पुस २९ नेपाल ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलवारका दिन विहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर ललितपुरमा वस्ने भनिएको बैठक दिउँसो १:०० बजे बसेको छ।

उक्त बैठकले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि निर्देशन दिने गरि सप्पन्न भएको छ।