कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो । यही [...]

By |2023-01-07T14:40:30+05:45January 7, 2023|Categories: News|

विपी र मदनभण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो । निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा [...]

By |2023-01-07T14:39:27+05:45January 7, 2023|Categories: News|

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे

कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा [...]

By |2023-01-07T14:37:21+05:45January 7, 2023|Categories: News|

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी [...]

By |2023-01-07T14:36:10+05:45January 7, 2023|Categories: News|

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि [...]

By |2023-01-07T14:35:27+05:45January 7, 2023|Categories: News|

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा [...]

By |2023-01-07T14:34:45+05:45January 7, 2023|Categories: News|

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड [...]

By |2023-01-07T14:34:10+05:45January 7, 2023|Categories: News|

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न [...]

By |2023-01-07T14:33:30+05:45January 7, 2023|Categories: News|

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त हुनुभएको छ [...]

By |2023-01-07T14:32:43+05:45January 7, 2023|Categories: News|

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा [...]

By |2023-01-07T14:31:15+05:45January 7, 2023|Categories: News|

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको [...]

By |2023-01-07T14:30:31+05:45January 7, 2023|Categories: News|

सङ्घीय शिक्षा ऐन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन [...]

By |2023-01-07T14:29:59+05:45January 7, 2023|Categories: News|

कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन

भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब [...]

By |2023-01-07T14:29:19+05:45January 7, 2023|Categories: News|

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो । डेमोस्ट्रेसन [...]

By |2023-01-07T14:28:30+05:45January 7, 2023|Categories: News|

सहकारीमा महिलाको सक्रियता बढ्दै

धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले [...]

By |2023-01-07T14:27:53+05:45January 7, 2023|Categories: News|

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित [...]

By |2023-01-07T14:26:42+05:45January 7, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति ९रासस०को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ [...]

By |2023-01-07T14:26:06+05:45January 7, 2023|Categories: News|

दमकमा जग्गाको कित्ताकाट खुल्यो

झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० [...]

By |2023-01-07T14:25:29+05:45January 7, 2023|Categories: News|

दाङमा माघीको रौनक बढ्यो

थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त [...]

By |2023-01-07T14:24:46+05:45January 7, 2023|Categories: News|

इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने [...]

By |2023-01-07T14:24:04+05:45January 7, 2023|Categories: News|

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला [...]

By |2023-01-07T14:23:19+05:45January 7, 2023|Categories: News|

आजदेखि चरा गणना सुरु

नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन [...]

By |2023-01-07T14:22:36+05:45January 7, 2023|Categories: News|

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी [...]

By |2023-01-07T14:21:52+05:45January 7, 2023|Categories: News|

आहा राराको उपाधि भीडन्त आज

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो [...]

By |2023-01-07T14:21:09+05:45January 7, 2023|Categories: News|

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने [...]

By |2023-01-07T14:20:31+05:45January 7, 2023|Categories: News|

किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ तर यसको अभ्यास सही [...]

By |2023-01-07T14:19:59+05:45January 7, 2023|Categories: News|

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल [...]

By |2023-01-07T14:18:47+05:45January 7, 2023|Categories: News|

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी [...]

By |2023-01-07T09:17:30+05:45January 7, 2023|Categories: News|

अर्थोपेडिक अस्पतालमा डा भण्डारी

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त हुनुभएको छ । हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही [...]

By |2023-01-07T09:11:59+05:45January 7, 2023|Categories: News|

मुड्केचुलाद्वारा स्थानीय पाठ्यक्रम बनाउन सुरु

मुड्केचुला गाउँपलिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने कामको सुरु गरेको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने गाउँपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका [...]

By |2023-01-07T09:11:23+05:45January 7, 2023|Categories: News|

ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुर र बेलकोटगढीको सहयोग

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान सञ्चालनको लागि यहाँको दुईवटा नगरपालिकाले रु १६ लाख सहयोग गरेका छन् । जिल्लाको बेलकोटगढी नगरपालिकाले शुक्रबार रु पाँच लाखको चेक [...]

By |2023-01-07T09:10:42+05:45January 7, 2023|Categories: News|

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागतअनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । [...]

By |2023-01-07T09:10:08+05:45January 7, 2023|Categories: News|

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको [...]

By |2023-01-07T09:09:25+05:45January 7, 2023|Categories: News|

भेडापालन छोडेर जनसेवामा

आजभोलि दिनहुँजसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छातेटोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिनुहुन्छ । उहाँ गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र [...]

By |2023-01-07T09:08:48+05:45January 7, 2023|Categories: News|

भूमिहीन भन्छन्: निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा [...]

By |2023-01-07T09:08:08+05:45January 7, 2023|Categories: News|

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा [...]

By |2023-01-07T09:07:11+05:45January 7, 2023|Categories: News|

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको [...]

By |2023-01-07T09:06:35+05:45January 7, 2023|Categories: News|

दार्चुलामा लोप हुनथाले भैँसी

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा [...]

By |2023-01-06T20:33:06+05:45January 6, 2023|Categories: News|

अनुदानले २० हेक्टर क्षेत्रफल सिञ्चित

सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ [...]

By |2023-01-06T20:31:03+05:45January 6, 2023|Categories: News|

अस्थायी पुलबाट डोल्पा जान अबरोध

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ । यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा [...]

By |2023-01-06T20:30:24+05:45January 6, 2023|Categories: News|

लगत सङ्कलन अघि बढाउन स्थानीय तहलाई भूमि आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ । आयोगका उपाध्यक्ष [...]

By |2023-01-06T20:29:32+05:45January 6, 2023|Categories: News|

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री

नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा [...]

By |2023-01-06T20:28:55+05:45January 6, 2023|Categories: News|

क्रिकेट मैदान निर्माण अलपत्र

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम [...]

By |2023-01-06T20:28:13+05:45January 6, 2023|Categories: News|

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत [...]

By |2023-01-06T20:27:05+05:45January 6, 2023|Categories: News|

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो [...]

By |2023-01-06T20:26:28+05:45January 6, 2023|Categories: News|

पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ । काउन्सिलमा नयाँ [...]

By |2023-01-06T20:25:39+05:45January 6, 2023|Categories: News|

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले [...]

By |2023-01-06T20:24:49+05:45January 6, 2023|Categories: News|

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि [...]

By |2023-01-06T20:24:12+05:45January 6, 2023|Categories: News|

सुशासनका लागि संसदीय समिति र सञ्चार क्षेत्र मिलेर काम गर्नुपर्छ’

राष्ट्रियसभाका सदस्यले मुलुुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । दीगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित ‘सुशासन प्रवद्र्धनमा सांसद [...]

By |2023-01-06T20:22:55+05:45January 6, 2023|Categories: News|

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, भोलि सार्वजनिक

सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएको हो । कार्यक्रमको मस्यौदा [...]

By |2023-01-06T20:22:20+05:45January 6, 2023|Categories: News|

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति [...]

By |2023-01-06T20:21:48+05:45January 6, 2023|Categories: News|

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो [...]

By |2023-01-06T20:21:07+05:45January 6, 2023|Categories: News|

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान [...]

By |2023-01-06T20:20:30+05:45January 6, 2023|Categories: News|

सहकारीलाई उत्पादनमुखी बनाउनसके देशले प्रतिफल पाउँछ: प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताउनुभएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको [...]

By |2023-01-06T20:19:49+05:45January 6, 2023|Categories: News|

दुई दिनदेखि हराएका चार किशोरी भेटिए

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला [...]

By |2023-01-06T20:18:55+05:45January 6, 2023|Categories: News|

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक–चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात मिला पुन्ही मनाइएको छ । चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका [...]

By |2023-01-06T20:18:21+05:45January 6, 2023|Categories: News|

पूर्णखोप पालिका घोषणा गर्ने महानगरको तयारी

विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्णखोप [...]

By |2023-01-06T20:17:44+05:45January 6, 2023|Categories: News|

राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य

पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले राजदूत सुनुवाई प्रक्रियामा सुधार [...]

By |2023-01-06T20:17:08+05:45January 6, 2023|Categories: News|

सेवाग्राहीलाई ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारबाट सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको [...]

By |2023-01-06T20:16:31+05:45January 6, 2023|Categories: News|

स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट’

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै [...]

By |2023-01-06T20:15:53+05:45January 6, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बेलौरी नगरपालिका–७ का ज्येष्ठ नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु [...]

By |2023-01-06T20:15:22+05:45January 6, 2023|Categories: News|

समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गर्नुभएको छ । नेकपा माओवादी समाजवादीले आज काठमाडौँमा आयोजना गरेको [...]

By |2023-01-06T20:14:53+05:45January 6, 2023|Categories: News|

कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । हरहर [...]

By |2023-01-06T20:14:18+05:45January 6, 2023|Categories: News|

स्वस्थानी व्रतकथा सुरु

वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना [...]

By |2023-01-06T20:13:38+05:45January 6, 2023|Categories: News|

अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग

तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि आविष्कार केन्द्र स्थापना गर्ने [...]

By |2023-01-06T20:12:57+05:45January 6, 2023|Categories: News|

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले [...]

By |2023-01-06T20:12:25+05:45January 6, 2023|Categories: News|

सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने

चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले [...]

By |2023-01-06T20:10:50+05:45January 6, 2023|Categories: International|

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ [...]

By |2023-01-06T20:10:14+05:45January 6, 2023|Categories: International|

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । हेरोइन [...]

By |2023-01-06T20:09:35+05:45January 6, 2023|Categories: International|

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी राष्ट्रसङ्घ

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ । म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको [...]

By |2023-01-06T20:08:50+05:45January 6, 2023|Categories: International|

उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु

उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा [...]

By |2023-01-06T20:06:58+05:45January 6, 2023|Categories: International|

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले [...]

By |2023-01-06T20:06:28+05:45January 6, 2023|Categories: International|

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि.

श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर [...]

By |2023-01-06T20:05:57+05:45January 6, 2023|Categories: International|

दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको गुनासो

राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्याग्नुभएका बेलाइतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गर्नुभएको छ । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गर्नुभएको हो [...]

By |2023-01-06T20:05:24+05:45January 6, 2023|Categories: International|

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने [...]

By |2023-01-06T20:04:56+05:45January 6, 2023|Categories: International|

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि [...]

By |2023-01-06T20:04:24+05:45January 6, 2023|Categories: International|

इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताउनुभएको छ । साथै उहाँले कानुनी कारबाही पनि जारी राख्ने बताउनुभएको छ । [...]

By |2023-01-06T20:03:55+05:45January 6, 2023|Categories: International|

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ [...]

By |2023-01-06T17:21:19+05:45January 6, 2023|Categories: News|

भुक्तानी सेवा दिने कम्पनीको अनुमतिपत्रसम्बन्धी व्यवस्था संशोधन

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन [...]

By |2023-01-06T17:20:24+05:45January 6, 2023|Categories: News|

भक्तपुरमा माधव नारायण मेला सुरु, दैनिक कथा वाचन गरिने

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्ने । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल [...]

By |2023-01-06T17:19:33+05:45January 6, 2023|Categories: News|
Go to Top