कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

हेमन्त खबर विपद् जोखिम न्यूनीकरण गर्न ‘कचहरी’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति [...]

By |2023-06-22T15:24:31+05:45June 22, 2023|Categories: News|

दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा, हेमन्त खबर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका [...]

By |2023-06-22T15:23:29+05:45June 22, 2023|Categories: News|

किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु अभाव , हेमन्त खबर

नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत [...]

By |2023-06-22T15:22:12+05:45June 22, 2023|Categories: News|

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग, http/hemantakhabar.com

उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको [...]

By |2023-06-22T15:20:06+05:45June 22, 2023|Categories: News|

विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जित्यो, hemantakhabar.com

आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला [...]

By |2023-06-22T15:18:11+05:45June 22, 2023|Categories: News, Sports|

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल, hemantakhabar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक [...]

By |2023-06-22T15:01:23+05:45June 22, 2023|Categories: News|

साइबरक्राइम र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाटै किनारा, hemantakhabar.com

८० असार ७ काठमाडौ । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा [...]

By |2023-06-22T14:58:44+05:45June 22, 2023|Categories: News|

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै, हेमन्त खबर

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । नेपाल [...]

By |2023-06-22T14:55:16+05:45June 22, 2023|Categories: News, Sports|

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल, हेमन्त खबर

लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई [...]

By |2023-06-22T14:54:13+05:45June 22, 2023|Categories: News|

हेमन्त खबर, ट्युनिसियामा रेल दुर्घटनाःदुई जनाको मृत्यु, ३४ जना घाइते

पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् । ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको [...]

By |2023-06-22T14:52:40+05:45June 22, 2023|Categories: International, News|

हेमन्त खबर, भारत–अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको रूपमा काम गर्नेःप्रधानमन्त्री मोदी

भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले [...]

By |2023-06-22T14:50:57+05:45June 22, 2023|Categories: International, News|

हेमन्त खबर, युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति

जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ । रूसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् । "रातको समयमा गरिएको [...]

By |2023-06-22T14:49:16+05:45June 22, 2023|Categories: International, News|

चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध, हेमन्त खबर

चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ [...]

By |2023-06-22T14:03:29+05:45June 22, 2023|Categories: International, News|

नगर सेफ हाउस’लाई आर्थिक अभाव,hemantakhabar.com

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित नगर सेफ हाउस आर्थिक अभाव झेल्दै आएको छ । आर्थिक अभाव हुँदा सेफ हाउस सञ्चालन गर्न समस्या भएको छ । नगरपालिकाले विगतको तुलनामा अनुदान रकम कटौती [...]

By |2023-06-22T13:58:12+05:45June 22, 2023|Categories: News|

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै,hemantakhabar.com

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् । जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने [...]

By |2023-06-22T14:05:23+05:45June 22, 2023|Categories: News|

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित; hemantakhabar.com

बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका [...]

By |2023-06-22T09:38:15+05:45June 22, 2023|Categories: News|

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान, hemantakhabar.com

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार [...]

By |2023-06-22T09:32:34+05:45June 22, 2023|Categories: News|

गर्मी छल्न सन्धिखर्कको नरपानीमा, hemantakhabar.com

अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ [...]

By |2023-06-22T09:31:06+05:45June 22, 2023|Categories: News|

टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण, हेमन्त खबर

नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण [...]

By |2023-06-22T08:46:23+05:45June 22, 2023|Categories: News|

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना,hemantakhabar.com

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न [...]

By |2023-06-22T08:45:08+05:45June 22, 2023|Categories: News|

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने, hemantakhabar.com

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो [...]

By |2023-06-22T08:43:25+05:45June 22, 2023|Categories: News|

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल , hemantakhabar.com

वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा [...]

By |2023-06-22T08:41:09+05:45June 22, 2023|Categories: News|

धुलिखेलको बजेट एक अर्ब १५ करोड! hemantakhabar.com

धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित [...]

By |2023-06-22T08:38:27+05:45June 22, 2023|Categories: News|

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित, hemantakhabar.com

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको [...]

By |2023-06-22T08:36:01+05:45June 22, 2023|Categories: News|

वैदेशिक सहयोग समेत खर्च भएन !, हेमन्त खबर

प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको [...]

By |2023-06-22T08:34:37+05:45June 22, 2023|Categories: News|

उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने,hemantakhabar.com

गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०÷८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०÷८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो [...]

By |2023-06-22T08:32:46+05:45June 22, 2023|Categories: News|

साउन एक गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध (hemantakhabar.com)

८० असार ६ काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम [...]

