कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

अर्घाखाँचीमा पहिरो अपडेट : तीनको मृत्यु > हेमन्त खबर

अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका [...]

By |2023-07-04T12:29:30+05:45July 4, 2023|Categories: News|

सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष [...]

By |2023-07-04T12:28:18+05:45July 4, 2023|Categories: News|

नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य> हेमन्त खबर

एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ [...]

By |2023-07-04T12:22:17+05:45July 4, 2023|Categories: News, Sports|

अर्घाखाँचीमा पहिरो परेका: चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर> हेमन्त खबर

अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । पाणिनि गाउँपालिका-१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट [...]

By |2023-07-04T12:20:34+05:45July 4, 2023|Categories: News|

विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् [...]

By |2023-07-04T12:18:27+05:45July 4, 2023|Categories: International, News|

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा [...]

By |2023-07-04T11:04:41+05:45July 4, 2023|Categories: News|

सभामुख घिमिरेले शीर्षनेतासँग छलफल गर्नुहुँदै

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । सभामुख घिमिरेले मङ्गलबार बिहान ११ः०० बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल [...]

By |2023-07-04T11:03:07+05:45July 4, 2023|Categories: News|

प्रविधिमा किसानको आकर्षण बढ्दो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ । पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न [...]

By |2023-07-04T11:02:17+05:45July 4, 2023|Categories: News|

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको [...]

By |2023-07-04T11:01:21+05:45July 4, 2023|Categories: News|

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो । सोमबार रातिदेखि सुरु [...]

By |2023-07-04T11:00:18+05:45July 4, 2023|Categories: News|

ट्राफिक व्यवस्थापनमा समस्या

पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको [...]

By |2023-07-04T10:59:31+05:45July 4, 2023|Categories: News|

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी [...]

By |2023-07-04T09:20:30+05:45July 4, 2023|Categories: News|

बाख्रापालनमा हौसिँदै रामपुरका महिला> हेमन्त खबर

करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले [...]

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ [...]

By |2023-07-04T09:16:28+05:45July 4, 2023|Categories: News|

नेपालमा लगानी भित्र्याउन आग्रह

लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्र्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख [...]

By |2023-07-04T09:15:47+05:45July 4, 2023|Categories: News|

नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम [...]

By |2023-07-04T09:15:03+05:45July 4, 2023|Categories: News|

तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको [...]

By |2023-07-04T09:13:23+05:45July 4, 2023|Categories: News|

दलित बस्तीमा ‘एक घर एक धारा’

बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको [...]

By |2023-07-04T08:11:33+05:45July 4, 2023|Categories: News|

किसानलाई कृषि सामग्री वितरण

महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई [...]

By |2023-07-04T08:10:38+05:45July 4, 2023|Categories: News|

देवचुलीमा सर्पदंशको उपचार सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ । दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो । देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार [...]

By |2023-07-04T08:09:46+05:45July 4, 2023|Categories: News|

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ । केन्द्रका [...]

By |2023-07-04T08:07:08+05:45July 4, 2023|Categories: News|

पहिराले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि [...]

By |2023-07-04T08:05:36+05:45July 4, 2023|Categories: News|

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात [...]

By |2023-07-04T08:04:10+05:45July 4, 2023|Categories: News|

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप [...]

By |2023-07-04T08:02:11+05:45July 4, 2023|Categories: News|

सडक दुर्घटनामा दक्षिण अफ्रिकामा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस ट्याक्सी र भारी बोक्ने ट्रक ठोक्किँदा एक जना बालकसहित १५ जनाको मृत्यु भएको छ । प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार [...]

By |2023-07-03T20:27:48+05:45July 3, 2023|Categories: International, News|

दीगो पर्यटन विकासले मात्र व्यवसायीलाई राहत मिल्ने

पर्यटकीय ‘हब’का रूपमा परिचित पोखरामा विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न यहाँका पर्यटन व्यवसायीले माग गरेका छन् । सञ्चालनमा आएको पाँच महिना बितिसक्दा पनि [...]

By |2023-07-03T20:26:40+05:45July 3, 2023|Categories: News|

महासङ्घ र परिसङ्घले आर्थिक मुद्दामा सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई [...]

By |2023-07-03T20:25:04+05:45July 3, 2023|Categories: News|

वर्षायाममा खाद्यान्न अभाव नहुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले [...]

By |2023-07-03T20:23:46+05:45July 3, 2023|Categories: News|

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । [...]

