कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

आर्मेनिया–अजरबैजान नयाँ द्वन्द्व रोकौँ’

संयुक्त राष्ट्रसङ्घका एकजना वरिष्ठ अधिकारीले आर्मेनिया र अजरबैजानबीच विवादित नागोर्नोकाराबाख क्षेत्रमा पुनः द्वन्द्व हुन नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् । आर्मेनिया र अजरबैजानले रुसको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लङ्घन [...]

By |2022-12-21T20:09:00+05:45December 21, 2022|Categories: International, News|

युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नुहुनेछ । गत फेब्रुवरीमा आफ्नो देशमा छिमेकी मुलुक रुसले [...]

By |2022-12-21T20:08:19+05:45December 21, 2022|Categories: International, News|

युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले [...]

By |2022-12-21T20:07:27+05:45December 21, 2022|Categories: International, News|

१३ रोहिंग्याको हत्यामा संलग्न गिरोह पक्राउ

म्यानमारको प्रहरीले १३ जना रोहिंग्याको हत्यामा संलग्न मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । गत डिसेम्बर ९ मा व्यापारिक केन्द्र याङ्गुन नजिकैको हलेगु शहरको एक [...]

By |2022-12-21T20:06:34+05:45December 21, 2022|Categories: International, News|

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग बुधबार भेटवार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुनेभएको छ ।साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले [...]

By |2023-05-12T06:40:00+05:45December 21, 2022|Categories: International, News|

काठमाडौ जिल्ला अदालत बाट कैदी फरार

२०७९ पौष ६ काठमाडौ । काठमाडौ जिल्ला अदालतमा लागू औषधि सम्बन्धि मुद्दामा  म्याद थप र थुनछेकको लागी पेश गर्न ल्याईएका सचिन लामा भनिएका कैदी  आज पौष ६ गते काठमाडौ जिल्ला [...]

By |2022-12-21T15:18:25+05:45December 21, 2022|Categories: News|

छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई [...]

By |2022-12-21T13:37:39+05:45December 21, 2022|Categories: News|

युक्रेनको आर्थिक स्थिरताका लागि नयाँ कार्यक्रम स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पु¥याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न [...]

By |2022-12-21T13:31:24+05:45December 21, 2022|Categories: International, News|

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य [...]

By |2022-12-21T12:33:03+05:45December 21, 2022|Categories: International, News|

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताउनुभएको छ । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो [...]

By |2022-12-21T12:32:18+05:45December 21, 2022|Categories: International, News|

जापानमा जन्मदर घट्ने क्रम जारी  

जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको [...]

By |2022-12-21T12:31:16+05:45December 21, 2022|Categories: International, News|

दुर्घटनामा महिलाको मृत्यु

हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका [...]

By |2022-12-21T10:37:56+05:45December 21, 2022|Categories: News|

अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका [...]

By |2022-12-21T10:34:27+05:45December 21, 2022|Categories: News|

महोत्तरीमा स्याल आतंक, स्यालले टोकेर छ जना घाइते भए

महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी [...]

By |2022-12-21T10:11:22+05:45December 21, 2022|Categories: News|

नवलपुरका किसान मौरीपालनतर्फ धेरै आकर्षित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ [...]

By |2022-12-21T10:05:44+05:45December 21, 2022|Categories: News|

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो । [...]

By |2022-12-21T09:10:30+05:45December 21, 2022|Categories: News|

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । [...]

By |2022-12-20T21:16:56+05:45December 20, 2022|Categories: News|

इन्डोनेसियाले सन् २०२३ मा ७०० मिलियन टन कोइला उत्पादन गर्ने

सन् २०२३ मा इन्डोनेसियाले घरेलु आपूर्ति र निर्यातको माग पूरा गर्न आफ्नो कोइला उत्पादन ६९ करोड ४० लाख टन पु¥याउने लक्ष्य राखेको देशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मङ्गलबार घोषणा [...]

By |2022-12-20T21:14:31+05:45December 20, 2022|Categories: International, News|

आज सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि

७९ पौष ५ काठमाडौ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर [...]

By |2022-12-20T21:12:42+05:45December 20, 2022|Categories: Stock market|

राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति’

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति नै हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आज यहाँ आयोजित वार्षिक साधारण सभामा उहाँले ‘नेपालको [...]

By |2022-12-20T21:04:55+05:45December 20, 2022|Categories: News|

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको [...]

By |2022-12-20T21:02:14+05:45December 20, 2022|Categories: News|

सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ । मुलुकी अपराध [...]

