७९ मंसिर १९ काठमाडौ नेपाल ।

इरानको नैतिकता प्रहरीको खारेजीलाई देकाएर मौलिक अधिकारका लागि इरानीहरूको मागलाई सम्बोधन गर्न र दबाउन नसकिने बर्लिनले टिप्पणी गरेको छ। इरानीहरू आफ्नो मौलिक अधिकारका लागि सडकमा उत्रिएका छन्। उनीहरू स्वतन्त्र र आत्मनिर्णयमा बाँच्न चाहन्छन् र त्यस्तो उपाय (नैतिकता प्रहरीको खारेजी) लागू गरियो भने पनि त्यसले खासै फरक नपार्ने विदेश मन्त्रालयका प्रवक्ताले सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् ।