कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह

होटल सङ्घ पोखरा नेपालले काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग नेपाललाई पनि गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई आग्रह पत्र [...]

By |2023-02-04T20:33:23+05:45February 4, 2023|Categories: News|

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन् : मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताउनुभएको छ । उहाँले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, [...]

By |2023-02-04T20:32:16+05:45February 4, 2023|Categories: News|

नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन

रतन भण्डारीले लेखेको ‘नेपालको पहिलो महिलामन्त्री द्धारिकादेवी ठकुरानी’ पुस्तक विमोचन गरिएको छ । नेपालको पहिलो महिला मन्त्रीबारे लेखिएको उक्त पुस्तकको नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल र कांग्रेस नेता रमेश [...]

By |2023-02-04T20:31:29+05:45February 4, 2023|Categories: News|

सङ्गीत क्षेत्रको स्रोतकेन्द्र ‘नेपाल सङ्गीत विद्यालय’

त्रिभुवन विश्वविद्यालय सङ्गीत विभाग प्रमुख डा ध्रुर्वेशचन्द्र रेग्मीले नेपाली सङ्गीत विद्यालय सङ्गीत क्षेत्रको स्रोत केन्द्र बनेको बताउनुभयो । नेपालकै पहिलो विद्यालयबाट धेरै सङ्गीत क्षेत्रमा आबद्ध रहनुभएकाहरूको मार्गदर्शनसमेत भएको उहाँले उल्लेख [...]

By |2023-02-04T20:30:56+05:45February 4, 2023|Categories: Opinion and Analysis|

ठेकेदार लाई जहिले पनि छुटै छुट: डोटीमा सडक भत्काएर ठेकेदार बेपत्ता

डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि [...]

By |2023-02-04T20:30:11+05:45February 4, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त

जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त [...]

By |2023-02-04T17:17:23+05:45February 4, 2023|Categories: International, News|

श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ [...]

By |2023-02-04T17:14:41+05:45February 4, 2023|Categories: International, News|

कफी महोत्सव हुँदै

भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिँदै छ । आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ । द बुआनमा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा [...]

By |2023-02-04T17:13:48+05:45February 4, 2023|Categories: International, News|

चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई [...]

By |2023-02-04T17:13:05+05:45February 4, 2023|Categories: International, News|

दौडमा सात हजार धावक

करिब सात हजार धावकहरूले मृत सागर (डेड सी म्याराथन) दौडमा भाग लिएका छन्। पृथ्वीको सबैभन्दा तल्लो स्थानको दक्षिणपूर्वी इजरायलको नुन तालको दक्षिणी किनारस्थित सागरमा सो प्रतिस्पर्धा भएको हो । पूर्ण [...]

By |2023-02-04T17:12:22+05:45February 4, 2023|Categories: International, News|

प्रधानमन्त्री र विद्रोही नेता बीच भेटघाट

प्रधानमन्त्री अबिय अहमदले शुक्रबार विद्रोही टिग्रे पिपल्स लिबेरेसन फ्रन्टका नेताहरूसँग भेटघाट गर्नु भएको छ । सरकार र विद्रोही समूह बीच भएको युद्धविरामको तीन महिनापछि पहिलोपटक शुक्रबार भेटवार्ता भएको हो । [...]

By |2023-02-04T17:16:43+05:45February 4, 2023|Categories: International, News|

मार्च १० देखि १४ सम्म भियतनाममा कफी महोत्सव हुँदै

भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ । द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा [...]

By |2023-02-04T17:11:06+05:45February 4, 2023|Categories: International, News|

पाँचबुँदे शान्ति योजना पालना गर्न म्यान्मालाई आग्रह

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का मन्त्रीहरूले म्यान्मालाई पाँचबुँदे शान्ति योजना पालना गर्न आग्रह गरेका छन् । इण्डोनेसियामा शनिबार भएको दुईदिने वार्ताको अन्त्यमा उनीहरूले म्यान्माको राजनीतिक सङ्कट अन्त्य गर्न दुई वर्षअघि [...]

By |2023-02-04T17:10:35+05:45February 4, 2023|Categories: International, News|

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ । सरकारी [...]

By |2023-02-04T17:08:24+05:45February 4, 2023|Categories: News|

विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण [...]

By |2023-02-04T17:06:48+05:45February 4, 2023|Categories: News|

अवैध संरचना हटाउँदै नगरपालिका

नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । [...]

By |2023-02-04T17:05:04+05:45February 4, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई गाउँमै सुरक्षाभत्ता

केही समय अगाडिसम्म निसीखोला गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले बैंकमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने बाध्यता थियो । तर अहिले गाउँपालिकाले उनीहरुका लागि वडामै पुगेर भत्ता वितरण गर्न [...]

By |2023-02-04T17:04:12+05:45February 4, 2023|Categories: News|

६५९ पर्यटक भित्रिए

पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै [...]

By |2023-02-04T17:03:31+05:45February 4, 2023|Categories: News|

वनजङ्गल मासिँदा पानीका मुहान सुक्दै

दार्चुलाको अधिकांस ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा [...]

