कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

कुटीकुटी वृद्धको हत्या

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०/७५ वर्षीय [...]

By |2023-02-08T21:45:58+05:45February 8, 2023|Categories: News|

हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग

सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा सरकारसँग लिखित [...]

By |2023-02-08T21:44:28+05:45February 8, 2023|Categories: News|

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका [...]

By |2023-02-08T21:42:51+05:45February 8, 2023|Categories: News|

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको [...]

By |2023-02-08T21:41:31+05:45February 8, 2023|Categories: News|

भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ । गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली [...]

By |2023-02-08T21:35:07+05:45February 8, 2023|Categories: International, News|

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुनेछ : राष्ट्रपति

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको [...]

By |2023-02-08T21:33:47+05:45February 8, 2023|Categories: International, News|

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी

टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका [...]

By |2023-02-08T21:32:30+05:45February 8, 2023|Categories: International, News|

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल [...]

By |2023-02-08T21:31:00+05:45February 8, 2023|Categories: International, News|

सिरियामाथिको एकतर्फी प्रतिबन्ध फुकुवा गर्न चीनको अमेरिकासँग आग्रह

सिरियाले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेकाले सिरियामाथिको एकतर्फी प्रतिबन्ध तत्काल फुकुवा गर्न चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार छलफलमा संयुक्त [...]

By |2023-02-08T21:29:50+05:45February 8, 2023|Categories: International, News|

अमेरिका चीन बेलुन प्रकरणः बेइजिङको कडा आपत्ति

बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो । वासिङटनस्थित [...]

By |2023-02-08T21:28:38+05:45February 8, 2023|Categories: International, News|

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय [...]

By |2023-02-08T21:26:45+05:45February 8, 2023|Categories: International, News|

उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्ब

अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाउनुभएको छ । आफ्ना स्वामी ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै [...]

By |2023-02-08T21:25:33+05:45February 8, 2023|Categories: International, News|

सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित [...]

By |2023-02-08T21:24:07+05:45February 8, 2023|Categories: International, News|

युद्ध अभ्यास विस्तार गर्न नेता किमको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो [...]

By |2023-02-08T21:22:53+05:45February 8, 2023|Categories: International, News|

टर्कीए भूकम्पः झण्डै आठ हजार जनाको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई [...]

By |2023-02-08T21:21:24+05:45February 8, 2023|Categories: International, News|

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से

मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव [...]

By |2023-02-08T19:56:06+05:45February 8, 2023|Categories: Stock market|

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड [...]

By |2023-02-08T19:55:04+05:45February 8, 2023|Categories: News|

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक: प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा [...]

By |2023-02-08T19:54:10+05:45February 8, 2023|Categories: News|

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

महोत्तरी मालपोत कार्यालयको कामकाज आज एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै [...]

By |2023-02-08T19:52:43+05:45February 8, 2023|Categories: News|

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् [...]

By |2023-02-08T19:51:28+05:45February 8, 2023|Categories: News|

क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड

सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, [...]

By |2023-02-08T19:49:17+05:45February 8, 2023|Categories: News|

कहिले सञ्चालन होला बागबजारको तरकारी सङ्कलन केन्द्र ?

रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म [...]

By |2023-02-08T18:40:36+05:45February 8, 2023|Categories: News|

अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नगरपालिका

आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका [...]

By |2023-02-08T18:33:11+05:45February 8, 2023|Categories: News|

अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

२०७९ माघ २५ काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उहाँहरुका बीचमा नेपाल–अमेरिका बीचको [...]

By |2023-02-08T17:59:47+05:45February 8, 2023|Categories: News|

सडक सञ्जालसँग जोडियो बाँफिकोट

बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ । “घर आँगनबाटै [...]

By |2023-02-08T10:08:15+05:45February 8, 2023|Categories: News|

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र [...]

By |2023-02-08T10:07:00+05:45February 8, 2023|Categories: News|

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० [...]

By |2023-02-08T10:05:42+05:45February 8, 2023|Categories: News|

चौधरी ग्रुप’ र भद्रपुर गोल्डकप आयोजकबीच सम्झौता

झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच आज भद्रपुरमा एक [...]

By |2023-02-07T22:41:21+05:45February 7, 2023|Categories: News|

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले [...]

By |2023-02-07T22:39:29+05:45February 7, 2023|Categories: News|

महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई

छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०७९ को उपाधि न्यू डायमण्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफ क्लबलाई [...]

By |2023-02-07T22:36:48+05:45February 7, 2023|Categories: News|

बोर्डले गर्यो ‘घुम्ती सिनेमा कार्यक्रम’

पूर्वी नेपालका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा चलचित्र विकास बोर्डको आयोजनामा यही माघ १२ देखि १८ गतेसम्म चलचित्र भवन नभएका स्थानमा अस्थायीरूपमा प्रदर्शन गर्दै ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता [...]

By |2023-02-07T22:35:49+05:45February 7, 2023|Categories: News|

प्रसाही–थलही जोड्ने सडक शिलान्यास

प्रसाही–थलही जोड्ने सडकको निर्माण सुरु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित प्रसाही–थलही जोड्ने सडक निर्माण गर्ने उद्देश्यले एक समाहोरबीच शिलान्यास गरिएको छ । करिब एक हजार पाँच सय मिटर [...]

