पुस १८ नेपाल ।

आर्थिक बर्ष २०७९/८० मा पत्रपत्रिका वर्गीकरण नतिजा पुनर्योग/पुनरावलोकनको लागि मिति २०८२ मंसिर १५ मा प्रकाशित सूचनाअनुसार तोकिएको समयावधि २०८२ पुस ७ गतेसम्म प्राप्त निवेदनहरू देहायानुसार रहेको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि प्रेस काउन्सिलले प्रकाशित गरेको छ।समयभित्र पठाइएकोमा यो विवरणमा समावेश भएको नदेखिएमा त्यसको प्रमाणसहित सम्पर्क गर्न प्रेस काउन्सिल नेपालले जानकारी गराएको छ ।

पत्रपत्रिका वर्गीकरण नतिजा पुनर्योग/पुनरावलोकनका प्राप्त पत्रपत्रिकाको नामावली यसप्रकार रहेको छ –