माघ १५ नेपाल ।

भोलि माघ १६ गते देसभर सार्वजनिक विदा रहेको छ भने मधेश प्रदेश सरकार मन्त्रिपरिषद्‌को मिति २०८२ मंसिर १६ गतेको निर्णयानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभित्र बसोवास गर्ने उक्त समुदायको सम्मानस्वरुप आउँदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा मिति २०८२ माघ १८ गते आइतवार मधेस प्रदेशमा सार्वजनिक बिदा रहने मधेस प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरेको छ।