कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझैँ सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग [...]

By |2023-01-14T17:16:25+05:45January 14, 2023|Categories: News|

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । रुस–युक्रेन वार्ताको वातावरण [...]

By |2023-01-14T16:17:10+05:45January 14, 2023|Categories: International|

टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा

अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको [...]

By |2023-01-14T16:16:15+05:45January 14, 2023|Categories: International|

आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु

अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक [...]

By |2023-01-14T16:15:28+05:45January 14, 2023|Categories: International|

श्रीलङ्काका ४६ अवैध आप्रवासी पक्राउ

अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी [...]

By |2023-01-14T16:14:46+05:45January 14, 2023|Categories: International|

जासुसीको आरोप लागेका पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड

इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि [...]

By |2023-01-14T16:14:01+05:45January 14, 2023|Categories: International|

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने

एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका [...]

By |2023-01-14T16:12:21+05:45January 14, 2023|Categories: International|

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो [...]

By |2023-01-14T16:07:32+05:45January 14, 2023|Categories: International|

उपयोगी बन्न सकेनन् पर्वतका शीत भण्डार

पर्वतका विभिन्न ठाउँमा निर्माण गरिएका शीत भण्डार कृषकका लागि उपयोगी बन्न सकेका छैनन् । राज्यको विभिन्न तहबाट लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका शीत भण्डार हाल प्रयोगबिहीन अवस्थामा छन् । भौतिक [...]

By |2023-01-14T16:06:10+05:45January 14, 2023|Categories: News|

सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका

अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन [...]

By |2023-01-14T16:04:54+05:45January 14, 2023|Categories: News|

सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची

सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश [...]

By |2023-01-14T16:00:58+05:45January 14, 2023|Categories: News|

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा [...]

By |2023-01-14T16:00:18+05:45January 14, 2023|Categories: News|

पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने

पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण [...]

By |2023-01-14T15:59:32+05:45January 14, 2023|Categories: News|

कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक [...]

By |2023-01-14T15:58:43+05:45January 14, 2023|Categories: News|

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि [...]

By |2023-01-14T12:10:25+05:45January 14, 2023|Categories: News|

इरान लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न तयार

भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । "हामी आधिकारिक [...]

By |2023-01-14T11:36:19+05:45January 14, 2023|Categories: International|

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि [...]

By |2023-01-14T11:25:43+05:45January 14, 2023|Categories: News|

मौसम आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका [...]

By |2023-01-14T11:22:10+05:45January 14, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको [...]

By |2023-01-14T11:21:10+05:45January 14, 2023|Categories: News|

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ [...]

By |2023-01-14T11:20:28+05:45January 14, 2023|Categories: News|

प्रदेश १ को उपसभामुख निर्वाचन आज

प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद [...]

By |2023-01-14T11:19:21+05:45January 14, 2023|Categories: News|

मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका [...]

By |2023-01-14T11:18:36+05:45January 14, 2023|Categories: News|

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको [...]

By |2023-01-14T09:43:30+05:45January 14, 2023|Categories: News|

आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति

गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले [...]

By |2023-01-14T09:42:15+05:45January 14, 2023|Categories: News|

रामपुर नगरपालिकाले राख्यो नागरिक बडापत्र

रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ । नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका [...]

By |2023-01-14T09:14:00+05:45January 14, 2023|Categories: News|

गण्डकीमा आज सभामुखको निर्वाचन

गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि [...]

By |2023-01-14T09:11:49+05:45January 14, 2023|Categories: News|

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स [...]

By |2023-01-14T09:11:01+05:45January 14, 2023|Categories: News|

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र [...]

By |2023-01-14T09:09:10+05:45January 14, 2023|Categories: News|

त्रिशूली अस्पताल उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को [...]

By |2023-01-14T09:08:09+05:45January 14, 2023|Categories: News|

कार्यरथी सम्मेलन सम्पन्न

नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान [...]

By |2023-01-14T09:06:52+05:45January 14, 2023|Categories: News|

बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर [...]

By |2023-01-14T07:32:37+05:45January 14, 2023|Categories: News|

अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना

कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग हुनुभयो । डेढ दशक भारतमा मजदुरी गर्दै आउनुभएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन [...]

By |2023-01-14T07:31:51+05:45January 14, 2023|Categories: News|

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा [...]

By |2023-01-14T07:31:09+05:45January 14, 2023|Categories: News|

अलैँचीबारे अन्तक्र्रिया गर्दै महासंघ

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही [...]

By |2023-01-14T07:29:21+05:45January 14, 2023|Categories: News|

खडेरी पीडित सोमालीलाई विश्व ब्याङ्कको पाँच करोड डलर अनुदान

विश्व ब्याङ्कले खडेरीबाट अन्नको जोहो गर्न नपाएका झण्डै असी लाख सोमालीलाई अन्तर्राष्ट्रिय विकास सङ्घ ९आइडीए० मार्फत पाँच करोड अमेरिकी डलर अनुदानस्वरुप उपलव्ध गराउने भएको छ । सोमालियाका लागि ब्याङ्कका देशीय [...]

By |2023-01-13T18:17:58+05:45January 13, 2023|Categories: International|

पाँच महिनामा रु ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच [...]

By |2023-01-13T17:37:34+05:45January 13, 2023|Categories: News|

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी [...]

By |2023-01-13T17:33:40+05:45January 13, 2023|Categories: News|

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश [...]

By |2023-01-13T17:33:05+05:45January 13, 2023|Categories: News|

अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो: राष्ट्रसङ्घ

अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो [...]

By |2023-01-13T17:30:52+05:45January 13, 2023|Categories: International|

महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले [...]