By |2023-07-03T20:22:37+05:45July 3, 2023|Categories: News|

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप

बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका [...]

By |2023-07-03T20:18:59+05:45July 3, 2023|Categories: News|

दुर्घटनामा घाइते प्राडा यादवको निधन

दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका [...]

By |2023-07-03T20:17:39+05:45July 3, 2023|Categories: News|

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ । अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन [...]

By |2023-07-03T20:16:55+05:45July 3, 2023|Categories: News|

अवधि समुदायमा भौंरी पर्व

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य [...]

By |2023-07-03T20:14:16+05:45July 3, 2023|Categories: News|

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने [...]

By |2023-07-03T20:13:00+05:45July 3, 2023|Categories: News|

तनहुँका दुई स्थानीय तहको बजेट पारित

तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले [...]

By |2023-07-03T20:09:30+05:45July 3, 2023|Categories: News|

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र [...]

By |2023-07-03T20:08:01+05:45July 3, 2023|Categories: News|

खर्च कटौती प्रस्ताव पेस

सङ्घीय संसद्, राट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, [...]

By |2023-07-03T20:06:18+05:45July 3, 2023|Categories: News|

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बहुमतले पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभाको आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो [...]

By |2023-07-03T19:29:14+05:45July 3, 2023|Categories: News|

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । [...]

By |2023-07-03T19:27:55+05:45July 3, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ [...]

By |2023-07-03T19:27:08+05:45July 3, 2023|Categories: News|

ललिता निवास प्रकरण : थप दुई पक्राउ

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार [...]

By |2023-07-03T19:26:05+05:45July 3, 2023|Categories: News|

मोरङमा जोखिम कम गर्न पूर्वतयारी

वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । [...]

By |2023-07-03T19:25:16+05:45July 3, 2023|Categories: News|

सुनसान बन्दै लमजुङका घरबास

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान [...]

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक

कञ्चनपुर लालझाडी गाउँपालिका-२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हाल्नुभएको छ । विगत आठ वर्षदेखि उक्त पदमा रहनुभएका उहाँ थारु समुदायबाट विद्यालयको [...]

माधव कुमार नेपाल श्रीलङ्का प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ [...]

By |2023-07-03T19:21:10+05:45July 3, 2023|Categories: News|

बोटेगाउँमा पुग्यो खानेपानी; हेमन्त खबर

खानेपानी सधैँ गाग्रीमा बोकेर उपभोग गर्ने पाल्पाको रामपुर नगरपालिका–३ बोटेगाउँका बासिन्दा अहिले सो खानेपानी समस्याबाट मुक्त भएका छन् । बोटे समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रका बासिन्दा बाउबाजेको पालादेखि नै [...]

By |2023-07-03T19:20:08+05:45July 3, 2023|Categories: News|

लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भँैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् [...]

By |2023-07-03T19:18:59+05:45July 3, 2023|Categories: News|

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। "घटना जुलाई २ मा बिहानको समयमा भएको," बेलारूसी दूतावासले उल्लेख गरेको छ । दूतावासले आक्रमणकारीहरूलाई [...]

By |2023-07-03T19:17:28+05:45July 3, 2023|Categories: International, News|

श्रीलङ्कामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजे ऋण व्यवस्था

सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले [...]

By |2023-07-03T19:16:40+05:45July 3, 2023|Categories: International, News|

जलवायु परिवर्तनले भविष्यलाई ‘डरलाग्दो’ बनाएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ

जलवायु परिवर्तनले भोकमरी र पीडाको ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार चेतावनी दिनुभएको छ । भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र [...]

By |2023-07-03T17:25:22+05:45July 3, 2023|Categories: International, News|

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमणमा सात जनाको [...]

By |2023-07-03T17:24:15+05:45July 3, 2023|Categories: International, News|

www.hemantakhabar.com> टोकियोमा विस्फोट, चार जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० [...]

By |2023-07-03T14:42:15+05:45July 3, 2023|Categories: International, News|

www.hemantakhabar.com> सात सय परिवार बिजुलीबाट वञ्चित

मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा [...]

By |2023-07-03T14:33:36+05:45July 3, 2023|Categories: News|

www.hemantakhabar.com> तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा

तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् । विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक [...]

By |2023-07-03T14:32:02+05:45July 3, 2023|Categories: News|

विद्यालय कर्मचारीको अनशन जारी> www.hemantakhabar.com

सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत [...]

