कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

पानी उद्योगमा १२ करोड लगानी

दाङमा शुद्ध पिउने पानीका लागि व्यवसायीले लगानी बढाउँदै लगेका छन् । शुद्ध पिउने पानी बजारमा पु¥याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा रु ११ करोड ९९ लाख [...]

By |2023-06-07T10:53:11+05:45June 7, 2023|Categories: News|

तनहुँमा कृषकलाई मौरीसहितको घार

कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई [...]

By |2023-06-07T10:51:51+05:45June 7, 2023|Categories: News|

महिलाको नाममा भू–स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा [...]

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० [...]

By |2023-06-07T09:05:25+05:45June 7, 2023|Categories: News|

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन [...]

By |2023-06-07T09:04:37+05:45June 7, 2023|Categories: News|

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको [...]

By |2023-06-07T09:03:42+05:45June 7, 2023|Categories: News|

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण [...]

By |2023-06-07T08:56:43+05:45June 7, 2023|Categories: News|

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा [...]

By |2023-06-07T08:54:55+05:45June 7, 2023|Categories: News|

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान [...]

By |2023-06-06T22:17:39+05:45June 6, 2023|Categories: International, News|

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश [...]

By |2023-06-06T22:16:38+05:45June 6, 2023|Categories: International, News|

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…

भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण [...]

By |2023-06-06T22:15:47+05:45June 6, 2023|Categories: International, News|

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको [...]

By |2023-06-06T22:14:53+05:45June 6, 2023|Categories: International, News|

इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । गत शनिबार सिनाई मरुभूमिको सीमामा भएको घातक गोलीबारीमा तीन जना इजरायली सैनिक र इजिप्टका एक [...]

By |2023-06-06T22:14:10+05:45June 6, 2023|Categories: International, News|

नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ । एक जना भने [...]

By |2023-06-06T22:12:33+05:45June 6, 2023|Categories: News|

राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग

नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । भक्तपुरमा आज सम्पन्न युनियनको केन्द्रीय [...]

By |2023-06-06T22:11:35+05:45June 6, 2023|Categories: News|

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले [...]

By |2023-06-06T22:09:01+05:45June 6, 2023|Categories: News, Sports|

कारण देखाउ आदेश

सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश [...]

By |2023-06-06T22:08:06+05:45June 6, 2023|Categories: News|

ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई [...]

By |2023-06-06T22:06:22+05:45June 6, 2023|Categories: News, Sports|

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा [...]

By |2023-06-06T22:04:59+05:45June 6, 2023|Categories: News|

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले [...]

By |2023-06-06T22:04:01+05:45June 6, 2023|Categories: News, Sports|

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । [...]

By |2023-06-06T22:02:31+05:45June 6, 2023|Categories: News|

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश

कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८/७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो । यसैबीच विशेषस समयमा नेकपा (माओवादी [...]

By |2023-06-06T22:01:33+05:45June 6, 2023|Categories: News|

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका [...]

By |2023-06-06T21:59:41+05:45June 6, 2023|Categories: News|

माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको [...]

By |2023-06-06T21:58:28+05:45June 6, 2023|Categories: News|

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको [...]

By |2023-06-06T21:57:14+05:45June 6, 2023|Categories: News|

नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम [...]

By |2023-06-06T21:56:03+05:45June 6, 2023|Categories: News, Stock market|

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी

सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन [...]

By |2023-06-06T21:53:32+05:45June 6, 2023|Categories: News|

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका [...]

By |2023-06-06T21:51:21+05:45June 6, 2023|Categories: News|

रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर

रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो । आँखा उपचार [...]

By |2023-06-06T17:28:14+05:45June 6, 2023|Categories: News|

राष्ट्रिय लोकमार्गमा ढुङ्गा, गिट्टी र बालुवा, दुर्घटनाको खतरा

लोकमार्गको छेउछाउँमा ढुङ्गा, गिट्टी, बालुवा र विद्युतीय तार छरपस्ट पारिएका छन् । छेउतिर दरमखोला र कुनापट्टी बडेमानका फलामका पाइप । यातायातका साधान निकै जोखिम मोलेर गुड्छन् । पदैलयात्रु पनि सडकभरी [...]

