पुस २९ नेपाल ।
अनुसूची-६ (दफा १५ को उपदफा (२), (७), दफा १६, १७, १८, १९ को उपदफा (१) र दफा ४६ को उपदफा (२) सँग सम्बन्धित मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता, मतदान केन्द्र निर्माण, मतपेटिका ढुवानी लगायतका खर्च यस अनुरुप रहेको छ।