By |2023-02-07T22:09:35+05:45February 7, 2023|Categories: News|

इरानले भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन आग्रह

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पुर्याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् । प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक [...]

By |2023-02-07T22:08:29+05:45February 7, 2023|Categories: International, News|

चिनियाँ उद्धार टोली टर्की जाँदै

चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो । बेइजिङ फायर एण्ड रेस्क्यू [...]

By |2023-02-07T22:07:19+05:45February 7, 2023|Categories: International, News|

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व "बृहत्तर युद्ध" तर्फ गइरहेको डर देखिएको बताउँनु भएको छ । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ [...]

By |2023-02-07T22:06:26+05:45February 7, 2023|Categories: International, News|

चिकित्सक सङ्घमा डा कार्की निर्वाचित

नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी हुनुभएको प्रमुख [...]

By |2023-02-07T22:04:00+05:45February 7, 2023|Categories: News|

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट [...]

By |2023-02-07T22:00:30+05:45February 7, 2023|Categories: News|

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्यो : अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले पद पाउनकै लागि राजनीति गर्नेहरूले [...]

By |2023-02-07T21:59:46+05:45February 7, 2023|Categories: Opinion and Analysis|

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि [...]

By |2023-02-07T21:58:12+05:45February 7, 2023|Categories: News|

चोरी र आगजनीका घटना बढेको भन्दै व्यवसायीद्वारा सुरक्षा माग

दमकको नमूना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनीजस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन व्यवसायीले माग गरेका छन् । दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्यसमेत रहेकी व्यवसायी नेत्री कविता [...]

By |2023-02-07T21:57:02+05:45February 7, 2023|Categories: News|

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको [...]

By |2023-02-07T21:56:25+05:45February 7, 2023|Categories: News|

अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताउनुभएको छ । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय [...]

By |2023-02-07T21:55:27+05:45February 7, 2023|Categories: News|

प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले [...]

By |2023-02-07T21:54:06+05:45February 7, 2023|Categories: News|

सामुदायिक वनमा आगलागी

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन । आगलागी सुरु भएलगत्तै यहाँस्थित [...]

By |2023-02-07T21:48:19+05:45February 7, 2023|Categories: News|

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध [...]

By |2023-02-07T21:47:13+05:45February 7, 2023|Categories: News|

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य [...]

By |2023-02-07T21:46:32+05:45February 7, 2023|Categories: News|

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या

पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ । संविधान जारी भएपछि नयाँ जिल्लाका [...]

By |2023-02-07T21:45:53+05:45February 7, 2023|Categories: News|

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा [...]

By |2023-02-07T21:45:01+05:45February 7, 2023|Categories: News|

हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए [...]

By |2023-02-07T21:43:44+05:45February 7, 2023|Categories: News|

पर्यटन संसदीय समिति गठन माग

नेपाल उद्योग परिसङ्घले पर्यटन संसदीय समिति गठनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले आज सभामुख घिमिरेसँग भेटवार्ता गर्दै पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर समिति गठनको [...]

By |2023-02-07T21:43:03+05:45February 7, 2023|Categories: News|

विद्यालय भवन हस्तान्तरण

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा उहाँले सो भवन हस्तान्तरण [...]

By |2023-02-07T21:42:08+05:45February 7, 2023|Categories: News|

राससका पूर्वसहकर्मी एवं कलाकार पौडेलको निधन

राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसहकर्मी एवं कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा आज निधन भएको छ । उहाँको बुढानीलकण्ठ चपलीस्थित घरमा अपराह्न ३ः३० बजे निधन भएको कलाकार सङ्घका अध्यक्ष [...]

By |2023-02-07T21:41:37+05:45February 7, 2023|Categories: News|

तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार’

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताउनुभएको छ । उहाँले तीन सातामा झण्डै ९० प्रतिशत समस्या [...]

By |2023-02-07T21:41:03+05:45February 7, 2023|Categories: News|

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक [...]

By |2023-02-07T21:40:02+05:45February 7, 2023|Categories: News|

खोटाङमा सडक कालोपत्र गर्ने काम अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार

सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ । दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही [...]

By |2023-02-07T19:04:32+05:45February 7, 2023|Categories: News|

सचिवको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । [...]

By |2023-02-07T19:00:00+05:45February 7, 2023|Categories: News|

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि [...]

By |2023-02-07T18:58:11+05:45February 7, 2023|Categories: International, News|

किसान सङ्घर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । लाई ज्ञापनपत्र बुझाउनुभएको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज [...]

By |2023-02-07T18:57:04+05:45February 7, 2023|Categories: News|

फेवातालको संरक्षणमा जलाधार क्षेत्रको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातालको संरक्षणमा जलाधार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा–२३ द्वारा आयोजित तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवको [...]

By |2023-02-07T18:56:30+05:45February 7, 2023|Categories: Opinion and Analysis|

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई [...]

