पुस २० नेपाल ।
सिन्धुलीको सुनकोशी गाँउपालिकाको मिति २०८२ पुस ९ गते सेवा करारमा लिन कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन भए बमोजिम मिति २०८२ पुस २० गते संचालन भएको लिखित, प्रयोगात्मक तथा अन्तर्वाता परीक्षामा प्राप्त गरेको कुल प्राप्ताङ्गको आधारमा सफल भएका प्रमिश भण्डारी र रिता सार्की उम्मेद्धवारको नाम सार्वजनिक गरेको छ ।

