माघ १२ नेपाल ।

बागमती गाउँपालिका ५ नं. वडा इकुडोल प्रवेस गर्ने नयाँ सडक भटेडाडा नागदुलो ठोस्ने सडक मर्मत लागि मिति २०८२ साल माघ १३ गते देखि माघ २० गते सम्म मोटर बाटो बन्द हुने गाउँ पालिकाले जनाएको छ। बाटो बन्द हुने हुँदा बैकल्पिक सडक प्रयोग गर्नु हुन सम्बन्धित सबैलाई गाउँ पालिकाले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ।