कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

साउन एक गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध (hemantakhabar.com)

८० असार ६ काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम [...]

By |2023-06-21T21:29:36+05:45June 21, 2023|Categories: News|

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा: हेमन्त खबर

छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो । छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको [...]

By |2023-06-21T21:19:28+05:45June 21, 2023|Categories: News|

भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम: हेमन्त खबर

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ । यस वर्षको [...]

By |2023-06-21T21:12:06+05:45June 21, 2023|Categories: News|

मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु:हेमन्त खबर

सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्र्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो । आजदेखि सेटिङ आउटको [...]

By |2023-06-21T21:10:49+05:45June 21, 2023|Categories: News|

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश, हेमन्त खबर

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको [...]

By |2023-06-21T21:09:32+05:45June 21, 2023|Categories: News|

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग, हेमन्त खबर

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना [...]

By |2023-06-21T21:08:24+05:45June 21, 2023|Categories: News|

प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल,हेमन्त खबर

प्रनितिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र [...]

By |2023-06-21T21:07:17+05:45June 21, 2023|Categories: News|

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल, हेमन्तखवर

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको [...]

By |2023-06-21T21:05:42+05:45June 21, 2023|Categories: International, News|

फुटबल साफ च्याम्पियनमा नेपाल कुबेतसँग पराजित, हेमन्त खबर

८० असार ६ काठमाडौ । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा [...]

By |2023-06-21T20:07:54+05:45June 21, 2023|Categories: News, Sports|

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला, हेमन्त खबर

ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् । दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ [...]

By |2023-06-21T20:00:04+05:45June 21, 2023|Categories: International, News|

ब्याजदर थप बढ्ने सम्भावना छ, हेमन्त खबर

अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताउनुभएको छ । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक [...]

By |2023-06-21T19:38:44+05:45June 21, 2023|Categories: International, News|

बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु, हेमन्त खबर

चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको [...]

By |2023-06-21T18:54:13+05:45June 21, 2023|Categories: News|

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक: सर्वेक्षण, हेमन्त खबर

जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ । जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार [...]

By |2023-06-21T18:52:25+05:45June 21, 2023|Categories: International, News|

होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु,hemantakhabar.com

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ [...]

By |2023-06-21T18:51:02+05:45June 21, 2023|Categories: International, News|

श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने, हेमन्त खबर

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्नुहुनेछ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लाग्नु भएको [...]

By |2023-06-21T18:47:32+05:45June 21, 2023|Categories: International, News|

मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति, हेमन्त खबर

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ [...]

By |2023-06-21T18:45:39+05:45June 21, 2023|Categories: News|

कामपाले गर्यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा [...]

मौलिक हकसम्बन्धी कानुन छिटो बनाउन सांसदको माग, हेमन्त खबर

संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गर्नुभएको छ । विनियोजन विधेयक, [...]

By |2023-06-21T18:40:50+05:45June 21, 2023|Categories: News|

चार प्रतिशत बालबालिकामा दृष्टिदोष,हेमन्त खबर

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको [...]

By |2023-06-21T18:39:17+05:45June 21, 2023|Categories: News|

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, हेमन्त खबर

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज [...]

By |2023-06-21T18:37:39+05:45June 21, 2023|Categories: News, Stock market|

वैदेशिक रोजगारीले फेरियो म्याग्दीको पुरन्य गाउँ , हेमन्त खबर

म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहानबेलुकीको छाक [...]

By |2023-06-21T18:36:29+05:45June 21, 2023|Categories: News|

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन, हेमन्त खबर

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री जिसीकै अध्यक्षतामा आज [...]

By |2023-06-21T18:34:19+05:45June 21, 2023|Categories: News|

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान, हेमन्त खबर

जनता समाजवादी पार्टी, नेपाल (जसपा) े केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको [...]

By |2023-06-21T18:33:09+05:45June 21, 2023|Categories: News|

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध ,हेमन्त खबर

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो [...]

By |2023-06-21T18:30:44+05:45June 21, 2023|Categories: News|

सङ्खुवासभा बाढीपहिरो , बेपत्ताको खोजी जारी,हेमन्त खबर

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको [...]

By |2023-06-21T18:29:30+05:45June 21, 2023|Categories: News|

ललितपुरमा योग दिवस मनाइयो, हेमन्त खबर

ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्संस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस [...]

By |2023-06-21T18:27:32+05:45June 21, 2023|Categories: News|

किसानलाई अनुदानमा ट्र्याक्टर,हेमन्त खबर

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह [...]

