 7, 2023|Categories: News|

प्रतिनिधिसभामा अध्यादेश पेश

प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गर्नुभएको हो [...]

By |2023-05-07T20:43:57+05:45May 7, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा [...]

By |2023-05-07T20:43:17+05:45May 7, 2023|Categories: News|

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । बैठकमा नेकपा(एमाले)का देवेन्द्र [...]

By |2023-05-07T20:41:07+05:45May 7, 2023|Categories: News|

राष्ट्रियसभाको १४औँ अधिवेशन आजदेखि

राष्ट्रियसभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट [...]

By |2023-05-07T20:40:03+05:45May 7, 2023|Categories: News|

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो [...]

By |2023-05-07T20:39:13+05:45May 7, 2023|Categories: News|

बुढाथोकीद्वारा शपथ

राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो । [...]

By |2023-05-07T20:38:11+05:45May 7, 2023|Categories: News|

एमाले संसदीय दलको बैठक : नक्कली भूटानी शरणार्थीबारे छलफल

नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको [...]

By |2023-05-07T20:37:14+05:45May 7, 2023|Categories: News|

डुबेर बालिकाको मृत्यु

निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी [...]

By |2023-05-07T15:38:20+05:45May 7, 2023|Categories: News|

दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । [...]

By |2023-05-07T15:37:25+05:45May 7, 2023|Categories: News|

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव [...]

By |2023-05-07T15:05:29+05:45May 7, 2023|Categories: News|

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिशमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त [...]

By |2023-05-07T15:04:29+05:45May 7, 2023|Categories: News|

यसवर्ष फुलेन गुराँस

विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ [...]

By |2023-05-07T15:03:37+05:45May 7, 2023|Categories: News|

खानीखोलाका कृषकलाई कफी खेतीमा अनुदान

खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त [...]

By |2023-05-07T15:02:38+05:45May 7, 2023|Categories: News|

आलेखः नेपाली पत्रकारिताको जग बसाल्नुभएका जयपृथ्वी

नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म [...]

By |2023-05-07T15:01:23+05:45May 7, 2023|Categories: News|

नेपालमा किन बढेन बाणिज्य बैंकको सेयर मूल्य ?

सम्पादकीय नारायण क्रान्ति २०८० बैशाख २४ काठमाडौ । बाणिज्य बैंकको सेयर मुल्य, नेप्से घटने क्रममा अग्रस्थानमा अनि नेप्से बढने क्रममा सवैभन्दा पछाडी स्थानमा। कारण बाणिज्य बैंकका सेयर होल्डरमा पर्खने क्षमता [...]

राजनीति र अपराधको डरलाग्दो दुश्चक्र

नेपालमा सत्ताको आडमा हुने गरेका बजेट विचलन, ठेक्कापट्टा घोटाला, घूस–कमिसन प्रकरण लगायतका घटनाहरूले संगठित आर्थिक अपराधको निकै बलियो जालो बनाएको पुष्टि गर्छन् । अपराधको यस दुश्चक्रमा राजनीति जकडिएका उदाहरणहरू छ्यापछ्याप्ती छन् । [...]

अमेरिकी राजदूतको चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा चिन्ता

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई समेत अवैध बनाउन सक्ने [...]

By |2023-05-07T13:32:30+05:45May 7, 2023|Categories: International, News|

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि पढ्ने विश्वास

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ । यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार [...]

By |2023-05-07T13:30:00+05:45May 7, 2023|Categories: News|

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज [...]

By |2023-05-07T13:27:26+05:45May 7, 2023|Categories: News|

इच्छुमती खोला नै हो’ : उच्च अदालत पाटन

उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला [...]

By |2023-05-07T13:24:40+05:45May 7, 2023|Categories: News|

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे [...]

By |2023-05-07T13:23:51+05:45May 7, 2023|Categories: News|

बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई [...]

By |2023-05-07T13:22:31+05:45May 7, 2023|Categories: News|

उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा [...]

By |2023-05-07T13:20:03+05:45May 7, 2023|Categories: News|

टर्कीका राजदूतको गाडीमा गोली प्रहार

सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन्। "आज विद्रोही मिलिसियाले [...]

By |2023-05-07T12:38:43+05:45May 7, 2023|Categories: International|

अमेरिकाको टेक्सासको मलमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी [...]