By |2023-06-06T17:27:24+05:45June 6, 2023|Categories: News|

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका [...]

By |2023-06-06T17:25:29+05:45June 6, 2023|Categories: News|

पशुमा पूर्ण खोपसँगै प्रभावकारिता मूल्याङ्कन

गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि प्रदेश सरकारले पशुमा पूर्ण [...]

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश [...]

By |2023-06-06T17:22:08+05:45June 6, 2023|Categories: News|

दादुरा र रुबेलाविरुद्ध यही जेठ २५ गतेदेखि खोप लगाइँदै

दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप [...]

By |2023-06-06T17:20:36+05:45June 6, 2023|Categories: News|

सङ्कटमा सालक

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक । सालक मात्र एउटा यस्तो जनावर हो, बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ । हिमाली भेगको रसुवादेखि भित्री [...]

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ । नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले [...]

By |2023-06-06T17:13:52+05:45June 6, 2023|Categories: News|

हाब्रे सेन्टर स्थापना

जिल्लामा अहिले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा [...]

By |2023-06-06T17:11:50+05:45June 6, 2023|Categories: News|

ताप्लेजुङमा हाब्रे सेन्टर

प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । [...]

By |2023-06-06T17:10:47+05:45June 6, 2023|Categories: News|

षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडक तीव्र गतिमा निर्माण

भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा [...]

By |2023-06-06T17:09:41+05:45June 6, 2023|Categories: News|

अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता [...]

By |2023-06-06T17:08:38+05:45June 6, 2023|Categories: News|

बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउ’

नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशित गर्दै महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा [...]

By |2023-06-06T17:07:44+05:45June 6, 2023|Categories: News|

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै [...]

By |2023-06-06T17:06:42+05:45June 6, 2023|Categories: News|

पाल्पाका वन डढेलोको जोखिममा

डढेलोका कारण वनका उपभोक्ताले सास्ती खेप्नु परेको छ । वन पैदावार जलेर नष्ट हँुदा घाँसदाउरा गर्न समस्या भएको छ । खडेरीयाम रहेकाले वनमा सल्केको आगोले स्थानीयलाई त्रसित समेत बनाइरहेको छ [...]

By |2023-06-06T17:05:54+05:45June 6, 2023|Categories: News|

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ : नेटो प्रमुख

नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उहाँको टिप्पणी छ । “काखोभका बाँधको [...]

By |2023-06-06T17:03:59+05:45June 6, 2023|Categories: International, News|

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते

अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन [...]

By |2023-06-06T17:02:48+05:45June 6, 2023|Categories: International, News|

रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता

रक्षामन्त्री राजनाथ सिंह र उहाँका जर्मन समकक्ष बोरिस पिस्टोरियसले मङ्गलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । बैठकमा औद्योगिक सहयोगमा केन्द्रित रहेका द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल हुदैँछ । चारदिने [...]

By |2023-06-06T17:01:49+05:45June 6, 2023|Categories: International, News|

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित हुनुभएको हो । थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर [...]

By |2023-06-06T14:17:59+05:45June 6, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल खप्तडमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन [...]

By |2023-06-06T14:16:41+05:45June 6, 2023|Categories: News|

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् [...]

By |2023-06-06T14:14:28+05:45June 6, 2023|Categories: News|

चार स्थानमा पुल निर्माण गरिने

सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल [...]

By |2023-06-06T14:13:02+05:45June 6, 2023|Categories: News|

मध्यपहाडी राजमार्ग: सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक [...]

By |2023-06-06T14:12:03+05:45June 6, 2023|Categories: News|

एघार संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ । [...]

By |2023-06-06T14:09:20+05:45June 6, 2023|Categories: News|

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । [...]