By |2023-06-21T18:26:25+05:45June 21, 2023|Categories: News|

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण,हेमन्त खबर

बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा [...]

By |2023-06-21T18:25:15+05:45June 21, 2023|Categories: News|

एसियाडका लागि छ खेलाडी छनोट, हेमन्त खबर

नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ [...]

By |2023-06-21T18:23:26+05:45June 21, 2023|Categories: News, Sports|

सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो, hemantakhabar.com

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको [...]

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या, हेमन्त खबर

बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार [...]

By |2023-06-21T18:20:55+05:45June 21, 2023|Categories: News|

दुर्घटनामा एकको मृत्यु, हेमन्त खबर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको [...]

By |2023-06-21T18:20:03+05:45June 21, 2023|Categories: News|

अनुदानमा कृषियन्त्र वितरण, हेमन्त खबर

कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर [...]

By |2023-06-21T18:18:48+05:45June 21, 2023|Categories: News|

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने, हेमन्त खबर

एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । नेपालसहित आठ [...]

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको [...]

By |2023-06-21T16:11:06+05:45June 21, 2023|Categories: News|

गोलीबारीमा चार इजरायलीको मृत्यु,हेमन्त खबर

एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य [...]

By |2023-06-21T16:08:55+05:45June 21, 2023|Categories: International, News|

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु,हेमन्त खबर

दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन [...]

By |2023-06-21T16:07:01+05:45June 21, 2023|Categories: International, News|

रोटरी जोर्नो अवार्डबाट राससका अधिकारी पुरस्कृत, हेमन्त खबर

रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ ले यस वर्षको रोटरी जोर्नो अवार्ड राष्ट्रिय समाचार समिति(रासस)का सञ्चालक समितिका सदस्य एवम् आलेख शाखा प्रमुख कृष्ण अधिकारीसहित पाँचजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । [...]

By |2023-06-21T14:14:22+05:45June 21, 2023|Categories: News|

अझ सम्पन्न भएन ओदाल खोलाको पुल,हेमन्त खबर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए [...]

By |2023-06-21T14:13:19+05:45June 21, 2023|Categories: News|

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु, हेमन्त खबर

दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । [...]

By |2023-06-21T14:11:47+05:45June 21, 2023|Categories: News|

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड,हेमन्त खबर

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर [...]

By |2023-06-21T14:04:36+05:45June 21, 2023|Categories: News|

बझाङ दुर्घटना अपडेटः जोशी र भण्डारी खतरामुक्त,हेमन्त खबर

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताउनुभएको छ । [...]

By |2023-06-21T14:02:50+05:45June 21, 2023|Categories: News|

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित:हेमन्त खबर

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । स्व सिंह [...]

By |2023-06-21T14:01:45+05:45June 21, 2023|Categories: News|

उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् । सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मिर्गौला [...]

By |2023-06-21T14:00:38+05:45June 21, 2023|Categories: News|

स्थानीय पाठ्यक्रम पठनपाठनमा,हेमन्त खबर

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको [...]

By |2023-06-21T13:59:46+05:45June 21, 2023|Categories: News|

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो, हेमन्त खबर

बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना [...]

By |2023-06-21T13:57:59+05:45June 21, 2023|Categories: News|

चट्याङ लागेर नवलपरासीमा एकको मृत्यु, हेमन्त खबर

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ [...]

By |2023-06-21T13:56:54+05:45June 21, 2023|Categories: News|

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो, हेमन्त खबर

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री [...]

By |2023-06-21T13:55:31+05:45June 21, 2023|Categories: News|

कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने, हेमन्त खबर

चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस [...]

By |2023-06-21T13:54:26+05:45June 21, 2023|Categories: News|

रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु, हेमन्त खबर

रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको [...]

By |2023-06-21T13:50:39+05:45June 21, 2023|Categories: International, News|

महिला कारागारमा दङ्गा हुँदा एकचालीस कैदीको मृत्यु> हेमन्त खबर

८० असार ६ काठमाडौ । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा [...]

By |2023-06-21T11:35:57+05:45June 21, 2023|Categories: International, News|

जीपलाइन निर्माणले पहिरोको जोखिम, हेमन्त खबर

पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हँुदै रानीकोट [...]

By |2023-06-21T10:43:08+05:45June 21, 2023|Categories: News|

पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित, हेमन्त खबर

सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान [...]

By |2023-06-21T10:30:13+05:45June 21, 2023|Categories: News|

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ, हेमन्त समाचार

कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला [...]

