कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

महासङ्घ र परिसङ्घले आर्थिक मुद्दामा सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई [...]

By |2023-07-03T20:25:04+05:45July 3, 2023|Categories: News|

वर्षायाममा खाद्यान्न अभाव नहुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले [...]

By |2023-07-03T20:23:46+05:45July 3, 2023|Categories: News|

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । [...]

By |2023-07-03T20:22:37+05:45July 3, 2023|Categories: News|

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप

बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका [...]

By |2023-07-03T20:18:59+05:45July 3, 2023|Categories: News|

दुर्घटनामा घाइते प्राडा यादवको निधन

दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका [...]

By |2023-07-03T20:17:39+05:45July 3, 2023|Categories: News|

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ । अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन [...]

By |2023-07-03T20:16:55+05:45July 3, 2023|Categories: News|

अवधि समुदायमा भौंरी पर्व

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य [...]

By |2023-07-03T20:14:16+05:45July 3, 2023|Categories: News|

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने [...]

By |2023-07-03T20:13:00+05:45July 3, 2023|Categories: News|

तनहुँका दुई स्थानीय तहको बजेट पारित

तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले [...]

By |2023-07-03T20:09:30+05:45July 3, 2023|Categories: News|

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र [...]

By |2023-07-03T20:08:01+05:45July 3, 2023|Categories: News|

खर्च कटौती प्रस्ताव पेस

सङ्घीय संसद्, राट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, [...]

By |2023-07-03T20:06:18+05:45July 3, 2023|Categories: News|

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बहुमतले पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभाको आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो [...]

By |2023-07-03T19:29:14+05:45July 3, 2023|Categories: News|

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । [...]

By |2023-07-03T19:27:55+05:45July 3, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ [...]

By |2023-07-03T19:27:08+05:45July 3, 2023|Categories: News|

ललिता निवास प्रकरण : थप दुई पक्राउ

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार [...]

By |2023-07-03T19:26:05+05:45July 3, 2023|Categories: News|

मोरङमा जोखिम कम गर्न पूर्वतयारी

वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । [...]

By |2023-07-03T19:25:16+05:45July 3, 2023|Categories: News|

सुनसान बन्दै लमजुङका घरबास

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान [...]

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक

कञ्चनपुर लालझाडी गाउँपालिका-२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हाल्नुभएको छ । विगत आठ वर्षदेखि उक्त पदमा रहनुभएका उहाँ थारु समुदायबाट विद्यालयको [...]

माधव कुमार नेपाल श्रीलङ्का प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ [...]

By |2023-07-03T19:21:10+05:45July 3, 2023|Categories: News|

बोटेगाउँमा पुग्यो खानेपानी; हेमन्त खबर

खानेपानी सधैँ गाग्रीमा बोकेर उपभोग गर्ने पाल्पाको रामपुर नगरपालिका–३ बोटेगाउँका बासिन्दा अहिले सो खानेपानी समस्याबाट मुक्त भएका छन् । बोटे समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रका बासिन्दा बाउबाजेको पालादेखि नै [...]

By |2023-07-03T19:20:08+05:45July 3, 2023|Categories: News|

लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भँैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् [...]

By |2023-07-03T19:18:59+05:45July 3, 2023|Categories: News|

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। "घटना जुलाई २ मा बिहानको समयमा भएको," बेलारूसी दूतावासले उल्लेख गरेको छ । दूतावासले आक्रमणकारीहरूलाई [...]

By |2023-07-03T19:17:28+05:45July 3, 2023|Categories: International, News|

श्रीलङ्कामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजे ऋण व्यवस्था

सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले [...]

By |2023-07-03T19:16:40+05:45July 3, 2023|Categories: International, News|

जलवायु परिवर्तनले भविष्यलाई ‘डरलाग्दो’ बनाएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ

जलवायु परिवर्तनले भोकमरी र पीडाको ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार चेतावनी दिनुभएको छ । भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र [...]

By |2023-07-03T17:25:22+05:45July 3, 2023|Categories: International, News|

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमणमा सात जनाको [...]

By |2023-07-03T17:24:15+05:45July 3, 2023|Categories: International, News|

www.hemantakhabar.com> टोकियोमा विस्फोट, चार जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० [...]

By |2023-07-03T14:42:15+05:45July 3, 2023|Categories: International, News|

www.hemantakhabar.com> सात सय परिवार बिजुलीबाट वञ्चित

मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा [...]

By |2023-07-03T14:33:36+05:45July 3, 2023|Categories: News|

www.hemantakhabar.com> तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा

तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् । विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक [...]