By |2023-06-06T14:07:46+05:45June 6, 2023|Categories: News|

बाढी तथा पहिराको पूर्वतयारी अभ्यास

जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची र हेलम्बुका छ स्थानमा कृत्रिम घटना अभ्यास तालिम आयोजना गरिएको छ । युएसएडको आर्थिक सहयोग [...]

मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी [...]

By |2023-06-06T14:05:10+05:45June 6, 2023|Categories: News|

श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर [...]

By |2023-06-06T14:04:07+05:45June 6, 2023|Categories: News|

युक्रेनमा काखोभका बाँध नष्ट

काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् । नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले [...]

By |2023-06-06T14:02:23+05:45June 6, 2023|Categories: International, News|

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको [...]

By |2023-06-06T14:01:21+05:45June 6, 2023|Categories: International, News|

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको [...]

By |2023-06-06T12:26:44+05:45June 6, 2023|Categories: News|

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको [...]

By |2023-06-06T12:25:51+05:45June 6, 2023|Categories: News|

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ [...]

By |2023-06-06T12:24:52+05:45June 6, 2023|Categories: News, Sports|

छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित [...]

By |2023-06-06T12:24:07+05:45June 6, 2023|Categories: News|

शुक्लाफाँटामा खानेपानी समस्या हट्दै

शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा [...]

By |2023-06-06T12:22:44+05:45June 6, 2023|Categories: News|

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुग्नु भएको छ । "प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो र [...]

By |2023-06-06T12:21:20+05:45June 6, 2023|Categories: International, News|

भिरबाट लडेर मृत्युु

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर [...]

By |2023-06-06T09:51:35+05:45June 6, 2023|Categories: News|

जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’

वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । एकाउन्नाँै विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले [...]

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिँदा …

नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर [...]

By |2023-06-06T09:47:47+05:45June 6, 2023|Categories: News|

कृषि व्यवसायमा रमाउँदा …

कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा [...]

गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको [...]

By |2023-06-06T09:43:27+05:45June 6, 2023|Categories: News|

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त हुनुहुन्थ्यो । वर्षायाम सुरु हुनै लाग्दा उहाँलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए । “बर्सेनि बाढीबाट [...]

By |2023-06-06T09:42:23+05:45June 6, 2023|Categories: News|

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा [...]

By |2023-06-06T09:41:27+05:45June 6, 2023|Categories: News|

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका [...]

By |2023-06-06T07:59:54+05:45June 6, 2023|Categories: News|

आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया [...]

By |2023-06-06T07:58:49+05:45June 6, 2023|Categories: News|

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु [...]

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार [...]

गण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’

गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ लाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा नागरिकलाई सडक मानव बन्नुपर्ने अवस्थाबाट [...]

By |2023-06-06T07:54:05+05:45June 6, 2023|Categories: News|

सिरहामा नेपाली सेनाद्वारा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

सिरहाको चोहर्वास्थित नेपाली सेनाको बहादुर श्री शेर गणले विश्व वातावारण दिवसका अवसरमा आज वृक्षरोपण तथा सरसफाइ गरेको छ । मिर्चैया नगरपालिका–९ मा अवस्थित रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वको ‘कमल दह’ [...]

By |2023-06-05T21:41:33+05:45June 5, 2023|Categories: News|

चलचित्र ‘फनफनी’ निर्माण हुने

कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बन्नुभएका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उहाँले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी [...]

By |2023-06-05T21:40:40+05:45June 5, 2023|Categories: News|

भारी वर्षा र बाढीले मध्य जापानमा ३ को मृत्यु, ९९० घर ध्वस्त

जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार [...]

By |2023-06-05T21:39:14+05:45June 5, 2023|Categories: International, News|

केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द

सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा मामिला मन्त्रालयका [...]

By |2023-06-05T21:37:57+05:45June 5, 2023|Categories: International, News|
Go to Top