पुस १७ नेपाल ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ । कार्यक्रम गर्नको लागि भृकुटीमण्डपको स्थानहरु उपलव्ध गराई सहयोग गरी दिनुहुन काङ्ग्रेसले भृकुटीमण्डप ब्यबस्थापन समितिलाई पत्रचार गरेको छ।
१. प्रदर्शनी हल मिति २०८२।०९।२७ देखि २०८२।०९।०९।२८ गते २ दिन
२. ठूलो चउर मिति २०८२।०९।२७ देखि २०८२।०९।२८ गते २ दिन
३. बगैंचा मिति २०८२।०९।२८ गते १ दिन
४. मूलगेट छेउको चउर मिति २०८२।०९।२७ गते १ दिन