By |2023-07-03T14:32:02+05:45July 3, 2023|Categories: News|

विद्यालय कर्मचारीको अनशन जारी> www.hemantakhabar.com

सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत [...]

By |2023-07-03T14:09:52+05:45July 3, 2023|Categories: News|

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ>www.hemantakhabar.com

असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको [...]

राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल> www.hemantakhabar.com

प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ [...]

By |2023-07-03T14:06:05+05:45July 3, 2023|Categories: News|

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान> www.hemantakhabar.com

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान प्रदान गरिएको छ । ज्येष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोराछोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार’ सम्मान गरेको हो । गाउँपालिकाले चार वर्षदेखि यस्तो सम्मान प्रदान [...]

By |2023-07-03T14:04:35+05:45July 3, 2023|Categories: News|

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य> www.hemantakhabar.com

कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो [...]

By |2023-07-03T14:02:37+05:45July 3, 2023|Categories: News|

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ> www.hemantakhabar.com

बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने [...]

By |2023-07-03T14:01:39+05:45July 3, 2023|Categories: News|

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा> www.hemantakhabar.com

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम [...]

By |2023-07-03T14:00:18+05:45July 3, 2023|Categories: News|

झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन> www.hemantakhabar.com

झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् [...]

By |2023-07-03T13:59:02+05:45July 3, 2023|Categories: News|

चुरे संरक्षणमा शान्ति समाजको जोड>www.hemantakhabar.com

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यही असार १६ र १७ गते काठमाडौँमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे [...]

By |2023-07-03T13:57:38+05:45July 3, 2023|Categories: News|

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र> www.hemantakhabar.com

पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । [...]

By |2023-07-03T13:56:32+05:45July 3, 2023|Categories: News|

कर्णाली राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै> www.hemantakhabar.com

सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ । सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी [...]

By |2023-07-03T13:55:24+05:45July 3, 2023|Categories: News|

छात्रवृत्तिका लागि परीक्षा आफै लिने तयारीमा कामपा> www.hemantakhabar.com

काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन [...]

By |2023-07-03T13:53:59+05:45July 3, 2023|Categories: News|

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने> www.hemantakhabar.com

बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी [...]

By |2023-07-03T13:52:14+05:45July 3, 2023|Categories: News|

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा > www.hemantakhabar.com

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ [...]

By |2023-07-03T13:50:56+05:45July 3, 2023|Categories: News|

बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता> www.hemantakhabar.com

आगामी आम निर्वाचनमा सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले व्यक्त गर्नुभएको छ । पाकिस्तानी समाचार च्यानल जओ न्यूजका [...]

By |2023-07-03T13:49:32+05:45July 3, 2023|Categories: International, News|

सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयासमा येलेनको चीन भ्रमण> www.hemantakhabar.com

विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्नुहुनेभएको छ । अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा [...]

By |2023-07-03T12:48:26+05:45July 3, 2023|Categories: International, News|

जुम्लामा पनि देखियो लम्पी स्किन रोग> www.hemantakhabar.com

हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिनुभयो । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही [...]

By |2023-07-03T12:46:32+05:45July 3, 2023|Categories: News|

विचार : स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम> www.hemantakhabar.com

नेपालको संविधानअनुसार तोकिएको दिन अर्थात असार १० गतेभित्रै अधिकांश स्थानीय तहले आफ्नो सभासमक्ष बजेट पेश गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै तीन तहका सरकारहरुले आर्थिक वर्ष थालनी हुनुअघि वर्षभरि गरिने योजना [...]

सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री> www.hemantakhabar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राख्नुभएको छ । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित [...]

By |2023-07-03T12:41:03+05:45July 3, 2023|Categories: News|

बुटवलका दुई सुन पसलमा सिलबन्दी> www.hemantakhabar.com

रुपन्देहीको कालिदह नाका हँुदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै [...]

By |2023-07-03T12:39:18+05:45July 3, 2023|Categories: News|

सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु> www.hemantakhabar.com

सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ [...]

By |2023-07-03T12:37:12+05:45July 3, 2023|Categories: International, News|

बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो> www.hemantakhabar.com

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताउनुभएको छ । प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का [...]

शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान> www.hemantakhabar.com

शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान [...]

By |2023-07-03T10:34:30+05:45July 3, 2023|Categories: News|

भोजपुरको छाँगे झरना ओझेलमा> www.hemantakhabar.com

भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो [...]

गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’> www.hemantakhabar.com

रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान [...]

By |2023-07-03T10:19:18+05:45July 3, 2023|Categories: News|

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ> www.hemantakhabar.com

अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा [...]

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार> www.hemantakhabar.com

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा [...]