By |2023-06-21T10:28:16+05:45June 21, 2023|Categories: News|

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या, हेमन्त खबर

८० असार ६ काठमाडौ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट [...]

By |2023-06-21T10:21:21+05:45June 21, 2023|Categories: News|

जीप दुर्घटना हुँदा बाग्लुङमा दुई जनाको मृत्यु, हेमन्त खबर

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो [...]

By |2023-06-21T10:06:16+05:45June 21, 2023|Categories: News|

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत, हेमन्त खबर

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगन्जमा [...]

By |2023-06-21T09:35:59+05:45June 21, 2023|Categories: News|

उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती, हेमन्त खबर

भगवती रिजाल खुद्रा व्यावसायी हुनुहुन्छ । उहाँ बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न [...]

By |2023-06-21T09:33:50+05:45June 21, 2023|Categories: News|

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध, हेमन्त खबर

सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला [...]

By |2023-06-21T09:32:26+05:45June 21, 2023|Categories: News|

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता,हेमन्त खबर

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण [...]

By |2023-06-21T09:30:39+05:45June 21, 2023|Categories: News|

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान, हेमन्त खबर

व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हँुदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख [...]

By |2023-06-21T09:29:25+05:45June 21, 2023|Categories: News|

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा,हेमन्त खबर

नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक [...]

By |2023-06-21T09:26:30+05:45June 21, 2023|Categories: News|

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान, हेमन्त खबर

म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोताँै खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी [...]

By |2023-06-21T09:24:54+05:45June 21, 2023|Categories: News|

बिपद व्यवस्थापन फर्न तयारी अवस्थामा रहन आग्रह, हेमन्त खबर

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, [...]

By |2023-06-21T09:22:56+05:45June 21, 2023|Categories: News|

रासायनिक मल उपलब्ध गराउन माग,हेमन्त खबर

युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो [...]

By |2023-06-21T09:17:43+05:45June 21, 2023|Categories: News|

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो,हेमन्त खबर

लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि [...]

By |2023-06-21T09:16:39+05:45June 21, 2023|Categories: News|

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै, हेमन्त खबर

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त [...]

By |2023-06-21T09:15:20+05:45June 21, 2023|Categories: News|

चार जनाको गोली हानी हत्या, हेमन्त खबर

इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन् । ‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको [...]

By |2023-06-20T20:48:53+05:45June 20, 2023|Categories: International, News|

नेपाल सग अमेरिका पराजित^ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा>हेमन्त खबर

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै [...]

By |2023-06-20T20:40:07+05:45June 20, 2023|Categories: News, Sports|

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै, हेमन्त खबर

हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ । प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क [...]

By |2023-06-20T20:31:24+05:45June 20, 2023|Categories: News|

सन् २०२२ मा मोजाम्बिकमा एचआईभी एड्सका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु, हेमन्त खबर

मोजाम्बिकमा गत वर्ष एचआइभी/एड्ससम्बन्धी जटिलताका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन् । मोजाम्बिकको [...]

By |2023-06-20T20:30:05+05:45June 20, 2023|Categories: International, News|

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि, हेमन्त खबर

मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र [...]

By |2023-06-20T20:28:51+05:45June 20, 2023|Categories: International, News|

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित, हेमन्त खबर

कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को [...]

By |2023-06-20T20:25:52+05:45June 20, 2023|Categories: News, Sports|

कर्णाली सरकारको बजेटमाथि छलफल जारी, हेमन्त खबर

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा [...]

By |2023-06-20T20:24:52+05:45June 20, 2023|Categories: News|

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग, हेमन्त खबर

विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ [...]

By |2023-06-20T20:23:45+05:45June 20, 2023|Categories: News|

क्रसर तथा गिट्टी, बालुवाका सम्बन्धमा गृहमा छलफल, हेमन्त खबर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा आज सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ । सरकारले नवीकरण नभएका र दर्ता नभएका [...]

By |2023-06-20T20:22:38+05:45June 20, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, हेमन्त खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उहाँको [...]

By |2023-06-20T20:21:43+05:45June 20, 2023|Categories: News|

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही, हेमन्त खबर

कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा [...]

By |2023-06-20T20:20:45+05:45June 20, 2023|Categories: News|

भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम, हेमन्त खबर

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ [...]

By |2023-06-20T20:19:45+05:45June 20, 2023|Categories: News|

विनियोजन विधेयकमाथिको छलफल जारी, हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेको छ । [...]

By |2023-06-20T20:18:40+05:45June 20, 2023|Categories: News|
Go to Top