By |2023-06-21T21:29:36+05:45June 21, 2023|Categories: News|

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा: हेमन्त खबर

छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो । छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको [...]

By |2023-06-21T21:19:28+05:45June 21, 2023|Categories: News|

भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम: हेमन्त खबर

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ । यस वर्षको [...]

By |2023-06-21T21:12:06+05:45June 21, 2023|Categories: News|

मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु:हेमन्त खबर

सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्र्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो । आजदेखि सेटिङ आउटको [...]

By |2023-06-21T21:10:49+05:45June 21, 2023|Categories: News|

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश, हेमन्त खबर

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको [...]

By |2023-06-21T21:09:32+05:45June 21, 2023|Categories: News|

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग, हेमन्त खबर

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना [...]

By |2023-06-21T21:08:24+05:45June 21, 2023|Categories: News|

प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल,हेमन्त खबर

प्रनितिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र [...]

By |2023-06-21T21:07:17+05:45June 21, 2023|Categories: News|

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल, हेमन्तखवर

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको [...]

By |2023-06-21T21:05:42+05:45June 21, 2023|Categories: International, News|

फुटबल साफ च्याम्पियनमा नेपाल कुबेतसँग पराजित, हेमन्त खबर

८० असार ६ काठमाडौ । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा [...]

By |2023-06-21T20:07:54+05:45June 21, 2023|Categories: News, Sports|

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला, हेमन्त खबर

ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् । दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ [...]

By |2023-06-21T20:00:04+05:45June 21, 2023|Categories: International, News|

ब्याजदर थप बढ्ने सम्भावना छ, हेमन्त खबर

अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताउनुभएको छ । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक [...]

By |2023-06-21T19:38:44+05:45June 21, 2023|Categories: International, News|

बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु, हेमन्त खबर

चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको [...]

By |2023-06-21T18:54:13+05:45June 21, 2023|Categories: News|

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक: सर्वेक्षण, हेमन्त खबर

जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ । जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार [...]

By |2023-06-21T18:52:25+05:45June 21, 2023|Categories: International, News|

होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु,hemantakhabar.com

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ [...]

By |2023-06-21T18:51:02+05:45June 21, 2023|Categories: International, News|

श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने, हेमन्त खबर

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्नुहुनेछ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लाग्नु भएको [...]

By |2023-06-21T18:47:32+05:45June 21, 2023|Categories: International, News|

मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति, हेमन्त खबर

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ [...]

By |2023-06-21T18:45:39+05:45June 21, 2023|Categories: News|

कामपाले गर्यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा [...]

मौलिक हकसम्बन्धी कानुन छिटो बनाउन सांसदको माग, हेमन्त खबर

संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गर्नुभएको छ । विनियोजन विधेयक, [...]

By |2023-06-21T18:40:50+05:45June 21, 2023|Categories: News|

चार प्रतिशत बालबालिकामा दृष्टिदोष,हेमन्त खबर

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको [...]

By |2023-06-21T18:39:17+05:45June 21, 2023|Categories: News|

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, हेमन्त खबर

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज [...]

By |2023-06-21T18:37:39+05:45June 21, 2023|Categories: News, Stock market|

वैदेशिक रोजगारीले फेरियो म्याग्दीको पुरन्य गाउँ , हेमन्त खबर

म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहानबेलुकीको छाक [...]

By |2023-06-21T18:36:29+05:45June 21, 2023|Categories: News|

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन, हेमन्त खबर

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री जिसीकै अध्यक्षतामा आज [...]

By |2023-06-21T18:34:19+05:45June 21, 2023|Categories: News|

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान, हेमन्त खबर

जनता समाजवादी पार्टी, नेपाल (जसपा) े केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको [...]

By |2023-06-21T18:33:09+05:45June 21, 2023|Categories: News|

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध ,हेमन्त खबर

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो [...]

By |2023-06-21T18:30:44+05:45June 21, 2023|Categories: News|

सङ्खुवासभा बाढीपहिरो , बेपत्ताको खोजी जारी,हेमन्त खबर

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको [...]

By |2023-06-21T18:29:30+05:45June 21, 2023|Categories: News|

ललितपुरमा योग दिवस मनाइयो, हेमन्त खबर

ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्संस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस [...]

By |2023-06-21T18:27:32+05:45June 21, 2023|Categories: News|

किसानलाई अनुदानमा ट्र्याक्टर,हेमन्त खबर

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह [...]