By |2022-12-20T21:01:23+05:45December 20, 2022|Categories: News|

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय [...]

By |2022-12-20T21:00:36+05:45December 20, 2022|Categories: News|

दुर्वयवहार आरोप लागेका माओवादी नेता निलम्बित

पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका [...]

By |2022-12-20T20:59:50+05:45December 20, 2022|Categories: News|

संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक वर्ष अघि [...]

By |2022-12-20T20:56:17+05:45December 20, 2022|Categories: News|

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए [...]

By |2022-12-20T20:55:19+05:45December 20, 2022|Categories: News|

सोलुमा आगलागी हुँदा पाँच घर जल्यो

सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी [...]

By |2022-12-20T20:54:31+05:45December 20, 2022|Categories: News|

बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा रु पाँच करोड क्षति

केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी [...]

By |2022-12-20T20:53:38+05:45December 20, 2022|Categories: News|

इजरायली सेनाको बेसबाट हतियार चोरी

इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार जनाएको छ । अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा [...]

By |2022-12-20T20:50:56+05:45December 20, 2022|Categories: International, News|

श्रीलङ्काले आयात प्रतिबन्ध हटायो

श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका [...]

By |2022-12-20T20:50:11+05:45December 20, 2022|Categories: International, News|

प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । । कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री [...]

By |2022-12-20T20:49:27+05:45December 20, 2022|Categories: International, News|

नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् । नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले [...]

By |2022-12-20T20:48:33+05:45December 20, 2022|Categories: International, News|

मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो

चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी हो आईट सेङले स्वागत [...]

By |2022-12-20T20:47:43+05:45December 20, 2022|Categories: International, News|

जापानविरुद्ध सैन्य कदम चाल्ने चेतावनी

७९ पौष ५ काठमाडौ, नेपाल। उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको [...]

By |2022-12-20T18:23:27+05:45December 20, 2022|Categories: International, News|

मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो

चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी हो आईट सेङले स्वागत [...]

By |2022-12-20T18:03:56+05:45December 20, 2022|Categories: International, News|

फिजीमा गठबन्धन सरकार गठन हुँदै

फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो । आगामी चार [...]

By |2022-12-20T18:03:05+05:45December 20, 2022|Categories: International, News|

मलेसिया बाढी : छपन्न हजार बढी विस्थापित

मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका [...]

By |2022-12-20T18:02:24+05:45December 20, 2022|Categories: International, News|

ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको [...]

By |2022-12-20T15:51:55+05:45December 20, 2022|Categories: International, News|

वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था

वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्का सरकारले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ । अध्यागमन [...]

By |2022-12-20T15:50:59+05:45December 20, 2022|Categories: International, News|

हैजाबाट ५१ जनाको मृत्यु

नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् । उनीहरुका अनुसार नाइजेरियामा [...]

By |2022-12-20T15:49:17+05:45December 20, 2022|Categories: International, News|

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी [...]

By |2022-12-20T11:41:16+05:45December 20, 2022|Categories: International, News|

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो [...]

By |2022-12-20T11:03:02+05:45December 20, 2022|Categories: News|

आफ्नै घरमा आगो लगाउँदा

सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका [...]

By |2022-12-20T11:02:17+05:45December 20, 2022|Categories: News|

पूर्वमन्त्री आलेलाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा [...]

By |2022-12-20T11:01:29+05:45December 20, 2022|Categories: News|

लागू औषधमा कसुर ठहर

बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै [...]

By |2022-12-20T11:00:42+05:45December 20, 2022|Categories: News|

दम्पतीको शव फेला

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन [...]

By |2022-12-20T09:31:09+05:45December 20, 2022|Categories: News|

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय [...]

By |2022-12-20T09:30:22+05:45December 20, 2022|Categories: News|

गुठी ऐन तर्जुमा गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय [...]

By |2022-12-20T09:28:18+05:45December 20, 2022|Categories: News|

वडामै योजना सम्झौता : समय र खर्चको बचत

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र [...]

By |2022-12-20T09:27:33+05:45December 20, 2022|Categories: News|

सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन

विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले [...]

By |2022-12-20T09:24:45+05:45December 20, 2022|Categories: News|

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक [...]

By |2022-12-20T09:23:55+05:45December 20, 2022|Categories: News|

व्यावहारिक शिक्षा अन्तरगत विद्यालयमै च्याउखेती गरेर नमुना पर्दशन

उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्पmका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको [...]

By |2022-12-20T09:16:07+05:45December 20, 2022|Categories: News|

मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य [...]

