सुन कारोबारीमा१ अर्ब ६६ करोडको मुद्दा By हेमन्त खबर संवाददाता|2019-06-18T05:41:28+05:45June 18, 2019|Categories: Don't Miss, News| २ असार, काठमाडौं । राजस्व अनुसन्धान विभागले १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना दाजुभाइविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...