By |2023-02-07T18:54:26+05:45February 7, 2023|Categories: News|

पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको [...]

By |2023-02-07T18:53:17+05:45February 7, 2023|Categories: News|

समितिका निर्देशन कार्यान्वयन भए नभएको परीक्षण हुने

संसदीय समितिमा राजनीतिक दलका शीर्ष नेताको नियमितरुपमा अनिवार्य उपस्थितिदेखि विषयगत समितिको सङ्ख्या बढाउनुपर्छ भन्नेसम्मका विषयमा गहन छलफल भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा नियमावली माथिको छलफलमा स्वार्थ [...]

By |2023-02-07T18:52:19+05:45February 7, 2023|Categories: News|

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ताल पुरिँदै

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ताल पुरिँदै जाँदा वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस हुने देखिएको छ । गर्मी याममा पानीको सतह घट्नुका साथै जलवायु परिर्वतनका कारण पानी सक्ने थालेसँगै [...]

By |2023-02-07T18:50:16+05:45February 7, 2023|Categories: News|

पहिलो दिनमा २ लाख ८० हजार यात्रु

हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यवाहक प्रमुख कार्यकारी चान क्वोक-कीले सोमबार हङकङको बीच करिब २ लाख ८० हजार जनाले सीमापार गरिएको रेकर्ड गरिएको बताएका छन्। कार्यकारी परिषद्को बैठकअघि बोल्दै चानले सोमबारदेखि [...]

By |2023-02-07T18:27:25+05:45February 7, 2023|Categories: International, News|

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङ्रोगन र मर्मत सम्भार सुरु

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ । महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ [...]

By |2023-02-07T18:21:02+05:45February 7, 2023|Categories: News|

पस्मिना उद्योगबाट आम्दानी वृद्धि गर्न सकिन्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगबाट आम्दानीमा वृद्धि गर्न सकिने बताउनुभएको छ । उहाँले पस्मिना निर्यातको प्रमुख वस्तुका रुपमा रहँदै आएको उल्लेख गर्नुभयो । ललितपुरमा आज आयोजित राष्ट्रिय [...]

By |2023-02-07T18:19:35+05:45February 7, 2023|Categories: News|

सङ्घीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब

सङ्घीय सरकारले स्थानीय तहहरूले विभिन्न शीर्षकमा बाँडेको अनुदान रकमको विवरण मागेको छ । सरकारले अनुदान दिने निकाय, अनुदान पाउने व्यक्ति वा संस्था, अनुदानको प्रभावकारिता, अनुदानले उत्पादन र उत्पादकत्वमा गरेको वृद्धि, [...]

By |2023-02-07T18:18:38+05:45February 7, 2023|Categories: News|

संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ

प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेशसभाको दोस्रो [...]

By |2023-02-07T18:17:34+05:45February 7, 2023|Categories: News|

रक्षामन्त्रीले आगामी फागुन १ देखि ५ गते सम्म भारत भ्रमण गर्ने

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको नेतृत्वको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेग्मीले बताउनुभयो । [...]

By |2023-02-07T18:08:31+05:45February 7, 2023|Categories: News|

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार [...]

By |2023-02-07T18:04:14+05:45February 7, 2023|Categories: News|

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा आज भएको खेलमा नेपालले [...]

By |2023-02-07T18:01:35+05:45February 7, 2023|Categories: News|

परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध [...]

By |2023-02-07T18:00:34+05:45February 7, 2023|Categories: News|

राष्ट्रपति सीद्वारा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन जोड

चीनका राष्ट्रपति सी चिन फिङले मङ्गलबार चिनियाँ आधुनिकीकरणलाई सही ढङ्गले बुझ्नुपर्ने र यसलाई जोडतोडका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका [...]

By |2023-02-07T17:56:48+05:45February 7, 2023|Categories: International, News|

भूकम्प प्रभावित लाई उद्धार गर्न थप भारतीय टोली टर्कीए जाँदै

भूकम्प प्रभावित टर्कीएलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज [...]

By |2023-02-07T17:56:14+05:45February 7, 2023|Categories: International, News|

चीनद्वारा भुकम्प पीडित लाई साठी लाख अमेरिकी डलर सहयोग घोषणा

चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रसले [...]

By |2023-02-07T17:53:57+05:45February 7, 2023|Categories: International, News|

दुई हजार कर्मचारी कटौती गर्दै बोइङ

अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको छ । वित्त र मानव संसाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजनामा रहेको उक्त कम्पनीले [...]

By |2023-02-07T17:51:00+05:45February 7, 2023|Categories: International|

इजरायली सेनाको आक्रमणमा किशोर मारिए

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा [...]

By |2023-02-07T17:49:51+05:45February 7, 2023|Categories: International|

पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो

पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मङ्गलबार जानकारी दिइएको छ ।सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज [...]

By |2023-02-07T17:48:49+05:45February 7, 2023|Categories: International|

भुकम्पमा परेर पाँच हजार जनाको मृत्यु

सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका [...]

By |2023-02-07T17:21:05+05:45February 7, 2023|Categories: International, News|

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय [...]

By |2023-02-07T16:53:22+05:45February 7, 2023|Categories: Stock market|
Go to Top