By |2023-07-03T10:15:14+05:45July 3, 2023|Categories: News|

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र> www.hemantakhabar.com

कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी [...]

By |2023-07-03T10:12:46+05:45July 3, 2023|Categories: News|

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै> www.hemantakhabar.com

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको [...]

By |2023-07-03T08:22:49+05:45July 3, 2023|Categories: News|

सामुदायिक वनमा जडीबुटी खेती> www.hemantakhabar.com

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी [...]

By |2023-07-03T08:21:44+05:45July 3, 2023|Categories: News|

जङ्गली हात्तीले कुल्चेर मृत्यु> www.hemantakhabar.com

मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा [...]

By |2023-07-03T08:20:31+05:45July 3, 2023|Categories: News|

गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै> www.hemantakhabar.com

स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष [...]

By |2023-07-03T08:19:30+05:45July 3, 2023|Categories: News|

चेपाङ समुदायलाई फलफूलका बिरुवा वितरण> www.hemantakhabar.com

चितवनको इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ । उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भू–क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको [...]

By |2023-07-03T08:17:06+05:45July 3, 2023|Categories: News|

पोखराको मासु पसललाई व्यवस्थित गरिँदै> www.hemantakhabar.com

पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो [...]

By |2023-07-03T08:15:58+05:45July 3, 2023|Categories: News|

डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग> www.hemantakhabar.com

तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नुभइ [...]

By |2023-07-03T08:14:33+05:45July 3, 2023|Categories: News|

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध> www.hemantakhabar.com

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोले एउटा ट्रक पल्टिएको छ भने [...]

By |2023-07-03T08:13:02+05:45July 3, 2023|Categories: News|

कर्मचारीको हडतालले सेवाग्राही मर्कामा> www.hemantakhabar.com

अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हडताल गरेका [...]

By |2023-07-02T14:42:43+05:45July 2, 2023|Categories: News|

चितवनमा जनस्वास्थ्य प्रयोगशाला स्थापना> www.hemantakhabar.com

स्वास्थ्य कार्यालय परिसरमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको सेवा एकाइ यहाँ स्थापना गरेको हो । यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर [...]

By |2023-07-02T14:41:13+05:45July 2, 2023|Categories: News|

नेपाललाई पहिलो सफलता> www.hemantakhabar.com

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको [...]

By |2023-07-02T14:40:06+05:45July 2, 2023|Categories: News|

पसलैपिच्छे घरेलु मदिरा> www.hemantakhabar.com

शुक्रबार मध्याह्नतिर सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा निस्क्यो । किराना पसल, मासु पसल हुँदै एउटा चिया पसलमा पुग्दा टोलीको नजर प्लाष्टिकको बोलतमा भएको घरेलु [...]

By |2023-07-02T14:38:57+05:45July 2, 2023|Categories: News|

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी> www.hemantakhabar.com

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिनुभएको हो । फोक्सोमा समस्या [...]

By |2023-07-02T14:32:22+05:45July 2, 2023|Categories: News|

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने> www.hemantakhabar.com

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले [...]

By |2023-07-02T14:30:04+05:45July 2, 2023|Categories: News|

गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु> www.hemantakhabar.comr.

भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख [...]

By |2023-07-02T14:29:07+05:45July 2, 2023|Categories: International, News|

फ्रान्समा दङ्गाकारीहरूले मेयसको घरमा कार प्रहार गरे >www.hemantakhabar.com

केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती [...]

By |2023-07-02T14:26:57+05:45July 2, 2023|Categories: International, News|

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने> www.hemantakhabar.com

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको आज अवलोकन [...]

By |2023-07-02T12:17:12+05:45July 2, 2023|Categories: News|

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक> www.hemantakhabar.com

सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् [...]

By |2023-07-02T12:16:13+05:45July 2, 2023|Categories: News|

ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण> www.hemantakhabar.com

यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो । जिल्लामै पहिलो [...]

By |2023-07-02T12:14:49+05:45July 2, 2023|Categories: News|

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल> www.hemantakhabar.com

प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक आजै [...]

By |2023-07-02T12:13:34+05:45July 2, 2023|Categories: News|

श्रीलङ्काको घरेलु ऋण अनुकूलन संसद्बाट पारित> www.hemantakhabar.com

श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गर्नु भएको थियो । श्रीलङ्का [...]

By |2023-07-02T12:12:24+05:45July 2, 2023|Categories: International, News|

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस [...]

हलेसीमा भैँसी र बाख्रा वितरण

हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको [...]

By |2023-07-02T11:03:11+05:45July 2, 2023|Categories: News|

दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बीमा

पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था [...]

Go to Top