शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार> www.hemantakhabar.com
शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा [...]