By |2023-05-07T12:37:15+05:45May 7, 2023|Categories: International, News|

गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजा र महाराजाको गुणगान गाउने सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र आम जनताको आवाज बोल्ने थलोको रुपमा स्थापित हुँदै गएकामा प्रशन्नता व्यक्त गर्नुभएको छ । गोरखापत्र [...]

By |2023-05-07T12:35:36+05:45May 7, 2023|Categories: News|

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । “पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै [...]

By |2023-05-07T12:34:15+05:45May 7, 2023|Categories: News|

जसपाको केन्द्रीय समिति बैठक आह्वान

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति [...]

By |2023-05-07T12:32:49+05:45May 7, 2023|Categories: News|

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ । ‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको [...]

चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे

चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन्। दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनर्स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त [...]

By |2023-05-07T11:15:22+05:45May 7, 2023|Categories: International, News|

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र [...]

By |2023-05-07T10:54:54+05:45May 7, 2023|Categories: News|

खानेपानी आयोजना अलपत्र

गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का [...]

By |2023-05-07T10:18:41+05:45May 7, 2023|Categories: News|

चारलेन सडकमै छैन साइकल लेन

नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नंको टिपरले [...]

By |2023-05-07T10:17:16+05:45May 7, 2023|Categories: News|

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज [...]

By |2023-05-07T10:16:25+05:45May 7, 2023|Categories: News|

गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको [...]

By |2023-05-07T10:15:38+05:45May 7, 2023|Categories: News|

पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’

पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले [...]

By |2023-05-07T10:14:39+05:45May 7, 2023|Categories: News|

आज मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [...]

By |2023-05-07T10:13:00+05:45May 7, 2023|Categories: News|

लोपोन्मुख हुँदै घाटु नाच

“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार [...]

By |2023-05-07T10:12:02+05:45May 7, 2023|Categories: News|

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा [...]

By |2023-05-07T10:09:39+05:45May 7, 2023|Categories: News|

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय [...]

By |2023-05-07T10:08:47+05:45May 7, 2023|Categories: News|

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर [...]

By |2023-05-07T10:07:43+05:45May 7, 2023|Categories: News|

सङ्घीय संसद् अधिवेशन आजदेखि

सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन [...]

By |2023-05-07T10:06:04+05:45May 7, 2023|Categories: News|

सन्दर्भः राष्ट्रिय पत्रकारिता दिवसः राजनीतिमा अस्थिरताले पत्रकारितालाई मर्यादित तुल्याउन चुनौती खडा गरेको छ : वरिष्ठ पत्रकार

वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले [...]

By |2023-05-07T10:04:36+05:45May 7, 2023|Categories: News|

सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी [...]

By |2023-05-06T19:59:36+05:45May 6, 2023|Categories: International, News|

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गर्नुभएको छ । उहाँलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिनुभएको हो । [...]

By |2023-05-06T19:58:36+05:45May 6, 2023|Categories: International, News|

दक्षिणी यमनमा सडक किनारमा भएको बम आक्रमणमा परी २ सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त अब्यानमा शुक्रबार सैनिक एम्बुलेन्सको छेउमा सडक किनारमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् [...]

By |2023-05-06T19:57:28+05:45May 6, 2023|Categories: International, News|

पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । “पुणेको वाघोली क्षेत्रमा [...]

By |2023-05-06T19:56:17+05:45May 6, 2023|Categories: International, News|

पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुबै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ । पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा [...]

By |2023-05-06T19:55:09+05:45May 6, 2023|Categories: International, News|

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्। परराष्ट्र र अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक [...]

By |2023-05-06T19:54:11+05:45May 6, 2023|Categories: International, News|

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० [...]

By |2023-05-06T19:53:13+05:45May 6, 2023|Categories: International, News|

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित [...]

By |2023-05-06T19:52:15+05:45May 6, 2023|Categories: International, News|

रूखको हाँगा खसेर एक जनाको मृत्यु

रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय [...]

By |2023-05-06T19:50:21+05:45May 6, 2023|Categories: News|

कोभिड–१९ बाट ७६ जना सङ्क्रमित

पछिल्लो २४ घन्टामा ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ [...]

By |2023-05-06T19:49:17+05:45May 6, 2023|Categories: News|
Go to Top