माघ ८ नेपाल ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको आ.व. २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्ग तथा असाय विपन्न वर्ग तथा द्धन्द पिडीतका लागि लोकल कुखुरा चल्ला वितरण कार्यक्रम मार्फत नगरपालिकाभित्रका अपाङ्गता, असाय विपन्न वर्ग तथा द्धन्द पिडीत भएका ब्यक्तीहरुको आय आर्जन तथा पोषणमा टेवा पुर्याउनको लागि कुखुराको चल्ला वितरण गर्ने कार्यक्रम रहेकको नगरपालिकाले जनाएको छ।