By |2023-01-13T16:26:05+05:45January 13, 2023|Categories: International|

पाकिस्तान र युएईबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स ९युएई० का उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँगको भेटमा सबै तहमा विद्यमान द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री [...]

By |2023-01-13T16:24:30+05:45January 13, 2023|Categories: International|

अमेरिकाद्वारा काबुल आतङ्कवादी हमलाको निन्दा

संयुक्त राज्य अमेरिकाले बिहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । सो हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट - खोरासान प्रान्तले जिम्मा लिएको छ । "हामी [...]

By |2023-01-13T16:23:12+05:45January 13, 2023|Categories: International|

सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

सशस्त्र समूहले कङ्गोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ ।कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र [...]

By |2023-01-13T16:22:34+05:45January 13, 2023|Categories: International|

रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै दुई देशका बहुपक्षीय एवं [...]

By |2023-01-13T16:21:52+05:45January 13, 2023|Categories: International|

कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई [...]

By |2023-01-13T16:20:57+05:45January 13, 2023|Categories: International|

बङ्गलादेशी प्रधानमन्त्री मधुमेह विरुद्धको विश्वदूत उपाधि द्वारा सम्मानित

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाली बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ । परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार [...]

By |2023-01-13T16:20:19+05:45January 13, 2023|Categories: International|

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा [...]

By |2023-01-13T16:18:57+05:45January 13, 2023|Categories: News|

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको [...]

By |2023-01-13T16:18:17+05:45January 13, 2023|Categories: News|

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त [...]

By |2023-01-13T16:17:38+05:45January 13, 2023|Categories: News|

समितिको समय थपियो

खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । राष्ट्रियसभाको गत जेठ [...]

By |2023-01-13T16:16:11+05:45January 13, 2023|Categories: News|

बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकद्वारा शपथ

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ [...]

By |2023-01-13T15:47:57+05:45January 13, 2023|Categories: News|

गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त [...]

By |2023-01-13T15:46:51+05:45January 13, 2023|Categories: News|

मधेस प्रदेश: मुख्यमन्त्री यादवसँगै चार मन्त्रीद्वारा शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ [...]

By |2023-01-13T15:45:30+05:45January 13, 2023|Categories: News|

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला [...]

By |2023-01-13T15:43:54+05:45January 13, 2023|Categories: News|

बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित

बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत [...]

By |2023-01-13T15:43:12+05:45January 13, 2023|Categories: News|

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज [...]

By |2023-01-13T15:40:39+05:45January 13, 2023|Categories: News|

पशुपन्छी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै [...]

By |2023-01-13T15:39:34+05:45January 13, 2023|Categories: News|

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय [...]

By |2023-01-13T15:38:12+05:45January 13, 2023|Categories: News|

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको [...]

By |2023-01-13T15:37:11+05:45January 13, 2023|Categories: News|

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा [...]

By |2023-01-13T15:36:22+05:45January 13, 2023|Categories: News|

वैदिक अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय र महर्षि वैदिक फाउन्डेसनले सहकार्य गर्ने

काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनबीच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, शैक्षिक कार्यक्रम सञ्चालन तथा विज्ञ÷विशेषज्ञ आदानप्रदानका लागि सहकार्य हुने भएको छ । सम्झौताअनुसार सनातन वैदिक दर्शन, सभ्यता संस्कृतिको [...]

By |2023-01-13T14:54:40+05:45January 13, 2023|Categories: News|

नुवाकोटका सबै क्रसर अवैध

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र [...]

By |2023-01-13T14:53:12+05:45January 13, 2023|Categories: News|

मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ । आज बिहान भएको निर्वाचनमा उहाँले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्नुभएको थियो । सहमतिका लागि अधिकतम [...]

By |2023-01-13T14:52:18+05:45January 13, 2023|Categories: News|

टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको [...]

By |2023-01-13T14:51:23+05:45January 13, 2023|Categories: News|

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी [...]

By |2023-01-13T14:50:35+05:45January 13, 2023|Categories: News|

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका [...]

By |2023-01-13T14:49:49+05:45January 13, 2023|Categories: News|

आलेखः बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार [...]

By |2023-01-13T14:48:35+05:45January 13, 2023|Categories: News|

क्रीकेट खेलाडी सन्दीप लामिछाने थुनामुक्त

बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० [...]

By |2023-01-13T14:42:12+05:45January 13, 2023|Categories: News|

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई [...]

By |2023-01-13T14:40:15+05:45January 13, 2023|Categories: News|

महाकाली लोकमार्ग ः बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि [...]

By |2023-01-13T14:39:33+05:45January 13, 2023|Categories: News|

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो [...]

By |2023-01-13T14:38:24+05:45January 13, 2023|Categories: News|

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी [...]

By |2023-01-13T14:37:24+05:45January 13, 2023|Categories: News|

देवघाट मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गरिने

माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले [...]

By |2023-01-13T14:36:32+05:45January 13, 2023|Categories: News|

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् [...]

By |2023-01-13T14:35:21+05:45January 13, 2023|Categories: News|

तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र [...]

By |2023-01-13T09:51:27+05:45January 13, 2023|Categories: News|

दुर्घटनामा एकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ [...]

By |2023-01-13T09:50:43+05:45January 13, 2023|Categories: News|

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । [...]

By |2023-01-13T09:17:54+05:45January 13, 2023|Categories: News|

मकवानपुर स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका [...]

By |2023-01-13T09:16:55+05:45January 13, 2023|Categories: News|

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु [...]

By |2023-01-13T09:16:08+05:45January 13, 2023|Categories: News|
Go to Top