By |2023-02-04T17:02:43+05:45February 4, 2023|Categories: News|

सबै वडामा सेवा विस्तार गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, [...]

By |2023-02-04T17:02:06+05:45February 4, 2023|Categories: News|

५९ जनाले गरे रक्तदान

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ [...]

By |2023-02-04T17:01:20+05:45February 4, 2023|Categories: News|

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताउनुभएको छ । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री [...]

By |2023-02-04T17:00:38+05:45February 4, 2023|Categories: News|

हाम्रो सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताउनुभएको छ । पार्टीेको पाँचाँै केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले [...]

By |2023-02-04T17:00:01+05:45February 4, 2023|Categories: News|

विद्युतीय चुलोसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार

परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवद्र्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सिसिए)को [...]

By |2023-02-04T16:46:13+05:45February 4, 2023|Categories: News|

ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नग्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख [...]

By |2023-02-04T13:43:36+05:45February 4, 2023|Categories: International, News|

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका [...]

By |2023-02-04T13:43:00+05:45February 4, 2023|Categories: News|

५८८ जना बन्दी रिहा

श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार [...]

By |2023-02-04T13:42:19+05:45February 4, 2023|Categories: International, News|

चीनको धार्मिक नीति बारे अमेरिकी विदेशमन्त्रीको टिप्पणीको चीनद्वारा अलोचना

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय [...]

By |2023-02-04T13:41:37+05:45February 4, 2023|Categories: International, News|

इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने

अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल [...]

By |2023-02-04T13:40:28+05:45February 4, 2023|Categories: News|

आइएफआरसीका महासचिव चापागाईँ नेपालमा

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले [...]

By |2023-02-04T13:39:43+05:45February 4, 2023|Categories: News|

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा–११ का बासिन्दा मङ्सिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् [...]

By |2023-02-04T13:38:20+05:45February 4, 2023|Categories: News|

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री [...]

By |2023-02-04T13:37:16+05:45February 4, 2023|Categories: News|

परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : कांग्रेस

सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका [...]

By |2023-02-04T13:36:12+05:45February 4, 2023|Categories: News|

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत [...]

By |2023-02-04T13:35:28+05:45February 4, 2023|Categories: News|

स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताउनुभएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले स्थानीय [...]

By |2023-02-04T13:34:52+05:45February 4, 2023|Categories: News|

फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद

जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख [...]

By |2023-02-04T12:17:01+05:45February 4, 2023|Categories: International, News|

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]

By |2023-02-04T12:16:15+05:45February 4, 2023|Categories: News|

बैंकिङ कसूरका घटना बढ्दो

काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले रु एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग¥यो [...]

By |2023-02-04T12:15:25+05:45February 4, 2023|Categories: News|

गाउँगाउँमा पक्की घरको लहर

ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट । गाउँको यो [...]

By |2023-02-04T10:43:56+05:45February 4, 2023|Categories: News, Opinion and Analysis|

दक्षिण कोरियामा आयातित कारको बिक्रीमा कमी

दक्षिण कोरियाको आयातित कारको बिक्रीमा कमी आएको छ । गत महिना कोरियाली नयाँ बर्षको बिदाका कारण व्यापारमा कमी आउँदा बिक्री एकल अङ्कले घटेको कार उद्योगको तथ्याङ्कले देखाएको छ । कोरिया [...]

By |2023-02-03T22:04:30+05:45February 3, 2023|Categories: International, News|

अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो । विश्वको सबैभन्दा ठूलो [...]

By |2023-02-03T22:03:35+05:45February 3, 2023|Categories: International, News|

रूसी इन्धनको मूल्य नियन्त्रणबारे सहमति खोज्ने ईयूको प्रयास

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय [...]

By |2023-02-03T22:02:32+05:45February 3, 2023|Categories: International, News|

पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डल [...]

By |2023-02-03T22:01:48+05:45February 3, 2023|Categories: International, News|

आठ आप्रबासीको शव फेला

इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव [...]

By |2023-02-03T21:59:55+05:45February 3, 2023|Categories: International, News|

कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध

युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति [...]

By |2023-02-03T21:58:50+05:45February 3, 2023|Categories: International, News|

झडपमा पाँच व्यक्तिको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् [...]

By |2023-02-03T21:57:58+05:45February 3, 2023|Categories: International, News|

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध [...]

By |2023-02-03T21:57:06+05:45February 3, 2023|Categories: International, News|

आफूखुसी बजेट बनाउने कार्य गलत हो : मन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ [...]

By |2023-02-03T21:54:19+05:45February 3, 2023|Categories: News|

नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु?

मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताउनुभएको छ । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा [...]

By |2023-02-03T21:46:05+05:45February 3, 2023|Categories: News|

गण्डकी प्रदेश सरकार स्थापनामा प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल

गण्डकी प्रदेश सरकारको स्थापना दिवस पारेर पोखरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद््ले सरकार स्थापनाका अवसर पारेर फागुन १ [...]

