पुस २२ नेपाल ।

आज मिति २०८२ पुस २२ गते दिउँसो १:०० बजेसम्म जारी भएको कर्फ्यू आदेश पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी आज मिति २०८२ पुस २२ गते साँझ ६:०० बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेशलाई निरन्तरता दिइएको जिल्ला प्रशासन पर्साले सूचना जारी गरेको छ।

देहायः-
१. पूर्वः बसपार्क, नगवा, ईनर्वा,२. पश्चिम : सिर्सिया नदी, ३. उत्तरः गण्डक चौक शंकराचार्य गेट र ४. दक्षिणः