पुस १८ नेपाल ।

नेपाल “ल” क्याम्पसको एलएल.बी. तेश्रो वर्ष नयां पाठ्यक्रम अनुसार अध्यापन गराईने सेमिनार विषयको प्रस्ताव प्रपोजल बुझाई सकेका विद्यार्थीहरुको निरीक्षक तोकिसकेको क्याम्पसले जानकारी गराएको छ।

उक्त प्रपोजल परीक्षा शाखाबाट मिति २०८२ पुस ३० गते भित्र लिई आफ्‌नो निरिक्षक को निर्देशानुसार तयार पार्नु हुन नेपाल “ल” क्याम्पसले सूचना प्रकाशित गरेको छ ।