By |2023-07-03T14:09:52+05:45July 3, 2023|Categories: News|

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ>www.hemantakhabar.com

असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको [...]

राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल> www.hemantakhabar.com

प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ [...]

By |2023-07-03T14:06:05+05:45July 3, 2023|Categories: News|

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान> www.hemantakhabar.com

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान प्रदान गरिएको छ । ज्येष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोराछोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार’ सम्मान गरेको हो । गाउँपालिकाले चार वर्षदेखि यस्तो सम्मान प्रदान [...]

By |2023-07-03T14:04:35+05:45July 3, 2023|Categories: News|

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य> www.hemantakhabar.com

कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो [...]

By |2023-07-03T14:02:37+05:45July 3, 2023|Categories: News|

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ> www.hemantakhabar.com

बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने [...]

By |2023-07-03T14:01:39+05:45July 3, 2023|Categories: News|

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा> www.hemantakhabar.com

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम [...]

By |2023-07-03T14:00:18+05:45July 3, 2023|Categories: News|

झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन> www.hemantakhabar.com

झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् [...]

By |2023-07-03T13:59:02+05:45July 3, 2023|Categories: News|

चुरे संरक्षणमा शान्ति समाजको जोड>www.hemantakhabar.com

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यही असार १६ र १७ गते काठमाडौँमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे [...]

By |2023-07-03T13:57:38+05:45July 3, 2023|Categories: News|

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र> www.hemantakhabar.com

पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । [...]

By |2023-07-03T13:56:32+05:45July 3, 2023|Categories: News|

कर्णाली राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै> www.hemantakhabar.com

सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ । सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी [...]

By |2023-07-03T13:55:24+05:45July 3, 2023|Categories: News|

छात्रवृत्तिका लागि परीक्षा आफै लिने तयारीमा कामपा> www.hemantakhabar.com

काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन [...]

By |2023-07-03T13:53:59+05:45July 3, 2023|Categories: News|

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने> www.hemantakhabar.com

बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी [...]

By |2023-07-03T13:52:14+05:45July 3, 2023|Categories: News|

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा > www.hemantakhabar.com

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ [...]

By |2023-07-03T13:50:56+05:45July 3, 2023|Categories: News|

बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता> www.hemantakhabar.com

आगामी आम निर्वाचनमा सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले व्यक्त गर्नुभएको छ । पाकिस्तानी समाचार च्यानल जओ न्यूजका [...]

By |2023-07-03T13:49:32+05:45July 3, 2023|Categories: International, News|

सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयासमा येलेनको चीन भ्रमण> www.hemantakhabar.com

विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्नुहुनेभएको छ । अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा [...]

By |2023-07-03T12:48:26+05:45July 3, 2023|Categories: International, News|

जुम्लामा पनि देखियो लम्पी स्किन रोग> www.hemantakhabar.com

हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिनुभयो । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही [...]

By |2023-07-03T12:46:32+05:45July 3, 2023|Categories: News|

विचार : स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम> www.hemantakhabar.com

नेपालको संविधानअनुसार तोकिएको दिन अर्थात असार १० गतेभित्रै अधिकांश स्थानीय तहले आफ्नो सभासमक्ष बजेट पेश गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै तीन तहका सरकारहरुले आर्थिक वर्ष थालनी हुनुअघि वर्षभरि गरिने योजना [...]

सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री> www.hemantakhabar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राख्नुभएको छ । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित [...]

By |2023-07-03T12:41:03+05:45July 3, 2023|Categories: News|

बुटवलका दुई सुन पसलमा सिलबन्दी> www.hemantakhabar.com

रुपन्देहीको कालिदह नाका हँुदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै [...]

By |2023-07-03T12:39:18+05:45July 3, 2023|Categories: News|

सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु> www.hemantakhabar.com

सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ [...]

By |2023-07-03T12:37:12+05:45July 3, 2023|Categories: International, News|

बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो> www.hemantakhabar.com

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताउनुभएको छ । प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का [...]

शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान> www.hemantakhabar.com

शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान [...]

By |2023-07-03T10:34:30+05:45July 3, 2023|Categories: News|

भोजपुरको छाँगे झरना ओझेलमा> www.hemantakhabar.com

भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो [...]

गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’> www.hemantakhabar.com

रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान [...]

By |2023-07-03T10:19:18+05:45July 3, 2023|Categories: News|

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ> www.hemantakhabar.com

अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा [...]

Go to Top