By |2022-12-20T09:12:10+05:45December 20, 2022|Categories: News|

अवैध संरचना हटाउँदै चन्द्रकोट

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । [...]

By |2022-12-20T09:11:14+05:45December 20, 2022|Categories: News|

अपाङ्गतामैत्री विपद् नीतिको आवश्यकता

विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन [...]

By |2022-12-19T20:38:23+05:45December 19, 2022|Categories: News|

चिकित्सकलाई पनि लाग्यो चुनाव, आज उम्मेदवारी दर्ता

बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी [...]

By |2022-12-19T20:37:38+05:45December 19, 2022|Categories: News|

सडक विस्तारका क्रममा खानेपानी पाइपलाइन प्रभावित

नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा १९ वटा खानेपानी उपभोक्ता [...]

By |2022-12-19T20:36:49+05:45December 19, 2022|Categories: News|

सिद्धार्थनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक

सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गुट्खा प्रकृतिका सुर्तीजन्य [...]

By |2022-12-19T20:36:08+05:45December 19, 2022|Categories: News|

मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर [...]

By |2022-12-19T20:35:02+05:45December 19, 2022|Categories: News|

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने [...]

By |2022-12-19T20:34:13+05:45December 19, 2022|Categories: News|

इन्धन खपत कम गर्न साइकल रयाली

इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको छ । छैटौँ [...]

By |2022-12-19T20:32:21+05:45December 19, 2022|Categories: News|

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति [...]

By |2022-12-19T20:31:21+05:45December 19, 2022|Categories: News|

तीन प्रहरी मारिए

गत हप्ता प्रदर्शनका क्रममा गोली हानेका एक प्रहरी अधिकारीको संदिग्ध हत्यारालाई लक्षित गरी गरिएको छापामारीमा तीन जोर्डन प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ [...]

By |2022-12-19T20:30:01+05:45December 19, 2022|Categories: International, News|

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ [...]

By |2022-12-19T19:08:40+05:45December 19, 2022|Categories: News|

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । समाजका अध्यक्ष शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो । नेपाली मौलिक गीत, [...]

By |2022-12-19T19:06:06+05:45December 19, 2022|Categories: News|

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास [...]

By |2022-12-19T19:05:13+05:45December 19, 2022|Categories: News|

पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्र्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयले [...]

By |2022-12-19T19:03:21+05:45December 19, 2022|Categories: News|

कार दुर्घटनामा ६ जनाको मृत्यु, ४ घाइते

दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । लिम्पोपो यातायात विभागले ब्यारियर [...]

By |2022-12-19T19:00:56+05:45December 19, 2022|Categories: International, News|

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बागलुङ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची [...]

By |2022-12-19T18:08:16+05:45December 19, 2022|Categories: News|

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी

समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने [...]

By |2022-12-19T18:05:02+05:45December 19, 2022|Categories: News|

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका [...]

By |2022-12-19T18:03:56+05:45December 19, 2022|Categories: News|

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् । जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी [...]

By |2022-12-19T18:03:00+05:45December 19, 2022|Categories: International, News|

तीन महिनादेखि बन्द सहकारी खुल्न थाले,तीन महिना सम्म बचतकर्ताले सहकारी बाट कति दुःख पाए ?

तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो [...]

By |2022-12-19T17:52:15+05:45December 19, 2022|Categories: News|

अष्ट्रेलियाका विदेशमन्त्री चीन भ्रमणमा जाने

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले डिसेम्बर २० देखि २१ सम्म चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । चिनियाँ [...]

By |2022-12-19T17:26:05+05:45December 19, 2022|Categories: International, News|

ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग मस्कद्वारा रायका लागि सर्वेक्षण

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पोस्टमा सोध्नुभएको छ, [...]

By |2022-12-19T17:25:20+05:45December 19, 2022|Categories: International, News|

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताउनुभएको छ । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान [...]

By |2022-12-19T17:24:12+05:45December 19, 2022|Categories: International, News|

कतारमा सम्पन्न विश्वकप पुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड, अर्जेन्टिनालाई प्रथम उपाधि

कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको [...]

By |2022-12-19T17:23:14+05:45December 19, 2022|Categories: International, News|

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा [...]

By |2022-12-19T17:21:54+05:45December 19, 2022|Categories: International, News|

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ ।उहाँले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो । [...]

By |2022-12-19T17:21:10+05:45December 19, 2022|Categories: International, News|

स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रका लागि [...]

By |2022-12-19T15:27:35+05:45December 19, 2022|Categories: News|
Go to Top