कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक [...]

By |2023-06-17T09:25:09+05:45June 17, 2023|Categories: News|

बाँसजन्य सामग्री उत्पादनका लागि उद्योग खुल्दै

गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि [...]

नवौँ चुरे संरक्षण दिवस मनाइँदै

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो [...]

By |2023-06-17T09:22:21+05:45June 17, 2023|Categories: News|

हँसिया प्रहार गरी बालकको हत्या

स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया [...]

By |2023-06-17T09:20:01+05:45June 17, 2023|Categories: News|

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय [...]

By |2023-06-17T09:19:15+05:45June 17, 2023|Categories: News|

विज्ञान प्रदर्शनी :सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम

पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल [...]

By |2023-06-17T09:17:00+05:45June 17, 2023|Categories: News|

युएसएआईडीद्वारा महालेखापरीक्षक सहयोग परियोजनाको शुभारम्भ

संयुक्त राज्य अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)का काउन्सेलर क्लिन्टन ह्वाइटले आज युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनाको आज शुभारम्भ भएको घोषणा गर्नुभएको छ । नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहिता [...]

By |2023-06-16T18:45:09+05:45June 16, 2023|Categories: News|

गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता [...]

By |2023-06-16T18:44:00+05:45June 16, 2023|Categories: News|

गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले [...]

By |2023-06-16T18:41:19+05:45June 16, 2023|Categories: News|

सिरियाबाट हतियार बोकेका ड्रोन रोकिए

८० असार १ काठमाडौ । जोर्डन सेनाले शुक्रबार बिहान सिरियाली क्षेत्रबाट आउँदै गरेका युद्ध सामग्री बोकेका ड्रोनलाई रोकेको छ। पूर्वी सैन्य क्षेत्रका सेवाकर्मीहरूले अवैध रूपमा प्रवेश गरेको युद्ध सामग्री बोकेको [...]

By |2023-06-16T18:16:49+05:45June 16, 2023|Categories: International, News|

इस्तानबुलमा ९६ जना अवैध आप्रवासी पक्राउ

टर्की प्रहरीले इस्तानबुलबाट ९६ जना अबैध आप्रवासीहरूलाई पक्राउ गरेको छ । इहलास समाचार एजेन्सीले जनाएअनुसार "गैरकानूनी आप्रवासी रहेका घरहरू" भनी विश्वास गरिएको ठेगानाहरूलाई लक्षित गर्दै प्रहरीले इस्तानबुलमा छापा मार्दा ती [...]

By |2023-06-16T18:15:26+05:45June 16, 2023|Categories: International, News|

बोरिस र शिभालीलाई स्वर्ण

८० असार १ काठमाडौ । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिङ्गल्समा आज स्वर्ण जितेका छन् । बोरिस छात्र तथा शिभाली छात्रामा पहिलो भएका [...]

By |2023-06-16T18:13:04+05:45June 16, 2023|Categories: News, Sports|

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गर्नुभएका [...]

यस्तो छ–प्रधानन्यायाधीश कार्कीको न्यायिक अनुभव

८० असार १ काठमाडौ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । [...]

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका [...]

By |2023-06-16T18:06:45+05:45June 16, 2023|Categories: News|

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-06-16T18:05:10+05:45June 16, 2023|Categories: News|

कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट प्रस्तुत भएको छ । कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला [...]

By |2023-06-16T18:03:51+05:45June 16, 2023|Categories: News|

महालेखापरीक्षकको कार्यालयका लागि सहयोग कार्यक्रमको उदघाटन

महालेखापरीक्षकको कार्यालयको सहयोगका लागि युएसएआइडीको सहयोगमा जुन २०२३ देखि जुलाई, २०२६ सम्म सञ्चालन हुने ‘युएसएआइडी अडिटर जनरल सर्पाेट एक्टिभिटी इन नेपाल’ उद्घाटन गरिएको छ । कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र [...]

By |2023-06-16T18:03:13+05:45June 16, 2023|Categories: News|

बजेटका शीर्षकमाथिको छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजनन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । छलफलमा सहभागाी हुँदै सांसद अर्जुननरसिंह केसीले ‘डोजेर’ विकासको अन्त्य गर्न माग गर्नुभयो । मालपोत कार्यालयहरु [...]

By |2023-06-16T18:01:16+05:45June 16, 2023|Categories: News|

नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको [...]

By |2023-06-16T17:59:38+05:45June 16, 2023|Categories: News|

संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले संसदीय समितिका निर्देशन कार्यान्वयन नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आजको बैठकमा निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा [...]

By |2023-06-16T17:58:04+05:45June 16, 2023|Categories: News|

पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो

दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ [...]

एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो

स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजारभन्दा किलोमिटर गुड्न सफल भएको छ । इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो [...]

By |2023-06-16T17:54:58+05:45June 16, 2023|Categories: News|

अम्रिसो निकासीमा यथार्थ मूल्य कायम

काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकामा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको भन्सार [...]

By |2023-06-16T17:53:58+05:45June 16, 2023|Categories: News|

अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको [...]

By |2023-06-16T17:52:12+05:45June 16, 2023|Categories: News|

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले व्यायाम र [...]

By |2023-06-16T17:50:29+05:45June 16, 2023|Categories: News, Sports|

दैजीछेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ

विसं २०५१ देखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ हुँदै आएको छ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो [...]

By |2023-06-16T17:48:31+05:45June 16, 2023|Categories: News|

असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । गत जेठ ३२ गतेदेखि परेको [...]

हुलाकी सडक : साढे छ वर्षमा पनि निर्माण सकिएन

कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक [...]

By |2023-06-16T17:44:47+05:45June 16, 2023|Categories: News|

शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ । आज अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले [...]

By |2023-06-16T17:42:20+05:45June 16, 2023|Categories: News|

गर्मीका कारण आँखाको रोग बढ्यो

तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन [...]

By |2023-06-16T17:40:28+05:45June 16, 2023|Categories: News|

जसपाको केन्द्रीय समिति बैठक आह्वान

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो [...]

By |2023-06-16T17:39:35+05:45June 16, 2023|Categories: News|

रानी जमरा कुलरिया सिँचाइ आयोजना ६० प्रतिशत निर्माण सम्पन्न

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण सुरु भएको १३ वर्षमा ६० प्रतिशतमात्र निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । [...]

By |2023-06-16T17:38:39+05:45June 16, 2023|Categories: News|

गाँजासहित एक पक्राउ

चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको छ । लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० [...]

By |2023-06-16T17:37:08+05:45June 16, 2023|Categories: News|

रसुवाका विद्युत् विकाससम्बन्धी समीक्षा

रसुवा जिल्लाभित्र निर्माणाधीन सबै जलविद्युत् आयोजनाले हालसम्म गरेका कामको समीक्षा एवम् समन्वयात्मक छलफल सम्पन्न भएको छ । निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था, हालसम्मको कार्य प्रगति, निर्माण चरणका उत्पन्न समस्या र समाधानका [...]

गोरखामा लोपोउन्मुख तामे सालक भेटियो

गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला [...]

By |2023-06-16T16:21:43+05:45June 16, 2023|Categories: News|

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च [...]

By |2023-06-16T16:20:28+05:45June 16, 2023|Categories: News|

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुग्नुभएको छ ।रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार [...]

By |2023-06-16T16:16:47+05:45June 16, 2023|Categories: News|

भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको [...]

By |2023-06-16T16:15:16+05:45June 16, 2023|Categories: News|

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक [...]

जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परेर छ जना [...]

By |2023-06-16T14:57:41+05:45June 16, 2023|Categories: News|

तीन जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै

रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे(फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट(केभी) सबस्टेसन पूर्वाधार [...]

By |2023-06-16T14:56:35+05:45June 16, 2023|Categories: News|

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल [...]

By |2023-06-16T14:53:31+05:45June 16, 2023|Categories: International, News|

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध : अध्ययन

लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ [...]

लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार [...]

By |2023-06-16T13:48:26+05:45June 16, 2023|Categories: News|

भदौ मसान्तसम्म सडक खन्न रोक

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका [...]

By |2023-06-16T13:47:12+05:45June 16, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री डा भट्टराई छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको [...]

By |2023-06-16T13:46:09+05:45June 16, 2023|Categories: News|

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई [...]

By |2023-06-16T13:45:20+05:45June 16, 2023|Categories: News|

मनसुन देशभर फैलँदै

हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी [...]

By |2023-06-16T13:44:31+05:45June 16, 2023|Categories: News|

बैंकको ब्याजदर घटाउन आग्रह

सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ । सङ्घीय, संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य [...]

By |2023-06-16T13:43:24+05:45June 16, 2023|Categories: News|

नुवाकोट होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा आएको छ । दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार होइमाङस्थित तामपुन तामाङको घरमा गत जेठ २६ गते देखापरेको झाडावान्ताले दुई बालिकाको निधन [...]

By |2023-06-16T13:42:24+05:45June 16, 2023|Categories: News|

भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित [...]

By |2023-06-16T13:41:06+05:45June 16, 2023|Categories: News|

कर्मचारीले नै उजुरी लेखिदिने

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था [...]