By |2023-02-03T21:44:45+05:45February 3, 2023|Categories: News|

पोखरामा हुन थाल्यो खाद्य परीक्षण

साउन १ गते अघिसम्म गण्डकी प्रदेशभर बजार अनुगमनका क्रममा देखिएका त्रुटि परीक्षण गर्न काठमाडौँ र भैरहवा पु¥याउनुपर्ने बाध्यता थियो । जसले कारवाहीमा ढिला हुन्थ्यो । नतिजा ढिला आउँदा कार्यप्रगति पनि [...]

By |2023-02-03T21:43:46+05:45February 3, 2023|Categories: News|

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि [...]

By |2023-02-03T21:42:53+05:45February 3, 2023|Categories: News|

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन मलेसिया प्रतिबद्ध

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन [...]

By |2023-02-03T21:42:09+05:45February 3, 2023|Categories: News|

भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने

भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् । नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले आज यहाँ संयुक्तरूपमा [...]

By |2023-02-03T21:41:26+05:45February 3, 2023|Categories: News|

विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताउनुभएको छ । गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई [...]

By |2023-02-03T21:40:47+05:45February 3, 2023|Categories: News|

सहकारीका बचतकर्ताको रकम सुरक्षामा जोड

रुपन्देहीस्थित सहकारी संस्था सङ्कटमा पर्दै गएपछि सरकारले बचतकर्ताको रकम सुरक्षाको प्रक्रिया थाल्नुपर्नेमा सहकारी अगुवाले जोड दिएका छन् । बुटवलमा आज आयोजित सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक कार्यक्रममा लुम्बिनी [...]

By |2023-02-03T21:40:07+05:45February 3, 2023|Categories: News|

नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच [...]

By |2023-02-03T21:39:18+05:45February 3, 2023|Categories: News|

गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताउनुभएको छ । न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ [...]

By |2023-02-03T21:38:23+05:45February 3, 2023|Categories: News|

महाशिवरात्रिको तयारीलाई मूल समारोह समिति

महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीको अध्यक्षतामा बसेको [...]

By |2023-02-03T21:37:22+05:45February 3, 2023|Categories: News|

खेलकुदलाई प्राथमिकतामा राख्नुस् : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद [...]

By |2023-02-03T21:36:11+05:45February 3, 2023|Categories: News|

प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले [...]

By |2023-02-03T21:34:40+05:45February 3, 2023|Categories: News|

बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्नेछ भन्नुभयो [...]

By |2023-02-03T21:33:47+05:45February 3, 2023|Categories: News|

निगमद्वारा कर्णालीमा अनलाईन टिकट सुरु

नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ । निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट हवाई यातायात [...]

By |2023-02-03T19:50:29+05:45February 3, 2023|Categories: News|

संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको [...]

By |2023-02-03T19:49:45+05:45February 3, 2023|Categories: News|

१२ महिलाको उद्धार

वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पु¥याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको [...]

By |2023-02-03T19:48:51+05:45February 3, 2023|Categories: News|

सरकारी खर्चमा मितव्ययिताको प्रश्न

सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय ग¥यो । सङ्घीय निकायहरूमा इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत विभिन्न शीर्षकमा करिब रू साढे [...]

By |2023-02-03T19:47:58+05:45February 3, 2023|Categories: News|

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको [...]

By |2023-02-03T19:44:03+05:45February 3, 2023|Categories: News|

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद [...]

By |2023-02-03T19:42:42+05:45February 3, 2023|Categories: News|

राससकर्मी बुढाथोकी अवकास

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको फोटो सम्पादन शाखामा कार्यरत वरिष्ठ सहायक रामभगत बुढाथोकी अवकास हुनुभएको छ । ५८ वर्षीय उमेर हदका कारण उहाँ यही माघ १६ गतेदेखि अवकास हुनुभएको [...]

By |2023-02-03T19:41:37+05:45February 3, 2023|Categories: News|

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका [...]

By |2023-02-03T19:39:50+05:45February 3, 2023|Categories: News|

एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो [...]

By |2023-02-03T19:37:33+05:45February 3, 2023|Categories: News|

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने [...]

By |2023-02-03T19:35:47+05:45February 3, 2023|Categories: News|

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै

श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग [...]

By |2023-02-03T19:34:18+05:45February 3, 2023|Categories: News|

बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक [...]

By |2023-02-03T19:33:35+05:45February 3, 2023|Categories: News|

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

: अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री [...]

By |2023-02-03T16:18:12+05:45February 3, 2023|Categories: International, News|

आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् । आसामका मुख्यमन्त्री हिमन्त [...]

By |2023-02-03T16:17:22+05:45February 3, 2023|Categories: International, News|

पैतीस लाख बालबालिका विद्यालय बाहिर

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका [...]

By |2023-02-03T16:16:41+05:45February 3, 2023|Categories: International, News|

युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिले आफ्नो [...]

By |2023-02-03T16:16:04+05:45February 3, 2023|Categories: International, News|

पहिरोमा दुई जना पुरिए

पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको एक अधिकारीले जानकारी दिएका छन् । ‘पहिरोमा परी दुईजनाको मृत्यु भएको [...]

By |2023-02-03T16:15:27+05:45February 3, 2023|Categories: International, News|

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक [...]

By |2023-02-03T16:13:49+05:45February 3, 2023|Categories: News|
Go to Top