By |2023-06-21T18:26:25+05:45June 21, 2023|Categories: News|

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण,हेमन्त खबर

बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा [...]

By |2023-06-21T18:25:15+05:45June 21, 2023|Categories: News|

एसियाडका लागि छ खेलाडी छनोट, हेमन्त खबर

नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ [...]

By |2023-06-21T18:23:26+05:45June 21, 2023|Categories: News, Sports|

सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो, hemantakhabar.com

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको [...]

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या, हेमन्त खबर

बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार [...]

By |2023-06-21T18:20:55+05:45June 21, 2023|Categories: News|

दुर्घटनामा एकको मृत्यु, हेमन्त खबर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको [...]

By |2023-06-21T18:20:03+05:45June 21, 2023|Categories: News|

अनुदानमा कृषियन्त्र वितरण, हेमन्त खबर

कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर [...]

By |2023-06-21T18:18:48+05:45June 21, 2023|Categories: News|

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने, हेमन्त खबर

एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । नेपालसहित आठ [...]

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको [...]

By |2023-06-21T16:11:06+05:45June 21, 2023|Categories: News|

गोलीबारीमा चार इजरायलीको मृत्यु,हेमन्त खबर

एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य [...]

By |2023-06-21T16:08:55+05:45June 21, 2023|Categories: International, News|

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु,हेमन्त खबर

दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन [...]

By |2023-06-21T16:07:01+05:45June 21, 2023|Categories: International, News|

रोटरी जोर्नो अवार्डबाट राससका अधिकारी पुरस्कृत, हेमन्त खबर

रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ ले यस वर्षको रोटरी जोर्नो अवार्ड राष्ट्रिय समाचार समिति(रासस)का सञ्चालक समितिका सदस्य एवम् आलेख शाखा प्रमुख कृष्ण अधिकारीसहित पाँचजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । [...]

By |2023-06-21T14:14:22+05:45June 21, 2023|Categories: News|

अझ सम्पन्न भएन ओदाल खोलाको पुल,हेमन्त खबर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए [...]

By |2023-06-21T14:13:19+05:45June 21, 2023|Categories: News|

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु, हेमन्त खबर

दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । [...]

By |2023-06-21T14:11:47+05:45June 21, 2023|Categories: News|

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड,हेमन्त खबर

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर [...]

By |2023-06-21T14:04:36+05:45June 21, 2023|Categories: News|

बझाङ दुर्घटना अपडेटः जोशी र भण्डारी खतरामुक्त,हेमन्त खबर

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताउनुभएको छ । [...]

By |2023-06-21T14:02:50+05:45June 21, 2023|Categories: News|

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित:हेमन्त खबर

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । स्व सिंह [...]

By |2023-06-21T14:01:45+05:45June 21, 2023|Categories: News|

उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् । सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मिर्गौला [...]

By |2023-06-21T14:00:38+05:45June 21, 2023|Categories: News|

स्थानीय पाठ्यक्रम पठनपाठनमा,हेमन्त खबर

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको [...]

By |2023-06-21T13:59:46+05:45June 21, 2023|Categories: News|

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो, हेमन्त खबर

बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना [...]

By |2023-06-21T13:57:59+05:45June 21, 2023|Categories: News|

चट्याङ लागेर नवलपरासीमा एकको मृत्यु, हेमन्त खबर

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ [...]

By |2023-06-21T13:56:54+05:45June 21, 2023|Categories: News|

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो, हेमन्त खबर

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री [...]

By |2023-06-21T13:55:31+05:45June 21, 2023|Categories: News|

कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने, हेमन्त खबर

चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस [...]

By |2023-06-21T13:54:26+05:45June 21, 2023|Categories: News|

रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु, हेमन्त खबर

रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको [...]

By |2023-06-21T13:50:39+05:45June 21, 2023|Categories: International, News|

महिला कारागारमा दङ्गा हुँदा एकचालीस कैदीको मृत्यु> हेमन्त खबर

८० असार ६ काठमाडौ । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा [...]

By |2023-06-21T11:35:57+05:45June 21, 2023|Categories: International, News|

जीपलाइन निर्माणले पहिरोको जोखिम, हेमन्त खबर

पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हँुदै रानीकोट [...]

By |2023-06-21T10:43:08+05:45June 21, 2023|Categories: News|

पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित, हेमन्त खबर

सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान [...]

By |2023-06-21T10:30:13+05:45June 21, 2023|Categories: News|

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ, हेमन्त समाचार

कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला [...]

By |2023-06-21T10:28:16+05:45June 21, 2023|Categories: News|
Go to Top