By |2023-06-16T13:40:11+05:45June 16, 2023|Categories: News|

उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित हुनुभएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय [...]

By |2023-06-16T13:38:37+05:45June 16, 2023|Categories: News|

प्राथमिकताका आधारमा पुल निर्माणको योजना

स्थानीय पूर्वाधार विभागले प्राथमिकताका आधारमा स्थानीय पुल निर्माणको योजना बनाउन सुरु गरेको छ । यसअघि सडक विभागले सबै किसिमका पुल निर्माण गर्दै आएकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहरी विकास [...]

By |2023-06-16T13:37:42+05:45June 16, 2023|Categories: News|

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता

माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेभएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुनुहुन्छ । विश्वका [...]

By |2023-06-16T13:36:19+05:45June 16, 2023|Categories: International, News|

बर्दगोरियामा पुरातात्विक भग्नावशेष भेटियो

पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो । धेरै [...]

By |2023-06-16T12:26:51+05:45June 16, 2023|Categories: News|

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते [...]

By |2023-06-16T12:30:53+05:45June 16, 2023|Categories: News|

पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै

नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत [...]

By |2023-06-16T12:12:04+05:45June 16, 2023|Categories: News|

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि [...]

By |2023-06-16T12:10:44+05:45June 16, 2023|Categories: News|

सुरक्षाकर्मीसँगको मुठभेडमा छ जना विदेशी आतङ्कवादी मारिए

भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा पाँच विदेशी आतङ्कवादी मारिएका छन् । कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमासुरक्षाकर्मीसँगको मुठभेडमा पाँच जना आतङ्कवादी मारिएका तथा खोज अभियान [...]

By |2023-06-16T12:07:35+05:45June 16, 2023|Categories: International, News|

बस र ट्रक ठोक्किँदा पन्ध्र जनाको मृत्यु, दश घाइते

क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् [...]

By |2023-06-16T12:06:38+05:45June 16, 2023|Categories: International, News|

बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित

अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले [...]

By |2023-06-16T11:13:54+05:45June 16, 2023|Categories: News|

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ । अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको [...]

By |2023-06-16T11:11:46+05:45June 16, 2023|Categories: News|

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ [...]

By |2023-06-16T10:23:53+05:45June 16, 2023|Categories: News|

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा [...]

By |2023-06-16T10:23:09+05:45June 16, 2023|Categories: News|

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन [...]

By |2023-06-16T10:21:27+05:45June 16, 2023|Categories: News|

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले [...]

By |2023-06-16T09:59:04+05:45June 16, 2023|Categories: News|

डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म [...]

By |2023-06-16T09:57:46+05:45June 16, 2023|Categories: News|

विपद् कोषमा छ अर्ब मौज्दात

नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम [...]

By |2023-06-16T09:55:01+05:45June 16, 2023|Categories: News|

ब्याडमै सुक्न थाल्यो धानको बीउ

खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले [...]

By |2023-06-16T09:51:57+05:45June 16, 2023|Categories: News|

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना [...]

By |2023-06-16T09:39:38+05:45June 16, 2023|Categories: News|

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति [...]

By |2023-06-16T09:38:00+05:45June 16, 2023|Categories: News|

पानी अभावले रोपाइँ गर्न ढिलाइ

कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुनुहुन्थ्यो । आकाशे पानीको भरमा खेती गर्दै आउनुभएका उहाँ यस वर्ष भने फुर्सदमा हुनुहुन्छ । समयमा वर्षा [...]

By |2023-06-16T09:36:18+05:45June 16, 2023|Categories: News|

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ«े गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै [...]

By |2023-06-16T09:34:56+05:45June 16, 2023|Categories: News, Sports|

ग्रीसमा आप्रवासी चढेको डुङ्गा डुब्दा हराएका सयौं बेपत्ताको खोजी जारी

दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन् । सयौं मानिस अझै हराइरहेको आशङ्का गरिएको छ [...]

By |2023-06-15T21:13:20+05:45June 15, 2023|Categories: International, News|

जुलाई–अप्रिलमा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको [...]

By |2023-06-15T21:09:23+05:45June 15, 2023|Categories: International, News|

कोशी प्रदेशको बजेट : रु ३६ अर्ब २४ करोड

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो । आगामी [...]

By |2023-06-15T21:08:08+05:45June 15, 2023|Categories: News|

दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय [...]

By |2023-06-15T21:07:07+05:45June 15, 2023|Categories: News|

बास्केटब खेलमा नेपाल सग पाकिस्तान पराजित

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको [...]

By |2023-06-15T21:06:20+05:45June 15, 2023|Categories: News, Sports|
Go to Top